बिराटनगर माघ ११ अत्याधिक चिसोको कारण विराटनगरमा एकजना रिक्शा चालकको मृत्यू भएको छ । मृत्यु भएका रिक्शा चालकको अहिलेसम्म सनाखत भने हुन सकेको छैन । आज विहान जलजलाचोकमा चिसोले कठ्याग्रिएको अवस्थामा भेटिएका रिक्शा चालकलाई प्रहरीले कोशी अंचल अस्पतालसम्म पु¥याएको थियो । उपचारकै क्रममा उक्त ब्यक्तिको . . .
बिराटनगर माघ ११ बाक्लो हुस्सुका कारण दुइ दिन देखि रद्द हुदै आएका उडानहरु आज समेत अवरुद्ध छन् । बाक्लो हुस्सु लागेपछि विराटनगरबाट राजधानीलगायतका पहाडी क्षेत्रमा हुने सबै उडानहरु अबरुद्ध भएको हो । सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सयदेखि दुई हजार मिटरसम्म भिजिबिलिटी आवश्यक पर्नेमा आज पर्या�. . .
बिराटनगर माघ ११ संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले विराटनगरमा प्रहरीको एउटा भ्यान फुटाएका छन । मोर्चाका कार्यकर्ताले धरानरोडको महावीरचोकमा वडा प्रहरी कार्यालय विराटनगर(क)को ना १ झ १२२८ नम्बरको भ्यान फुटाएका हुन । मोर्चाका कार्यकर्ताले राजमार्गकोबीचमा टायर बालेर सडक अवरुद्ध �. . .
सुनसरी, माघ ११ पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरी जिल्लाको मधेसामा आइतबार राती दुई ट्रक एक आपसमा ठोक्किंदा च्यापिएर एक ट्रकका चालकको मृत्यु भएको छ भने सोही ट्रकका सहचालक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा ना. ५ ख ६१३८ नम्बरको ट्रकका चालक जिल्ला सिन्धुली लाधाविर ३ का २६ वर्षिय हरि कार्की रहेका छ�. . .
बिराटनगरमा फोटोग्राफी भन्नासाथ मेलिना फोटो स्टुडियोको नाम आउछ र संग संगै नाम आउछ संजय श्रेष्ठको । बिसं २०३० साल असोज १६ गते बुवा कृष्णबहादुर श्रेष्ठ र माता मोती देवी श्रेष्ठको कोखबाट जन्म भएको हो संजय श्रेष्ठको । बि सं २०५३ साल देखि बिराटनगरको ट्राफिक चोकमा मेलिना फोटो स्टुडियो चलाउदै आएका उनिसंग आव�. . .
बिराटनगर माघ ११ , बिराटनगर स्थित ग्रिनल्याण्ड कलेजकी छात्रा सुष्मिता भगत कक्षा ११ को परिक्षामा छात्रा तर्फबाट पुर्वाञ्चल प्रथम भएकी छिन । उनले कक्षा ११ को बिज्ञान संकायमा ८६ प्रतिशत अंक ल्याई पुर्वाञ्चल प्रथम भईकी छिन ।. . .
बिराटनगर माघ ११ , रंगेली घटनामा मृत्यु भएका तीन जनाको शवयात्रा मधेसी मोर्चाले आज बिराटनगरमा गर्ने भएको छ । हिजो स्थानीय प्रशासनले मोर्चाको माग पूरा गर्ने सहमति गरेपछि आज बिराटनगरमा मोर्चाका शिर्ष नेताको उपस्थितिमा शवयात्रा गर्न लागिएको संघिय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले बताए । साथै. . .
विराटनगर १० माघ । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै हुने बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वाधारको नाममा खेलकुद रोक्न नहुने बताउँदै राष्ट्रिय खेलकुद पूर्वाञ्चलमै हुने बताउनुभयो । उहाँले साग खेलकूदको तयारी राम्रोसँग भए. . .
All right. Well, take care yourself. I guess that's what you're best, presence old master? A tremor in the Force. The last time felt it was in the presence of my old master. I have traced the Rebel spies to her. Now she is my only link to finding their secret base. A tremor in the Force. The last time I felt it was in the presence of my old master. Remember, a Jedi can feel the Force flowing through him. I can't get involved! I've got work to do! It's not that I like the Empire, I hate it, but there's nothing I can do about it right now. It's such a long way from here. I call it luck. You are a part of the Rebel Alliance and a traitor! Take her away! Design is not just what it looks like and feels like. Design is how it works. The plans you refer to will soon be back in our hands. The. . .