-सृष्टि सावित्रा वेदनाको सागर थियो कतै आँखामा कोही मुस्कुराइरहेथे शोक सभामा म आफ्नै खुट्टामा पनि भरोसा गर्दिनँ गर्नेले भरोसा गर्दिन्छन् टेकेको जुत्तामा अक्सिजन नपाएर छोरी मरेपछि यसरी बड्यो आमाको विश्वास हावामा कवि हँ ! म तिम्रो अनुहार पढ्न सक्छु अब तिमीलाई समेट्छु आउने कथामा बा, दुखेसो पोख्न. . .
-किस्मत खतिवडा मलाई नै देखिन्छ मुख्य समाचारमा अचेल रेडियो, टेलिभिजन, अखबारमा अचेल कसले हल्ला फैलाएछ कुन्नि मेरो बारेमा सुन्छु मेरै चर्चा, परिचर्चा बजारमा अचेल चारैतिर चिर परिचित हुन थालेपछि फरक छ आफन्तको व्यवहारमा अचेल पिरतीमा धोका खाएको दिन देखि नै भर लाग्दैन 'किस्मत' लाई प्यारमा अचेल. . .
- मणिराम दाहाल ओरालाे लागेका छन् जीवनका खुडकिलाहरू न टेक्ने छ न सकाउँने आफुले बनाएका जिवनकाे भारी अडाउँने टाेक्माहरू अरूकाे कब्जामा छन् । सुन्नलाई कान छ देख्नलाई आँखाहरू पनि छन् केही हुँदा चस्स दुख्ने दिल छ भएर पनि नभए जस्तो गर्नु परेकाे छ । कहिले नजिकैकाे दु:खकाे पहाड आफ्नै छातिमा खस्�. . .
- दुर्गाप्रसाद खरेल नेपाली समाज युगौँदेखि ढोंग र पाखण्डको ठुलो भारीमुनि किचिएर समृद्धि र विकासको बाटो पर्गेल्न सकिरहेको छैन । नेपाली समाज उही पछौटेपन, द्वन्द्व र वर्गहरूबिच ठुलो खाडल लिएर चलिरहेको छ । वैचारिक दरिद्रता, परम्परागत र रुढिवादी ढङ्ग आजसम्म कायमै छ । नेपाली समाज आफ्नो स्वभाव र चरित्रमा यस�. . .
- समिन बरुवाल जब उडेर गए मनबाट रहर सबै तब भत्किए सपनाहरुको घर सबै गल्लिमा आँखा झुकाएर हिड्नपर्छ कातिल छन् यहाँ सबका नजर सबै देशमा सालिकहरु राजनिती गर्छन् भ्रष्टहरुको सिधाान्त छ अमर सबै सफलतामा बधाइ दिन आफन्तहरु हातमा बोकेर आएकाछन् खन्जर सबै को चै यात्री हो र?कहाँ यात्रा छ र ? झुटो रहेछ जिन्दग�. . .
-बसन्त घिमिरे आउ आउ सुजनहरु हाे शिक्षककाे सबले बदनाम गराैं । बौद्धिकताले भ्याए सम्म शिक्षककाे सबले अपमान गराैं ।। सिकेजानेका गालि र हप्की सम्झी सम्झी दुत्कार गराै । व्यङ्गवाणका कटुवचनले गुरुहरु सम्झी द्वेष छराै ।। तुच्छ शब्दहरुकाे वर्षा गर्दै बदनामीकाे भेल बगाेस् । बेकम्मा झै ठानुन् सबले हुर. . .
-सृष्टि सावित्रा मैले आकार फेरेकी हुँ,घनमा परेर उसले रङ फेरे,छ आरनमा परेर फलामकै प्रहार बाट फलाम टुक्रियो सिसा सकुशल देखिन्छ जतनमा परेर वजनमात्रै तौलेर बसेको,छ दुनियाँ पित्तल सुन बन्दैन वजनमा परेर संरक्षण गर्नुपर्छ फूलहरुको सोच्थेँ पारिजात कुल्चियो आँगनमा परेर तिमी जिद्दी गर्छौ म कसरी सम्झा�. . .
-सविना श्रेष्ठ मन परायौ भगाई ल्यायौं कसैको डर भएन दाइजो दिएन भन्छौँ ससुराली घर भएन। हातमाहात साथमा साथ भन्थेउ हिजोसम्म जवानी सिद्धिएपछि चाहिँ मेरो थर भएन। मेरा बा आमाको नाम दिनै पुकार्छौ अचेल लाग्न थाल्यो अब यो जिन्दगीको भर भएन। जन्मिएँ एक्लै जानुछ एक्लै कस्लाई दोषु म वचनको प्रहार बीस अमृतभो जह�. . .
-आरजे महेश भट्टराई हाम्रा पुर्खा व्यस्त थिए गाई ,बाख्रा , भैँसी चराउनमा दिन बित्थ्याे घाँस ,दाउरा उकाली र ओरालीमा फलफूल राेपेर परिक्षण गर्नु त कहाँ हाे कहाँ उल्टै राेप्नेलाई भाड्ने गर्थें मेराे गाउँमा खान भने थुक निल्दै अरू भन्दा अघि पुग्थे । हिमालकाे छाँया र हावा लागे मात्रै फल्छ फल भन्थे बा लटरम्�. . .
-किस्मत खतिवडा बाढी पसे देखि बस्ति बाट सबथोक गुम्यो अस्ति बाट तिम्रो मन पनि फेरिएछ कस्ती भएछौ कस्ती बाट तिम्रो मन रुवाएर आफ्नो बनाउनु छैन जबर्जस्ति बाट आफ्नो भएपनि, नभएपनि सुरक्षा गर्नेछु गस्ती बाट. . .
-अम्बिका अधिकारी पहिलो बच्चा सानै उमेरमा स्तनमा दुधका धाराहरू बग्दा बग्दै बित्यो । आशाको दीप निभ्यो । आमाको मन खिन्न भयो । अरू कसैले दिएको सान्त्वना अर्ती उपदेश र ढाडसले केही काम गरेन । आँखाबाट बरर बरर आँसुका थोपाहरू बग्न रोकिएनन् । वरपर गाउँ छिमेकमा देखिएका बालबालिका प्रति अत्यन्त लगाव बढ्न थाल्यो �. . .
-स्वप्निल स्मृति भरुवा बन्दुक काँधमा राखेर जङ्गल गइरहेको ढुङ्गा फुटाइरहेको ऋणको सानो कुम्लो बोकेर मुग्लानबाट गाउँ आइरहेको …. हिउँदो लाग्यो कि घर छोड्ने ए मान्छे ! आस्थाको ढाका टोपी क्रान्ति पहिल्याउने लामो गम्बुट विचार पिउने ठूलो लुम्बा किनिमा तिहुन मुछिएको भातको अन्तिम गाँस टिप्दा झर्के थालमा �. . .