बिराटनगर बैशाख १६ इटहरी स्थित कल्पवृक्ष वचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नोवेल अस्पताल विराटनगरको प्राविधिक सहयोगमा वुधवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा एक हजार भन्दा वढि विरामीले सेवा लिएका थिए । नोबेल अस्पतालले यस अघि पनि बिभिन्न जिल्लामा पुगेर निशुल्क शिवि�. . .
बिराटनगर बैशाख १६ , सङ्घीय समाजबादी फोरम सहितको २७ दलिय सङ्घीय गठबन्धनले मोरङमा व्यापक जनसहभागिता सहित ज्ञापन बुझाएको छ । जिल्ला प्रशासन कार्यालय बिराटनगर मार्फत सरकारलाई संघीय गठबन्धन मोरङको २६ बुदे मागसहित पत्र बुझाएका हुन । २६ बुदेमा सरकार सङ्ग भएका सहमति, सम्झौताहरु कार्यान्वयन गराउन स्वाधीन�. . .
भोजपुर, बैशाख १५ भोजपुरको बोया गाविस ५ मा छोराको कुटाईबाट बाबुको मृत्यु भएको छ। छोराको कुटाईबाट बोया ५ बस्ने ८० वर्षिय गणेश बहादुर खत्रीको आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। खत्रीलाई सोमबार सांझ छोरा प्रलाद खत्रीले घरायसी बादविवाद हुँदा कुटपिट गरेका थि. . .
विराटनगर, वैशाख १६ । विराटनगर उपमहानगरपालिकाले बिराटनगर बसपार्कलाई अत्याधुनिक बनाउने भएको छ । विराटनगर उपमहानगरपालिकाका कार्यकारी प्रमुख गोपाल रेग्मीका अनुसार नगर विकास कोषको १४ करोड ऋण सहयोगमा बसपार्क बनाउन लागिएको हो । २० वर्षमा चुक्ता हुने गरी पाँच प्रतिशतको ब्याज दरमा ऋण लिन लागिएको हो । ऋणको. . .
विराटनगर, बैशाख १५ मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को पहिलो अडिसन बुधबार विराटनगरमा सम्पन्न भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजना भखरै एसएलसी परीक्षा दिएका विद्ययार्थीलाई लक्षित गरीे आयोजना गरीएको प्रतियोगिताको फाइनल जेठ १५ गते हुने प्रालिका निर्देशक जयराज रायले जानकारी दिए । मोफसलम�. . .
धनकुटा वैशाख १५ , कोसी राजमार्ग अन्तर्गत धनकुटाको आत्मारामा बुधबार बस पल्टिँदा एक जनाको ज्यान गएको छ। आठ जना यात्रु घाइते भएका छन्। धनकुटाको अर्खौले जितपुरबाट सुनसरीको इटहरीको लागि जन्ती लिएर गइरहेको को १ ख २९३२ नम्बरको बस विहान ८ बजे पल्टिएको थियो। ओभरटेक गर्ने मोटरसाईकललाई जोगाउन खोज्दा गाडी सडक �. . .
पिउने बाहनामा , होटलमा छ जिन्दगी ।।। जिउने बाहनामा , बोतलमा छ जिन्दगी ।।। ************************* थोत्रा आसाहरु बोकी , उकालो चढेको ।।। सप्नै सपनाहरुको , महलमा छ जिन्दगी ।।। ************************* किन रुन्छ कसै कसैलाइ , सम्झीएर मन ।।। कि दुनिया भुलाउने , गोगलमा छ जिन्दगी ।।। ************************ दुख सुख बाड्नलाइ , कि बिधुवा कागजमा ।।। रदिफ काफि�. . .
बिराटनगर वैशाख १५ , महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असारको पहिलो साता गर्ने तयारी सुरु भएको छ। पार्टी स्थापना भएको सात वर्षसम्मपनि महाधिवेशन गर्न नसकेको सो पार्टीले पहिलो पटक असार पहिलो साता भित्रै महाधिवेशन गर्ने गरी तयारी सुरु गरेको हो। 'त्यसका ला�. . .
सप्तरी, बैशाख १५ पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रायपुर ८ मा मंगलबार राती रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। स १ त २६३४ नम्बरको रोकी राखेको ट्याक्टरमा पश्चिम जादै गरेको स ६ प ६९७४ नम्बरको मोटरसाइकल राती २०३० बजेतिर ठक्कर खाइ दुर्घटना भए�. . .
मोरङ, बैशाख १५ पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी-शनिश्चरे नगरपालिका ३ मा मंगलबार बसले दुई वटा मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउदै गरेको मे १ ख २०९८ नम्बरको यात्रुवाहक बसले सांझ ६ बजेतिर विपरित दिशाबाट जादै गरेको को १० प ८८११ र को . . .
मोरङ, बैशाख १५ मोरङको बिराटनगर १९ बाट प्रहरीले ६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा छिन्ताङ ४ साकेन्वा बस्ने ३२ वर्षिय चक्र बहादुर राई रहेका छन्। राईलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक जागेश्वर भण्डारीको नेतृत्वमा खटिएको मोवाइल टोलीले राती साढे आठ बजे बिरा�. . .