विराटनगर, २९ असार । मोरङको उर्लाबारीमा १५ वटा विद्युतीय पोल बाढीले बगाएको छ । उर्लाबारी वितरण केन्द्रको राजघाट फिडरको पोल बगाउँदा आपूर्ति बन्द भएको प्राधिकरण विराटनगर क्षेत्रीय कार्यालय प्रमुख सचितानन्द यावदले बताए । उनका अनुसार अहिले राजघाट क्षेत्रमा अर्को फिडरबाट आपूर्ति सुचारु गरिएको छ । यस्तै,. . .
विराटनगर, २९ असार । अबिरल बर्षाका कारण विराटनगरका अधिकांश वडाहरु डुवानमा परेका छन् । जसका कारण जनजीवन प्रभावित भएको छ । विराटनगरका वडा नं. १,६,७,८, ११,१२,१५,१६,१८ र १९ का वडाहरु बाढीबाट प्रभाबित भएका हुन् । बाँकी वडाहरुका केही क्षेत्र डुवानमा परेको भएपनि अबस्था सामान्य रहेको छ । आइतवार दिनभर भने पानी नपरे�. . .
विराटनगर, २९ असार । प्रदेश सरकार मन्त्री परिषदको आज साँझ बसेको बैठकले बाढी, पहिरो र डुवानबाट ज्यान गुमाएका परिवारलाई दुईलाख दिने निर्णय गरेको छ । प्रदेश भर अविरल बर्षाको कारण गएको पहिरो बाढी र डुबानबाट भएको ठुलो जनधनको क्षति प्रती प्रदेश सरकारले दुख ब्यक्त गर्दै सो निर्णय गरेको हो । त्यस्तै प्रदेश सर�. . .
विराटनगर, २९ असार । छिमेकीको गोरु कुटेको घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडी बढाएको छ । मोरङको उर्लाबारी नगरपालिका–१ का ३० वर्षीय प्रेम लिम्बूलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा अनुसन्धानका लागि म्यादथप गरिएको छ । गाई, गोरु काटेको घटनामा संलग्नलाई पक्राउ गरेर क. . .
विराटनगर, २९ असार । प्रदेश नम्बर १ सरकारले मुलुक संघीयतामा गएपछि पहिलोपटक भाषा–साहित्य र कला क्षेत्रमा योगदान पु¥याउने एक दर्जन स्रष्टाहरूलाई नगदसहित सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसर पारेर सामाजिक विकास मन्त्रालयले भाषा–साहित्य र कला क्षेत्रमा विशेष योगदान पु¥या�. . .
विराटनगर, २९ असार । सशस्त्र प्रहरीका इन्सपेक्टर सियाराम चौधरीले आफ्नै प्रहरी जवानलाई कुटपि गरेका छन् । कुटपिट पछि घाईते भएका सशस्त्र प्रहरी जवानका् बिराटनगरको नोबेल अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । अवस्था गम्भीर रहेका कारण उनलाई आईसीयूमा भर्ना गर्नु परेको अस्पतालले जनाएको छ । शस्त्र प्रहरी ब�. . .
विराटनगर २९ असार । विगत केही दिनयता परेको अबिरल बर्षाका कारण विराटनगर महानगरपालीका भित्रका सरकारी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । विराटनगर महानगरपालीका नगर कार्यपालीका कार्यालय शैक्षिक प्रशासन महाशाखाले आईतबार एक सुचना जारी गर्दै प्रतिकुल मौसमलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरेको हो �. . .
विराटनगर असार २९ । प्रदेश नं. १ सरकारले बाढी, पहिरो र डुवानमा परेर ज्यान गुमाउनेका परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले नियमित विपत्त कोषमार्फत तत्काललाई राहत स्वरुप १ लाख रुपैयाँ दिन लगिएको हो । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रव�. . .
नारद गौतम काठमाडौं, असार २९ गते । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५० जनाको मृत्यु भएको छ । उक्त बाढी पहिरोमा परी काठमाडौंमा तीन जना, ललितपुरमा र भोजपुरमा पाँच÷पाँच जना, ओखलढुङ्गामा चार जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा तीन÷. . .
प्रेम देवान विराटनगर २९ असार । अविराल बर्षापछि आएको बाढीका कारण किसानले लगाएका माछाहरु खोलाले बगाएको छ भने किसानलाई ठुलो क्षती भएको छ । सुनसरीको बर्जुगाँउपालिकामा रहेको विराट लक्ष्मी कृषि माछा फार्ममा कृषकले पालेको माछा बगाएको छ । विराटनगरका दुई युवाले संञ्चालन गरेको माछा फार्ममा केहीदिन यता आएक�. . .
शशीधर पराजुली , विराटनगर, असार २९ गते । सुनसरी मोरङ औद्योगिक कोरिडोरका अधिकांश उद्योग बन्द भएका छन् । अविरल वर्षाका कारण पानी पसेपछि उद्योग बन्द भएका हुन् । करिडोर अन्तर्गतका अधिकांश उद्योग उत्तर दक्षिण कोसी राजमार्गको आसपासमा छन् । त्यसबाहेक विराटनगर–रङ्गेली सडक खण्ड र दुहवी–इनरुवा सडक खण्ड आसपास. . .
विराटनगर, २९ असार । शनिवार दिनभरी सप्तकोशी नदी किनार आसपासमा निक्कै चहल पहल थियो । अरु दिन भन्दा कोशी नदीको बहाब बढेको तथा नदी तटीय क्षेत्रको अबस्थाको बारेमा रिपोर्टिङ गर्न जाने तथा त्यहाँको बारेमा स्थलगत अनुगमनमा जाने सरकारी अधिकारीहरुको उपस्थिती थियो । प्रदेश सरकारका निमित मुख्यमन्त्री तथा आन्तर�. . .