Admin_OB

पूर्वाञ्चलमा भीजेको रुपमा आफ्नो बेग्लै छवि बनाउदै रीता

हेटौडामा जन्मिएर पूर्वको सुन्दर नगरी इटहरीलाई कर्मथलो बनाएकी रीता कट्टेल पूर्वका चर्चित भिडियो जक्कीमा परिचित नाम हो । पूर्वाञ्चलमा भीजेको रुपमा आफ्नो बेग्लै छवि बनाउदै गरेकी इटहरीकी स्थायी बासिन्दा कट्टेल चुलबुले स्वभाव भएपनि कम नै बोल्न रुचाउछिन् । सामाजिक सञ्जालमा पनि खासै कुराकानी नगर्ने बता. . .


विराटनगर आएर प्रधानमन्त्री ओलीले भने “दलहरु एक ठाउँ उभिन आवश्यक”

विराटनगर, वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अहिलेको अवस्थामा दलहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन एवं संविधान कार्यान्वयनको चुनौती सामना गर�. . .


चोरी मुद्दाका फरार एक बिराटनगरबाट पक्राउ

बिराटनगर, बैशाख १६ अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने सिलसिलामा क्षेत्रीय अनसन्धान समुहले चोरी मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ बुधनगर गाविस ६ का रुपेश कुमार यादव रहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक कृष्ण. . .


सुनसरीको तीन स्थानमा सवारी दुर्घटना एकको मृत्यु ,छ जना घाइते

सुनसरी, बैशाख १७ सुनसरीको बिभिन्न तीन स्थानमा विहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान ८ मा विहीबार साँझ १९०० बजे तिर को १ ह २९२ नम्बरको टेम्पुले को २१ प ४७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक धर�. . .


फेशन शोका पारखी मोडलहरु शनिबार ¥याम्पमा उत्रदै

विराटनगर १६ बैसाख विराटनगरको नमस्कार होटलमा यही शनिबार कोशी अञ्चलमा रहेका मोडललिङ्ग क्षेत्रमा लागेका १० जना युवतीहरु फेशन शोको ¥याम्पमा उत्रदैछन् । विगत लामो समय देखी अन्य प्रतिसप्रधी ईभेन्ट भएता पनि फेशन सो नभईरहेको बेला यति बेला विराटनगरमा ‘फेसनोभा’ नाम दिएर फेशन शोको गर्न लागिएको छ । पूर्व मिस . . .


नोवेल अस्पताल विराटनगरको प्राविधिक सहयोगमा इटहरीमा स्वास्थ्य शिविर सम्पन्न

बिराटनगर बैशाख १६ इटहरी स्थित कल्पवृक्ष वचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नोवेल अस्पताल विराटनगरको प्राविधिक सहयोगमा वुधवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा एक हजार भन्दा वढि विरामीले सेवा लिएका थिए ।  नोबेल अस्पतालले यस अघि पनि बिभिन्न जिल्लामा पुगेर निशुल्क शिवि�. . .



सङ्घीय समाजबादी फोरम सहितको २७ दलिय सङ्घीय गठबन्धनले बुझायो ज्ञापनपत्र

बिराटनगर बैशाख १६ , सङ्घीय समाजबादी फोरम सहितको २७ दलिय सङ्घीय गठबन्धनले मोरङमा व्यापक जनसहभागिता सहित ज्ञापन बुझाएको छ । जिल्ला प्रशासन कार्यालय बिराटनगर मार्फत सरकारलाई संघीय गठबन्धन मोरङको २६ बुदे मागसहित पत्र बुझाएका हुन । २६ बुदेमा सरकार सङ्ग भएका सहमति, सम्झौताहरु कार्यान्वयन गराउन स्वाधीन�. . .


छोराको कुटाईबाट बाबुको मृत्यु

भोजपुर, बैशाख १५ भोजपुरको बोया गाविस ५ मा छोराको कुटाईबाट बाबुको मृत्यु भएको छ। छोराको कुटाईबाट बोया ५ बस्ने ८० वर्षिय गणेश बहादुर खत्रीको आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। खत्रीलाई सोमबार सांझ छोरा प्रलाद खत्रीले घरायसी बादविवाद हुँदा कुटपिट गरेका थि. . .


बिराटनगर बसपार्कलाई अत्याधुनिक बनाइने

विराटनगर,  वैशाख १६ । विराटनगर उपमहानगरपालिकाले बिराटनगर बसपार्कलाई अत्याधुनिक बनाउने भएको छ । विराटनगर उपमहानगरपालिकाका कार्यकारी प्रमुख गोपाल रेग्मीका अनुसार नगर विकास कोषको १४ करोड ऋण सहयोगमा बसपार्क बनाउन लागिएको हो । २० वर्षमा चुक्ता हुने गरी पाँच प्रतिशतको ब्याज दरमा ऋण लिन लागिएको हो । ऋणको. . .


बिराटनगरमा मिस्टर एण्ड मिस एसएलसीको पहिलो अडिसन सम्पन्न

विराटनगर, बैशाख १५ मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को पहिलो अडिसन बुधबार विराटनगरमा सम्पन्न भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजना भखरै एसएलसी परीक्षा दिएका विद्ययार्थीलाई लक्षित गरीे आयोजना गरीएको प्रतियोगिताको फाइनल जेठ १५ गते हुने प्रालिका निर्देशक जयराज रायले जानकारी दिए । मोफसलम�. . .


धनकुटामा आज बिहान जन्ती बस दुघर्टना, एकजनाको मृत्यु

धनकुटा वैशाख १५ , कोसी राजमार्ग अन्तर्गत धनकुटाको आत्मारामा बुधबार बस पल्टिँदा एक जनाको ज्यान गएको छ। आठ जना यात्रु घाइते भएका छन्। धनकुटाको अर्खौले जितपुरबाट सुनसरीको इटहरीको लागि जन्ती लिएर गइरहेको को १ ख २९३२ नम्बरको बस विहान ८ बजे पल्टिएको थियो। ओभरटेक गर्ने मोटरसाईकललाई जोगाउन खोज्दा गाडी सडक �. . .