विराटनगर । विराटनगर–३ मा रहेको पेरागन एकेडेमी माविको प्रिन्सिपलमा युधिष्ठिर पौड्याल नियुक्ति भएका छन् । संचालक समितिको बैठकले बुधबार नयाँ प्रिन्सिपलको रूपमा लामो समयदेखि शिक्षा क्षेत्रमा रहेका पौड्याललाई नियुक्ति गरिएको हो । प्रिन्सिपलमा नियुक्ति भएका पौड्यालले बुधबार नै पदभार समालेका छन् ।. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेबाहेक विद्यार्थीबाट कुनैपनि अतिरिक्त शुल्क नअसुलेको प्रशासनले स्पष्ट पारेको छ । एमबीबीएस अन्तर्गत १५ औं ब्याचका विद्यार्थीले कजेज बारे भ्रम फैलाएको भन्दै कलेज प्रशासनले २०७८ पुस ३० गते चिकित्सा शिक्ष�. . .
विराटनगर । विराटनगर–१९ मा अवस्थित रहेको शिक्षदिप कलेजले चार्टड एकाउण्टेन्ट सम्बन्धी दुई दिने अभिमुखिकरण सम्पन्न गरेको छ । कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि कलेजले उक्त अभिमुखीकरण गरेको हो । अभिमुखीकरणमा कक्षा १२ को व्यवस्थापन संकायमा अध्ययनरत ४ सय ६० विद्यार्थी सहभागी रहेको कलेजले जना. . .
विराटनगर । अष्ट्रेलियामा पठाएका विद्यार्थीलाई ठगी गरेको अभियोगमा डाइनामिक एजुकेशन कम्प्लेक्स प्रा.लि.का सञ्चालक विराटनगर–१३ (फैसलामा ९ नम्बर उल्लेख) निवासी प्रमोद स्वर्णकार (सोनी) लाई मोरङ जिल्ला अदालतले दोषी ठहर गरेको छ । आकर्षक रोजगारी दिलाउने प्रलोभन देखाउँदै विराटनगर–३ का मनिस चौधरीसँग ३० लाख. . .
विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षदेखि कक्षा १० को एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिम्मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । फाल्गुण दोश्रो साता राष्ट्रिय परीक्षा बोर्डको नियमावली २०७६ संशोधन भएसँगै एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेशले पाएको हो । नियमाव. . .
विराटनगर । विराटनगरस्थित भानु कलेजले उद्यमशीलता विकासका लागि फन फिस्टा कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीको क्षमता र नेतृत्व विकासका लागि कलेजले कार्यक्रमको आयोजना गरिएको जनाएको छ । शनिबार आयोजना गरिएको कार्यक्रममा नृत्य, गायन, कविता लगायतका प्रतियोगिताको आयोजना गरिएको थियो । यी प्रतियोगीत. . .
विराटनगर । नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित विद्यार्थीहरूले आफूहरूलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क असुल गर्न खोज. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरमा एमबीबीएस १५ औं ब्याजमा भर्ना हुनुपर्ने विद्यार्थीले माइतघरमा रिले अनसन सुरु गरेका छन् । एमबीबीएस स्नातक तहमा कलेज प्रशासनले अतिरिक्त शुल्क बुझाउन दिएको दवाव र त्यसपछि भएको आन्दोलनले समेत निष्कर्ष निकाल्न नसकेपछि विद्यार्थीहरुले कलेज स�. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपालभाषा पठनपाठन गर्न आर्थिक सहगोग गरेको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस विषयको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । हस्ताक्षरपछि. . .
विराटनगर । स्नातकोत्तर क्याम्पस विराटनगरमा वनस्पति शास्त्र र प्राणी शास्त्र विषय अध्ययनरत विद्यार्थीका लागि फेलोसिपको स्थापना गरिएको छ । प्रत्येक वर्ष दुईजना विद्यार्थीलाई प्रदान गर्ने गरी ‘मिलन दाहाल’ फेलोसिपको स्थापना गरिएको हो । क्याम्पसका पूर्व विद्यार्थी दाहालले नेपाल जैविक समाज संस्थाम�. . .
विराटनगर । अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको विरुद्धमा सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दको प्रभाव मोरङमा पनि परेको छ । आईतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत ६ राजनीतिक दल र दुई मोर्चाले सोमबार नेपाल बन्दको घोषण�. . .
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुका लागि प्रि–युनिभर्सिटी कक्षा सुरु गरेको छ । कलेजको बिआईएम, बिएससी सिएसआईटी, बिएचएम र बिसिए कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुका लागि कलेजले प्रि–युनिभर्सिटी कक्षा सुरु गरेको हो । विद्यालय तथा विश्वविद�. . .