Admin_OB

त्रीयुगा नदीमा डुबेर युवककाे मृत्यु

विराटनगर ११ माघ । सप्तरी जिल्लाको कंचनरुप नगरपालिकास्थित त्रियुगा नदीमा डुबेर आइतबार एक युवकको मृत्यु भएको छ।नदीमा नुहाउनेक्रममा डुबेर कंचनरुप नगरपालिका ३ घर भई सोही नगरपालिका ७ स्थित मामा घरमा बस्दै आएका अन्दाजी १७ वर्षिय अनिल साहको आईतबार बिहान मृत्यु भएको हो। कंचनरुप नगरपालिका ७ स्थित मामा घरम�. . .


सुनसरीमा पाँचवटा सवारी साधन दुर्घटनामा

विराटनगर ११ माघ । बढ्दो शीतलहरसँगैको बाक्लो हुस्सुका कारण सुनसरीमा पाँचवटा सवारी साधन दुर्घटनामा परेका छन् । गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सखुवागाछी भोटेपुलमा दुईवटा ट्रक एकआपसमा ठोक्किदा सिन्धुली घर भएका हरि कार्कीको मृत्यु भएको छ । काँकडभिट्टाबाट आउँदै गरेको ना५ख ६१३८ नं को ट्रक र सोही �. . .


रंगेली घटनाका मृतककाे शवयात्रा विराटनगरमा

मोरङको रंगेलीमा गत साता प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरुको आज शवयात्रा निकालिएको छ । शवयात्रामा मधेसी मोर्चाका कार्यकर्ता सयौंको संख्याका सहभागी थिए ।कोशी अञ्चल अस्पतालबाट शवयात्रा निकाल्नुअघि मधेसी नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, जेपी गुप्ता, अनिल झालगायतले मृतकहरुप्रति श्रद्धान्जल. . .


विराटनगरमा सर्जक दिनेश अधिकारी संवाद कार्यक्रममा

‘अतिरिक्त अभिलेख’ शिर्षकको कविताबाट २०५६ सालमा मदन पुरस्कार पाउन सफल साहित्यकार दिनेश अधिकारी संग विराटनगरमा युवा अन्तरक्रिया सम्पन्न भएको छ । श्रिजनबिन्दु , आवर बिराटनगर डट नेट , उध्योग संगठन मोरङ , स्टुडेन्ट फर आईडियाज र अमेरिकन कर्नरको संयुक्त आयोजनामा युवा कविहरु संग अन्तरक्रिया कार्यक्रम आयोज�. . .


बाक्लो हुस्सुका कारण सुनसरीमा पाँचवटा सवारी साधन दुर्घटनामा

विराटनगर ११ माघ । बढ्दो शीतलहरसँगैको बाक्लो हुस्सुका कारण सुनसरीमा पाँचवटा सवारी साधन दुर्घटनामा परेका छन् । गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सखुवागाछी भोटेपुलमा दुईवटा ट्रक एकआपसमा ठोक्किदा सिन्धुली घर भएका हरि कार्कीको मृत्यु भएको छ । काँकडभिट्टाबाट आउँदै गरेको ना५ख ६१३८ नं को ट्रक र सोही �. . .


मोर्चाद्धारा पेट्रोल बम प्रहार गरेर भारतीय गाडी जलाउने प्रयास

विराटनगर ११ माघ । पूूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ मा आज बिहान मधेसी मोर्चाका कार्यकर्ताले दुुईवटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् । पूूर्वबाट पश्चिमतर्फ गइरहेका पिबी २९ के ९७२२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्त�. . .


बिराटनगरको बजेट करिव ५० करोड

बिराटनगर माघ ११ विराटनगर उपमहानगरपालिकाले आज आयोजना गरेको बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कार्यकारी अधिकृत गोपाल रेग्मीले आर्थिक वर्ष २०७३/७४ का लागि करिव ५० करोड बराबरको अनुमानित आय व्ययको बजेट सार्वजनिक गरेका छन्  । बजेटमा आन्तरिक स्रोतबाट २२ करोड ७९ लाख ४९ हजार, नेपाल सरकारबाट सशर्त अ. . .


“कलेज प्रिन्सेस अरु भन्दा फरक हुनेछ” – सजिद आलम, कोरियोग्राफर

  बिराटनगर माघ ११ , बिराटनगर लगायत पुर्वमा पनि  सौन्दर्य प्रतियोगिताहरु उल्लेखीय मात्रामा हुन थालेका छन्  ।  काठमान्डौमा मात्र यस्ता प्रतियोगिता हुन्छ भन्ने सोच अब बिस्तारै बदलिदै गएको छ  ।  यसैबीच यहि माघ २६ बाट बिराटनगरमा कलेज प्रिन्सेज प्रतियोगिताको पहिलो चरणको छनौट चरण शुरु हुने भएको  छ । यस ब�. . .


आदर्श उच्च माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन

  बिनुतिम्सिना विराटनगरकै पुरानो विद्यालय श्री आदर्श उच्च माध्यमिक विद्यालयले यसै शैक्षिक शत्रदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने भएको छ । विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने तयारी गरेपछि विद्यार्थी र अभिभावकहरु समेत हर्सित भएका छन् । विसं १९८६ सालमा स्थापना भएको आदर्श उच�. . .


अत्याधिक चिसोको कारण विराटनगरमा एक रिक्शा चालकको मृत्यू

बिराटनगर माघ ११ अत्याधिक चिसोको कारण विराटनगरमा एकजना रिक्शा चालकको मृत्यू भएको छ । मृत्यु भएका रिक्शा चालकको अहिलेसम्म सनाखत भने हुन सकेको छैन । आज विहान जलजलाचोकमा चिसोले कठ्याग्रिएको अवस्थामा भेटिएका रिक्शा चालकलाई प्रहरीले कोशी अंचल अस्पतालसम्म पु¥याएको थियो । उपचारकै क्रममा उक्त ब्यक्तिको . . .


आज पनि बिराटनगरबाट हुस्सुका कारण उडान हुन सकेन

बिराटनगर माघ ११ बाक्लो हुस्सुका कारण दुइ दिन देखि रद्द हुदै आएका उडानहरु आज समेत अवरुद्ध छन् । बाक्लो हुस्सु लागेपछि विराटनगरबाट राजधानीलगायतका पहाडी क्षेत्रमा हुने सबै उडानहरु अबरुद्ध भएको हो । सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सयदेखि दुई हजार मिटरसम्म भिजिबिलिटी आवश्यक पर्नेमा आज पर्या�. . .


मधेशी मोर्चाका कार्यकर्ताले विराटनगरमा आज प्रहरीको एउटा भ्यान फुटाए

  बिराटनगर माघ ११ संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले विराटनगरमा प्रहरीको एउटा भ्यान फुटाएका छन । मोर्चाका कार्यकर्ताले धरानरोडको महावीरचोकमा वडा प्रहरी कार्यालय विराटनगर(क)को ना १ झ १२२८ नम्बरको भ्यान फुटाएका हुन । मोर्चाका कार्यकर्ताले राजमार्गकोबीचमा टायर बालेर सडक अवरुद्ध �. . .