बिराटनगर बैशाख १९ , बिराटनगरमा आइतबार सम्पन्न मैत्रीपूर्ण क्रिकेटमा युवाहरूको संस्था युथ फर ब्लड विजयी भएको छ । बिराटनगरको मैनाली पुस्तक पसलको टिम संग भएको खेलमा युथ फर ब्लड मोरङ ६२ रनले विजयी भएको हो । टस जितेर मैनाली पुस्तकको टिमले पहिले बलिङ गर्ने निर्णय लिएको थियो । निर्धारीत २० ओवरको खेलमा यु�. . .
बिराटनगर बैशाख १९, विराटनगर जुनियर जेसीजले शनिवार जेसीज एण्ड यु तथा आउट बोण्ड नामक तालीम भव्यताको साथ सम्पन्न गरेको छ। जुनियर जेसीज अध्यक्ष अभिनास थापाको अध्यक्षता सम्पन्न सो तालीम प्रमुख प्रशिक्षकको रुपमा सन्दीप दास श्रेष्ठ हुनुहुन्थियो । स्थानिय एकुवा पार्कमा भएको सो तालीममा कुल १०९ जना जेसीज�. . .
दिपेन्द्र जी , मेरो जय नेपाल !! जय नेपाल लेख्दा नसम्झुनु कि म कुनै पार्टीमा आबद्ध छु । म आम नेपालि हु जस्ले नेपाललाई जय भन्दै छ ्र झा जी, म भित्रि मधेसमा जन्मेको हू । म आफुलाई के भनुस् मधेसी भनुस् या पहाडे भनुस् रुरु मधेसी भनुस् भने कालो छाला छैन पहाडे भनुस् भने पहाडमा बस्दिन । भन्नुस झा जी तपाई मलाई मधेसी भन. . .
विराटनगर ÷ विराटनगर – १४ मा रहेको हिमालय दर्शन कलेजले आफ्नो तेस्रो वार्षिक उत्सव सम्पन्न गरेको छ । कलेजकोे प्राङगणमा शनिबार विविद्य कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । कलेजले बार्षिक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । त्रिविले लिएको परीक्षामा कलेज प्रथम हुने विविएस दो�. . .
बिराटनगर, बैशाख १८ पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कल्याणपुर २ मा आज बिहान मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुदा एक जना घाइते भएका छन्। घाइते हुनेमा स ५ प ९३६० नम्बरको मोटरसाइकलको पछाडि सवार कल्यणपुर ४ बस्ने ६० बर्षिय अब्दुल मिया रहेका छन्। बिहान साढे सात बजे तिर पश्चिमतर्फ जादै गरेको मोटरस�. . .
बिराटनगर, बैशाख १८ मोरङको मधुमल्ला १ मा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन्। मधुमल्ला २ बस्ने ४० वर्षिय गणेश बहादुर कार्कीलाई राती १० बजेतिर मधुमल्ला बजारबाट घर फर्कनेक्रममा हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन। कार्कीको टाउकोमा गम्भीर चोट लागेकोले उपचारकाली नोबेल अस्पताल बिराटन. . .
संखुवासभाको याफु गाविस २ मा शुक्रबार एक महिलामाथी धारिलो हतियार प्रहार भएको छ। धारिलो हतियार प्रहारबाट याफु गाविस ३ की ३० वर्षिय पञ्च कुमारी राई गम्भिर घाइते भएकी छन्। उनलाई सामान्य वाद विवाद हुँदा सांझ ६ बजे स्थानीय ६० वर्षिय धन बहादुर राईले खुकुरी प्रहार गरेका हुन। घाइते महिलाको निधारमा गम्भीर चोट �. . .
इलामको समाल्वुङ ८ रमिते डाँडामा आज बिहान प्रहरी सहायक निरिक्षक माथि धारीलो हतियार प्रहार भएको छ। प्रहरी चौकी समाल्वुङबाट खटिएका प्रहरी सहाक निरिक्षक इन्चनाथ प्रधानलाई सोही स्थान बस्ने ४० बर्षिय कृष्ण बहादुर बम्जनले मादक पदार्थ सेवनगरी एक्कासी खुकुरीले प्रहार गरेका थिए। खुकुरी प्रहारबाट घाइते भएक. . .
बिराटनगर,बैशाख १८ फौजदारी तथा देवानी विधयेकका विषयमा आज विराटनगरमा सञ्चारकर्मी तथा मानवअधिकारवादीहरुसंग छलफल गरिएकोछ । देवानी तथा फौजदारी संहिता विधेयक २०७१ माथि सरोकारवालाहरुसंग सुझाब संकलनको लागि आज व्यवस्थापिक संसद विधायन समितिले अन्र्तरक्रियाको आयोजना गरेको हो । कार्यक्रममा पूर्व न्याधिव�. . .
बिराटनगर बैशाख १८ , बिराटनगरको हामी युवा नामक युवाहरुको सस्थाले बिराटनागरको वडा नं ४ मा युवाहरुको क्षमता अभिवृद्दि साथै संजाल निर्माण नामक तालिम आयोजना गरेको छ । कार्यक्रममा ४५ जना युवाहरु सहभागी रहेका थिए । उक्त तलिम पस्चात १८ जनाको कार्यसमिति रहने गरी समुह निर्माण गरिएको थियो भने बाकी साधारण सद�. . .
हेटौडामा जन्मिएर पूर्वको सुन्दर नगरी इटहरीलाई कर्मथलो बनाएकी रीता कट्टेल पूर्वका चर्चित भिडियो जक्कीमा परिचित नाम हो । पूर्वाञ्चलमा भीजेको रुपमा आफ्नो बेग्लै छवि बनाउदै गरेकी इटहरीकी स्थायी बासिन्दा कट्टेल चुलबुले स्वभाव भएपनि कम नै बोल्न रुचाउछिन् । सामाजिक सञ्जालमा पनि खासै कुराकानी नगर्ने बता. . .
विराटनगर, वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अहिलेको अवस्थामा दलहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन एवं संविधान कार्यान्वयनको चुनौती सामना गर�. . .