साहित्य संसार

जिन्दगी…

गजल -सुरज सुबेदी

गजल धेरै छन् मान्छे चिन्न वाँकिछन् उतिनै अरू झन् नचिन्न वाँकिछन् विश्व चहार्न खोज्नेहरू हेर, घरछेउमै वाटो हिन्न वाँकिछन् एक साँझ पो हो गएको भर्खरै कयौ घामहरू झुल्किन वाँकिछन् । गाँसियो भनेर नवसे है साथि गाँसिएकै पनि छिन्न वाँकि छन् ।. . .


एकतर्फी प्रेमको कथा

  धेरैलाई लाग्न सक्छ, एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो । आजभोली बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर अर्काको मायाको गहिराई कति छ बुझेको हुँदैन । प्रेम गर्नेले बुझाउन सक्तैन । यहि अबुझकै कारण उनीहर. . .


“फेरि आन्दोलन गर्दैछ तराई पहाडी मधेश” (गजल) – शर्मिला अधिकारी

ताजुव लाग्छ मलाई कस्तो रै छ यो देश फाईदा जो गुमाउने यस्तै रै छ परिवेश संविधान बनाउने दल तथा नेताहरू फेरि आन्दोलन गर्दैछ तराई पहाडी मधेश विकासको त्यो नाममा आफ्नो स्वार्थको निम्ति सिङ्गो देश चिरेर आज माग्दैछ प्रदेश कोही धम्क्याउँदै छन् त कोही झुठा अभिव्यक्ति सत्ता प्राप्तिका लागि वहुरुपी त्यो भेष वि. . .


मेरा बा ( शहीदको सपना )

आन्दोलन गर्ने भनी हिंडेका बा फर्कदै फर्केनन आमा पनि खै कता हिडिन बालाई पर्खदै पर्खिनिन अलिकती भएको श्रीसम्पती पनि साहुउको हातमा कसरी गयो थाहै भएन म पनि तिमी जस्तै घाम खाँदै झरी खाँदै दुई चार बोतल लाउने भाको छु शहिदज्यु हजुर पनि  एक प्याक तान्ने कि आज त जर्किन नै बोकी अाकाेछु ।   कसैले भन. . .


“मनको व्यथा मलाई सुनाएको हो कि जस्तो लाग्छ”- बिबेक लकान्द्री

मिरमिरे त्यो बिहानको किरण संगै उदाउन खोज्ने मेरो दिनहरु.........चराचुरुंगी चिरचिर कराउदै सुसेली हाल्ने ति स्वरहरु ,केहि भन्न खोजे जस्तो लाग्छ , तर्सौना खोजेको जस्तो लाग्छ , जिस्काउनु खोजेको जस्तो लाग्छ ,कहाली लाग्दो त्यो दृश्यहरु देख्दा खबरदार गरे जस्तो लाग्छ ,खै ...!! भोकले हो कि ? रिसले हो की ? कि कसैलाई डाकेक. . .


‘ हो मैले मान्छे कमाऊन सकिन ‘ – सबिन दाहाल

हो मैले मान्छे कमाऊन सकिन ।   हावा गफलाई मैले कहिलै ठिक हो भन्न सकिन न तालि नै बजाऊन सके बकमफुसे कुरामा नराम्रा कुरालाई वाह वाह भन्न नसकेर नै होला, हो मैले मान्छे कमाऊन सकिन कुराहरु सबै तेरै ठिक हुन भन्दैमा मेरो के जान्थियो र रातोलाई कालो भन्दिदा के नै बिग्रिनथियो र सबै खोला धाऊनेको भिडमा कुवा खोज्न�. . .


