बिराटनगर बैशाख १२ , विद्युत चोरी तथा हुकिङ नियन्त्रण अभियान अन्तर्गत सप्तरीमा विद्युत चोरी गर्ने दुई दर्जन व्यक्ति पक्राउ परेका छन । जिल्लामा खटिएको अनुगमन टोलीले एकैदिन दुई दर्जनलाई विद्युत चोरी गर्ने अभियोगमा पक्राउ गरिएको हो । उनिहरुलाई विद्युत ऐन अनुसार कार्वाही हुने प्रहरीले बताएक�. . .
बिराटनगर बैशाख , बिराटनगरको हिमालय टाकिजमा चहिरहेको नेपाली चलचित्र हाउ फन्नीले बिराटनगरका दर्शक हसाउन सफल भएको छ । शुक्रबारदेखि बिराटनगरमा चलिरहेको उक्त चलचित्रले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको छ । शनिबार आवर बिराटनगर डट नेट टिम हल पुग्दा हल खचाखच भरिएको थियो र चलचित्रले दर्शकलाई पेट मिचे�. . .
प्रेम देवान विराटनगर ११ बैसाख । चांदनी फिल्मसको ब्यानरमा थारु कथानक चलचित्र ‘हमर सपना’ को आज शुभमुहर्त गरिएको छ । थारु समुदायको संस्कृति र परिवेशलाई झल्काउने गरि निर्माण शुरु गरिएको उक्त चलचित्रको आज जिविस मोरङको सभाकक्षमा शुुभ मर्हुुत गरिएकोे छ । निर्देशक केशव रायमाझीले सो चलचित्रको थारु कल्याणक�. . .
सुमन सुस्केरा बिराटनगर, बैशाख १० गाबिस सचिव नियमित कार्यालय नजाँदा सुनसरीको सिमरिया गाबिसका वासिन्दा समस्यामा परेका छन् । गाबिस सचिव बाबुराम ढकाल कार्यालयमा एकै पटक धेरैदिन सम्मको हाजिर गरेर हिड्ने गरेपछि समस्या आएको हो । स्थानीय सेवाग्राही एक महिना देखि सचिवलाई कार्वालयमा नभेट्दा समस्या भएको गु�. . .
सुमन सुस्केरा विराटनगर, बैशाख १० सुनसरीको सिमरिया गाबिसका महिलाहरुले राजनीतिक दलहरुले अझै पनि महिलालाई सहभागि नगराउने गरेको आरोप लगाएका छन् । राजनीतिक दल एवम सामाजिक संघ संस्थालाई महिला मैत्री निति, कार्यक्रम र कार्ययोजना निर्माण गर्न १ दिने कार्यशाला गोष्ठीमा उनीहरुले सामाजिक संघ संस्थामा महिला. . .
मोरङ, बैशाख १० मोरङको सोराभाग ४ सिम्राहा स्थित एक घरमा ग्याँस सिलिण्डर लिक भएर आगलागी भएको छ। स्थानीय झरिलाल मण्डलको घरमा बिहान ०९:१५ बजेतिर खाना पकाउनेक्रममा ग्याँस सलिण्डर लिक भएर आगलागी भएको थियो। आगलागीबाट मण्डलको टिनले बनेको कच्ची घर, घरभित्र रहेको नगद पाँच हजारसहित अन्य सम्पुर्ण सामानहरु ज�. . .
पुच्छरहरूका नित्य कर्मले रङ्गिएको छ फेसबुके दुनियाँ , युवतीहरूको बैँस र नक्कलले भरिएको छ फेसबुके दुनियाँ । यहाँ बिषय र प्रसङ्ग चाहिँदैन लाइक र कमेन्ट् गर्न, केटी पाए संसार भुल्ने युवा लुट्न लम्किएको छ फेसबुके दुनियाँ । अाफ्ना अङ्गहरू मर्काइ फर्काइ फोटा हालिन्छ लाइकका लागी, केटी फुर्कयाइ भ्रममा रमाउ. . .
बिराटनगर बैशाख १० , बिराटनगर जूनियर जेसीजले वैशाख १२ गते विनाशकारी भुकुम्पवाट ज्यान गुमाएका मृतकहरुको स्मृतिमा "खुल्ला रक्तदान कार्यक्रम" आयोजना गर्ने भएको छ। वरगाछी स्थित निहाराका कलेजको प्रांगणमा विहान ८ वजे हुने सो रक्तदान कार्यक्रमले हाल विराटनगरमा केही दिनवाट देखिरहेको रगत अभावमा केही सहजका . . .
बिराटनगर बैशाख १० , डिजेल इन्जिनबाट हुने प्रदुषण र डिजेल खपत कम गर्ने फ्युल सेभ बजारमा आएको छ । नेपाल मै पहिलोपटक बजारमा ल्याएको दाबी गरिएको डिजेल कन्डिस्नर "विवी फ्युल सेभ" को नाममा बजारमा आएको हो । फ्युल सेभलाई डिजेल मिसाएर प्रयोग गर्दा प्रदुषण कम गर्ने र डिजेल खपत कम हुने नेपालस्थित फ्युलका आधिकारिक. . .
सिरहा, बैशाख १० पूर्वपश्चिम लोकमार्ग अन्तरगत सिरहाको गोलबजारमा बसले ठक्कर दिएर एक जनाको मृत्यु भएको छ। बा २ ख १०७९ नम्बरको बसको ठक्करबाट ओखलढुङा जिल्ला घर भई गोलबजार ७ मा डेरा गरी बस्ने ४५ वर्षिय साइकलयात्री ईन्द्र बहादुर थापाको मृत्यु भएको छ। थापालाई दिउँसो १४३० बजे पूर्वबाट पश्चिमतर्फ जादै गरे�. . .
मोरङ, बैशाख १० गते। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ६ स्थित थापाचोकमा आज बिहान मालबाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। ना ३ ख ९४९४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएर नाम थर वतन नखुलेको अन्दाजी ६० बर्षिय पुरूष मानिसको मृत्यु भएको हो। पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ट�. . .