विशेष

आठ महिने बालिकासहित बुबाआमाद्वारा आत्महत्या

कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झु�. . .


विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब: स्थानीय तहमा बेरुजु नै बेरुजु

मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका क्रममा अनियमितता बढ्दो देखिएको हो । नेपालको विकट जिल्ला मानिने मन�. . .


मानुषी लघुवित्तको आइपिओ बाँडफाँट, यतिले पाए सेयर

मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो । संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थ. . .


१५ केजी गाँजा र भरुवा बन्दुक सहित २ जना पक्राउ

विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ स्थितबाट गाँजा र भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ । आईतबार दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६५ बर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र सोही स्थानका ३७ बर्षीय खगेन्द्र राईको घरमा. . .


प्रदेश १ मा मुख्यमन्त्री ग्रामीण सडक बजेट अभावले अलपत्र

बजेट अभाव हुँदा ‘मुख्यमन्त्री ग्रामीण सडक आयोजना’अन्तर्गतका सडक अलपत्र बनेका छन् । आयोजनाअन्तर्गत जिल्लामा चार सडकको आर्थिक वर्ष २०७६÷०७७ बाट ट्र्याक खोल्न थालिएकामा गत आव ०७७-०७८ मा बजेट विनियोजन नहुँदा काम रोकिएका हुन् । गत आवमै निर्माण हुन सकेन । सोभन्दा अघिल्लो आवमा गरिएको निर्माणको केही भुक�. . .


गाइजात्रा : शुरु भयो ‘साँपारु’

दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका मुलुकका मुख्य सहरमा धुमधामका साथ गाइजात्रा (साँपारु) पर्व मनाईंदैछ । भक्तपुरमा आजको दिन अर्थात् गाईजात्रा पर्वलाई ‘साँपारु’ भनिन्छ ।सो शब्द गाई र आजको तिथि समेटिए�. . .


आज गाईजात्रा मनाईदै

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई �. . .


कोरोना अपडेटः विराटनगरमा ४२ सहित प्रदेश १ मा ५३४ जनामा कोरोना संक्रमण ६ को मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ९९ जनाको पीसीआर परीक्षणगर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४३, मोरङमा ११२, सुनसरीमा ९३, इलाममा �. . .


विराटनगरमा निषेधाज्ञाको बेला अनावश्यक हिड्ने माथी मोरङ प्रहरीको कडाई

विराटनगर । निषेधाज्ञाको बेला विराटनगरमा रातको समयमा अनावश्यक हिँड्ने व्यक्तिलाई प्रहरीले कडा कारवाही गर्न थालेको छ । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा हिँड्ने व्यक्तिहरु माथि प्रहरी कडा कारवाहीमा उत्रेको हो । निषेधाज्ञा उल्लंघन गर्दै गत भदौ २ गते साथीको जन्मदिनको पार्टीबाट घर फर्कने क्रममा डिउट. . .


मोरंग जिल्ला तेक्वान्दो संघको नयाँ समिति चयन , अध्यक्षमा विराटनगरका दिवस नेपाल निर्विरोध निर्वाचित

विराटनगर आकृति रानी फुयल मोरंग जिल्ला तेक्वान्दो संघको अध्यक्षमा विराटनगरका दिवस नेपाल निर्विरोध निर्वाचित भएका छन् । उक्त कार्यक्रमको प्रमुख आतिथ्य विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको रहेको नेपालले जानकारी दिए। आवर विराटनगर संग कुरा गर्दै नेपाल भन्छन् ,' तेक्वान्दो खेलमा अभ्यास�. . .


दश महिने शिशु अपहरण गरी बेपत्ता पारेका अभियोगमा पक्राउ

जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहाद�. . .


प्रेम, सद्भाव र समर्पण भावको प्रतीक राखी पर्व मनाइँदै

महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला न�. . .