“झुठो छ ब्यक्ति,झुठो छ संसार,झुठो छ वाचा” -दिपेश लामिछाने

झुठो छ ब्यक्ति,झुठो छ संसार,झुठो छ वाचा   यस्तै सिकायो कलियुगले देखायो यही  ढाचा त्यही ढाचामा ढलेर हेर एउटा मुर्ती बन्यो समय यस्तो आयो हेर मान्छेले मान्छेलाई कहाँ  मान्छे गन्यो बिगतमा भएका हिंसाका  घाटनाले लावरिस त्यो आउने पिडी बन्यो त्यै घाटनका लाशहरु आज धेरै ब्यक्तीको लागी सफलताको सिढी बन्यो ला. . .


आमा ! के त्यो साँच्चै आउँछ ?-  सुमन पोखरेल

"आमा ! के त्यो साँच्चै आउँछ ?"  "तिमीले जसलाई त्यो लिन पठाएथ्यौ ती त्यसको ओज देखेर डराएजस्तो छ, छोरा ! तिमीले योद्धा ठानेर पठाएकाहरू हुतिहारा परेछन्, तिनलाई त्यो बोकाका मुखमा कुभिन्डोजस्तै भएको छ अहिले, तर त्यो पक्कै आउँछ । "   "त्यसलाई आउन किन यस्तो कठीन भएको, आमा ?"   "त्यो आफैँ आउँदैन, छोरा त्यस�. . .


“नेताहरुबाट आज फेरी ठुलो झेल भएछ” -दिपेश लामिछाने

उहि छ बिहानि समय पनि उस्तै छ, फरक छ केहि त मिती मात्र आशा थियो हामीलाई ढिलेइ भए भएपनी हाम्रो शान बन्ने छ ३ करोड नेपाली को चाहना देशमा सम्बिधान बन्ने छ यस्तो बेलामा पनि हेर, सम्विधान बनाउने ति ब्यक्ती हरुलाई आज केटकेटिको खेल भएछ नेताहरुबाट आज फेरी ठुलो झेल भएछ न काङ्रेस न एमाले न माओबादी न कुनै पार्टी को . . .


“देशलाई सरापी बस्ने साथीहरु बनाएर त हेर, सोच्या भन्दा सजिलै छ!”

आफुलाई नेपाली भन्ने साथीहरु एक चोटी नेपाली बनेर त हेर, बन्न कति गाह्रो छ देशलाई सरापी बस्ने साथीहरु बनाएर त हेर, सोच्या भन्दा सजिलै छ! नेपाल बन्द गर्ने साथीहरु बन्द खोलेर त हेर, खुल्लापन कति अमुल्य छ बन्द तोडौँ भन्दा हराउनेहरु अवेज्ञा गरी त हेर, मन हलुंगो हुन्छ देश टुक्र्याई “सुन्य”बाट आँट्ने नेताहर. . .


मुर्ख बन्दकर्ताहरु -नारायण भुसाल

अनेक माग पुरा गर्न नेपाल बन्द गर्ने भन्यौ जनतालाई सास्ती दिदै सडकहरू सुन्य पार्दै बाटाभरी ट्यार बल्दै, सवारीसाधन तोडफोड गर्दै हिड्छौ अनि फेरी भन्छौ गरिबका लागि राजनीति गर्छौं, आफुलाई सबैभन्दा ठुलो क्रान्तिकारी सम्झन्छौ गरिब, किसन अनि मजदुरहरुको नेता सम्झन्छौ तर दिनभरी मजदुरी गरेर साँझ पेट पाल्न. . .


कविता: “अब म नेता बन्छु” – नारायण भुसाल

अब म नेता बन्छु रातो काडको दुरुपयोग गर्छु जनातालाई सास्ती नै सास्ती दिन्छु कालोबजारी गर्नेलाई भरणपोसण गर्छु गुण्डा नाईके घरमा पाल्छु पुलिस प्रशासनलाई निरिह पार्छु चुनाबका बेला सबैलाई नमस्कार गर्छु अरु बेला लात हान्छु घुस खान्छु, भ्रष्टाचार गर्छु शहरभरि आतंक मच्चाउछु मेरो बिरुद्ध बोल्नेको गलो �. . .