शिक्षा

लर्ड बुद्ध कलेजले २०० जना बिद्यार्थीलाई शतप्रतिशत छात्रवृति दिने

विराटनगर । लर्ड बुद्ध कलेजले कक्षा ११ मा पढ्ने २०० जना बिद्यार्थीलाई शतप्रतिशत छात्रवृतिमा पढाउने आहुवान गरेको छ । न्यूरो हस्पिटलद्वारा संचालित लर्ड बुद्ध कलेजले एक कार्यक्रमको आयोजना गरि २०० विद्यार्थीका लागि यस शैक्षिक शत्रमा शतप्रतिशत छात्रवृति प्रदान गर्ने जानकारी दिइएको हो । कलेजका म्याने. . .


कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन’ अनिवार्य पछिको तरङ्ग

कक्षा ११ र १२ मा सामाजिक अध्ययनलाई अनिवार्य विषयमा समावेश भएपछि विषयगत शिक्षकहरु उत्साहित भएका छन् भने निजी शिक्षालयहरु असन्तुष्ट देखिएका छन् । सरकारले नेपालको संविधान, सङ्घीयता र समृद्ध नेपालको परिकल्पना अनुकूल ‘विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप, २०७६’ स्वीकृत गरी नयाँ पाठ्क्रम कार्यान�. . .


शैक्षिकसत्र खेर जान नदिन वैकल्पिक माध्यमबाट भए पनि परीक्षा लिन माग

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले शैक्षिकसत्र खेर जान नदिन वैकल्पिक माध्यमबाट भए पनि परीक्षा लिन माग गरेको छ । अनेरास्ववियुले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई इमेलबाट २१ सूत्रीय मागसहितको ज्ञापनपत्र प्रस्तुत गर्दै  सिकाइ सहजीकरण निर्देशिका २. . .


प्रदेश १ का ७ हजार १३७ विद्यालयमा सिकाई कार्यक्रम सञ्चालन गरिने

विराटनगर । विद्यालयबाट क्वारेन्टीन तथा आईसोलेशनको प्रयोग नहटेपनि प्रदेश १ सरकारले सिकाई कार्याक्रम सञ्चालनमा ल्याउने तयारी गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ५ महिनादेखि विद्यालय बन्द रहेपनि शैक्षिक गतिविधि ठप्प भएको भन्दै सामाजिक विकास मन्त्रालयले सिकाई कार्यक्रम सञ. . .


मोरङमा निजी विद्यालयको एसईई नतिजा : चर्चा कम, जीपीएमा दम (हेर्नुहोस् विवरण)

विराटनगर । विराटनगरको बालकल्याण विद्या मन्दिर (बिकेभीएम) बाट २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २८१ जना विद्यार्थीमध्ये ५ जनाले ४ जीपीए प्राप्त गरे । तत्कालिन एसएसलीमा परीक्षाको प्रावधान रहँदा बीकेभीएमका विद्यार्थीले बोर्ड फस्टसम्मको नतिजा ल्याएको रेकर्ड छ । देशकै राम्रो विद्यालयको पहि�. . .


कक्षा १२ को परीक्षा विधि टुङ्गो लगाएर स्नातक पढ्ने बाटो खोल्ने तयारी

शेषकान्त पण्डित काठमाडौँ, साउन २७ गते । कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइ�. . .


एभरेष्टमा प्रभावकारी बन्दै अनलाईन कक्षा

विराटनगर । प्रदेशकै नमूना विद्यालयको रुपमा स्थापित हुँदै गरेको विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले अनलाईन कक्षालाई समेत पूर्णरुपमा प्रभावकारी बनाउन सफल भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)ले मुलुक बन्दाबन्दी भएपछि वैकल्पिक रुपमा थालिएको अनलाईन कक्षालाई प्�. . .


महानायक राजेश हमाल : दलित शब्द होइन, व्यवहार र आचरण परिवर्तन गरौँ

सुर्खेतमा फिल्म सुटिङको क्रममा म सुर्खेत पुगेको थिएँ । सुटिङ हुनुभन्दाअघि म गाउँको एउटा सामान्य घरभित्र बसेको थिएँ । म बसेको ठउँमा थुप्रै मानिसहरु आएर झुम्मिनुभयो । कतिले कुरा गर्नुभयो, कतिले फोटो खिच्नुभयो र फर्कनुभयो । तर, मेरो ध्यानचाहिँ एउटा व्यक्तिमा थियो । ती व्यक्ति लामो समयदेखि ढोकाको संघार. . .


निजी विद्यालयले अनलाइन कक्षा नरोक्ने

विराटनगर । निजी लगानीका विद्यालयले आफूले स्थगन गरेको अनलाइन पढाइ बिहीबारदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गत असार ३१ गते निजी तथा आवासीय विद्यालयका छाता संस्थाले विज्ञप्ति जारी गरी शिक्षकलाई बेतलबी बिद. . .


विराटनगरको जनपथ उच्च मा.वि.मा स्मार्ट बोर्डबाट पढाई

एन्जु शिवाकोटी विराटनगर । सामुदायिक विद्यालय राज्यको लगानी भएको तर निजी विद्यालयको तुलनामा सधैं पछाडीे छ । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शिक्षा गुणस्तीय नहुने भन्ने धारणा समेत धेरैमा छ । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैनन् भन्ने �. . .


कक्षा १२ को परीक्षा असोजमा हुने

विराटनगर । कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि गरिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनकालागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका बनाउन लागेको हो ।   कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको दोस्रो सात. . .


इन्टरनेटको प्रयोग विकृती होइन

एन्जु शिवाकोटी आजको समय सुचना र प्रविधिको हो । इन्टरनेट सबैलाई आवश्यक पर्ने प्रविधि बनिसकेको छ । कोरोना भाइरस (कोभिड १९) महामारीको कारण अझ बढी लोकप्रिय बन्दै गएको छ इन्टरनेट सेवा । अनलाइन पढाई, अनलाइन व्यापार, अनलाइन सपिङदेखि अनलाइन भुक्तानी समेत गर्न इन्टरनेटको प्रयोग बढिरहेको छ । पानीको महशुल, टेलि�. . .


slide 3 of 2