रोडमा ढुङ्गा,हानेर मात्रै जिन्दगी नफाल पार्टीको झन्डा छानेर मात्रै जिन्दगी नफाल! ए नेता तिमी बिकाश गर्ने समय भरिमा अर्काको खुट्टा तानेर मात्रै जिन्दगी नफाल! नेपाली युवा नेपाल भित्रै गरेर देखाउ विदेशी कुरा मानेर मात्रै जिन्दगी नफाल! हातले सधैं गरेमा काम हुनेछ प्रगती मुखले कुरा जानेर मात्रै जिन्द. . .
काठमाडौं, माघ १३ । अन्डर नाईन्टिन विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि बंगलादेशमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्ने छ । त्यसैगरी आजै हुने अर्को खेलमा इङ्ल्यान्ड र फिजि भिड्दै छन् । नेपालले आफ्नो पहिलो खेलमा भोली(बिहीबार) न्यूजिल्याण्डको सामना ग�. . .
बिराटनगर माघ १३ एमालेले नयाँ संविधानमा भएका विषयहरु सर्बसाधरनलाई जानकारी दिन टोल टोलमा अभियान सन्चालन गरेको छ ।मोरङका सम्पुर्ण क्षेत्रमा अभियान सन्चालन गरिने एमाले मोरङ सचिवालय सदस्य मानबहादुर श्रेष्ठले जानकारी दिए ।सोही अभियानको क्रममा आज उर्लाबारी -४ को सान्ती मुनाल टोलमा एक कार्यक्रम सम्पन्न. . .
बिराटनगर माघ १३ मोरङ हसन्दह स्थित मौलिबारीमा बैस्नोदेबी मन्दिर निर्माण गरिने भएकोछ । मोरङ -२ नम्बर क्षेत्रका सान्सद चन्डिप्रसाद राईले एक कार्यक्रमका बिच सो मन्दिर निर्माणकार्यको सिल्यान्यास गरेका छ्न ।निर्माण समितिका अध्यक्ष चेतनाथ दहालका अनुसार गतबर्स पुरानबाट संकलन भएको रकम र अन्य दाता हरुको स�. . .
बिराटनगर माघ १३ बिराटनगर स्थित अर्किड कलेजका निसब खनालले २०७२ सालमा भएको कक्षा ११ को परिक्षामा ८१.६ प्रतिशत अंक ल्याएर पुर्वान्चल प्रथम भएका छन् । पढाइमा राम्रो मेहनत गरेर सफल भएको खनाल बताउछन । कलेजले पाएको सफलताले सम्पूर्ण अर्किड कलेज परिवार मात्र नभई पुर्वान्चल नै खुसि भएको कलेजका निर्देशक सीएम. . .
बिराटनगर माघ १३ नेपाली कांग्रेसको आसन्न अधिवेशनको लागि मोरंगमा कानुन व्यवसायी छविरमण निरौला प्रमुख निर्वाचन अधिकृत तोकिएका छन । उनी बिराटनगर आएर नौवटै क्षेत्रका पदाधिकारी संग छलफल गरिसकेका छन ।. . .
बिराटनगर माघ १३ , त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय र अन्य विभिन्न संघसंस्थाले हालै सरुवा भएर आएका मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ । उनलाई त्रिवि सह परीक्षा नियन्त्रक डा उद्धव पोखरेल लगायत विभिन्न क्याम्पस प्रमुख लगाएतले राय. . .
बिराटनगर माघ १३ , मंगलबार बेलुका बिराटनगर पिपल चोकमा मोटरसाइकललाई बसले ठक्कर दिदा मोटरसाइकल चालको मृत्यु भएको छ । को १५ प ६९६६ नम्बरको मोटरसाइकलमा सवार बिराटनगर-५ का २५ बर्षिय अमृत भण्डारीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको थियो । दु�. . .
बिराटनगर माघ १३ , त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय र अन्य विभिन्न संघसंस्थाले हालै सरुवा भएर आएका मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ । उनलाई त्रिवि सह परीक्षा नियन्त्रक डा उद्धव पोखरेल लगायत विभिन्न क्याम्पस प्रमुख लगाएतले राय. . .
सन् २०१२ देखि लगातार रुपमा विराटनगरमा अायाेजना हुँदै अाएकाे मिस पुर्वेली सुपर माेडलकाे पाँचाै संस्करण फाल्गुन महिनामा हुने भएकाे छ । अाज हाेटल नमस्कारमा भएकाे पत्रकार भेटघाटका अवसरमा अायाेजक संस्था ए वान इन्टरटेन्मेन्टका म्यानेजीङ डायरेक्टर निराजन लुइटेलले अागामी फाल्गुन १ गतेदेखि प्रतियाेगित�. . .
बिराटनगर माघ १२ पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुरमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। धरानबाट काठमाण्डौतर्फ जादै गरेको ना.६ ख १७५१ नम्बरको बस रायपुर ८ स्थित खाडोखोलाको पुलमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार आठ जन�. . .
बिराटनगर माघ १२ मोरङको रङ्गेली घटनापछि बन्द भएका जनकपुर बजार, शिक्षण संस्था र सार्वजनिक यातायात आजदेखि पुनःसञ्चालनमा आएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र आन्दोलनरत अन्य सङ्घसङ्गठनबीचको छलफलले आज बन्द शैक्षिक संस्था पुनः सञ्चालन गर्न दिइने निर्णय गरेको मोर्चाका नेता एवम् तमलोपाका धनुषा. . .