विशेष

मनसुन प्रणाली आजदेखि देशभर फैलियो

काठमाडौँ । यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो । यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रद. . .


भिजिट भिसामार्फत कमीसन लिने राजनीतिक संरक्षकमाथि छानविन जरुरी : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसामार्फत घुस लिएर आफ्नो भाग कति भयो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छानबिन गर्नुपर्ने बताएकी छन् । सदन बहिष्कारपछि पत्रकारहरुसँग बोल्दै उनले ऋण नै लिएर भएपनि विदेश जानु पर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसर. . .


सुनसरीमा हिउँदे मकै उत्पादन वृद्धि

धरान (सुनसरी) । सुनसरीमा हिउँदे मकैको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा हिउँदे मकै उत्पादन दुई दशमलव ३८ प्रतिशतले बढेको छ । आव २०८०/८१ मा १० हजार ६४० हेक्टर क्षेत्रफलबाट ८३ हजार १२ मेट्रिकटन मकै उत्पादन भएका आव २०८१/८२ मा �. . .


आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

सुदीप राउत/रासस सिरहा । यो आँप पाक्ने याम हो । सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ । पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएका छन् । मालदहलगायत आँपको सुवास�. . .


देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

प्रगति ढकाल/रासस काठमाडौँ । उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटकपटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्दै हुनुहुन्छ । ‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती �. . .


विपदबाट मृत्यु हुनेको संख्या वर्षेनी बढ्दै, कस्तो छ प्रदेश सरकारको तयारी

सोनु साह विराटनगर । चालु आर्थिक वर्षको यस अवधीसम्म प्राकृतिक विपदका कारण कोशी प्रदेशमा ३१३ जनाको मृत्यु भइसकेको छ । गत वर्षको तुलनमामा मृत्यु हुनेको संख्या चार गुणा बढी हो । गत बर्ष २०८०÷२०८१ को तथ्याङ्क अनुसार ७७ जनाको मृत्यु भएको देखिन्छ । चालु आर्थिक वर्ष २०८१÷२०८२ को यस अवधीसम्म ३१३ जनाको विभिन्न �. . .


इजरायलबाट विराटनगरका मेयर कोइराला आज फर्कदै

विराटनगर । इजरायल सरकारको निमन्त्रणामा सहकारी र कृषि प्रविधिको प्रयोग एवं सहरी विकासको अध्ययन तथा अवलोकनका इजरायल पुगेका विराटनगर मेयर नागेश कोइराला आज साँझ विराटनगर आईपुग्ने भएका छन् । गत जेठ २६ गते इजरायल पुगेका उनी इजरायल र इरानबीचको युद्धका कारण विमानस्थल बन्द हुँदा स्वदेश फिर्तीमा समस्यामा प. . .


विराटनगरका उद्योगी बिद्युत ट्रिपिङले हैरानीमा, प्राधिकरणसँग सुधारको माग

विराटनगर । उद्योग संगठन मोरङले नेपालमा उत्पादन भएको बिद्युत भारत र बंगलादेश निर्यात गर्न थालिएपनि नेपालमा बारम्बार हुने ट्रिपिङको समस्या समाधान नभएको भन्दै सच्याउन माग गरेको छ । उद्योग संगठन मोरङका नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठीले वर्षायाम प्रारम्भ भएर विद्युत उत्पादनमा समस्या नहुँदा समेत औ�. . .


विराटनगरको पीडा, एउटा वडा बाहेक सबै डुबान जोखिममा

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटा वडामध्ये १८ वटा वडा डुबानको संभावित क्षेत्रमा पर्दछन् । महानगरपालिकाको ९ नम्बर वडा बाहेक बाँकीमा डुवानको सम्भावना वर्षेनी दोहोरिने गरेको हो । यी वडाका करिब ९ हजार घरधुरी सधैं जोखिममा रहेको तथ्यांक छ । प्रत्येक वर्षको जस्तै यसवर्ष पनि वर्षात सुरु . . .


प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले निजामती विधेयक, दाउन्ने सडक निर्माण, मानव बेचबिखन, दलितमाथि हुने विभेदलगायत समसामयिक विषयमा संसद् र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठक प्रारम्भ हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालले वालिङ नगरपालिका–१० का वडाध्यक्षले रास�. . .


दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

नवीन रिजाल/रासस दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थ. . .


विराटनगरका युनेश, धनकुटामा बारी ब्राण्ड कफी

बुबा युवराज श्रेष्ठले २०३७ सालमा सञ्चालनमा ल्याएको नमस्कार होटल ४० वर्षपछि विराटनगरमा बन्द भयो । विराटनगरका यो होटल त्यो बेलाको लगानीको पहिलो थियो । छोरा युनेशको काँधमा होटल सञ्चालनको जिम्मेवारी आउनु अगाडी उस्तै काममा पहिलो हुने उनको सपना कफी क्याफे र नमस्कार होटल मेनेजमेन्ट खोलेर पुरा गरिसकेका थ. . .