Admin_OB

संक्रमणका कारण विराटनगरका ६५ वर्षिय वृद्धको मृत्यु

विराटनगरका अर्का एक वृद्धको कोरोना संक्रमणको कारण आज मृत्यु भएको छ । विराटनगर वार्ड नम्बर ३ बुद्ध चौकका ६५ वर्षिय वृद्धको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजको अस्पतालमा मृत्यु भएको उनी रक्तचापको पुरानो बिरामी भएको बताइएको छ भने कोरोनाका कारण उनमा स्वास प्रस्वास सम्बन्धी समस्या देखिएको थियो । बिरामी . . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६६

१. नेपालमा पहिलो पटक माघ ९ गते देखापरेको कोरोना संक्रमितको संख्या कहिले १ लाख नाघेको छ ? --- २०७७ असोज २३ गते २. यस बर्षको नोबेल शान्ति पुरस्कार कुन संस्थालाई प्रदान गरियो ? --- विश्व खाद्य कार्यक्रम [डब्लूएफपी संयुक्त राष्ट्र सङ्घको खाद्य सहायता शाखा हो। यो भोकमरी विरूद्ध सम्बोधन गर्ने संसारकै सबै भन्दा ठ�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६५

१. यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ? --- अमेरिकी कवयित्री लुईज ग्लू २. चन्द्रमा को सतहमा पुगेर पहिलो पटक बोलिएको शब्द के हो ? --- OK ३. सबैभन्दा धेरै गाउँपालिका भएको जिल्ला कुन हो ? --- धादिंग ४. रानीपोखरीको बीचमा रहेको मन्दिरको नाम के हो ? --- बालगोपालेश्वर मन्दिर ५. नेपाल एयरलाइन्सको �. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६४

१. यस बर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार ककसलाई प्रदान गरिएको छ ? --- इमॅन्यूएल शार्पेंटीयर (फ्रान्स) र जेनिफर दौडना (अमेरिका) २. फिनल्याण्डमा एकदिनको लागि प्रधानमन्त्रीको पद कसलाई प्रदान गरिएको थियो ? --- आभा मुर्तो [१६ बर्षकि आभालाई अक्टोबर ७ २०२०को लागि प्रधानमन्त्री बनाइएको] ३. कक्षा १२ लगायत स�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६३

१. यस बर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार ककसलाई प्रदान गरिने भएको छ ? --- रोजर पेनरोज(वेलायत), रेनहार्ड गेन्जल(जर्मनी) र एन्ड्रीया गेज(अमेरिका) [पुरस्कारको आधा भाग रोजर पेनरोजलाई र बाँकी आधा भाग राइनहार्ड गेन्जल र एन्ड्रीया गेजलाई संयुक्त रुपमा प्रदान गरिएको छ] २. हाल सम्म नेपालको कति वटा प्रदेशको �. . .


आज विराटनगरमा १४५ सहित प्रदेश १ मा ५५२ कोरोना संक्रमित

विराटनगर २४ असोज । प्रदेश १ मा आज ५५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा ३१०, मोरंगमा १९०, झापामा २६, उदयपुरमा ५, धनकुटा र संखुवासभामा ४-४, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १-१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्�. . .


नेपालमा आज एकै दिन ५ हजार बढि संक्रमण

नेपालमा आज एकै दिन ५ हजार भन्दा बढि व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्गको क्रममा पछील्लो २४ घण्टा भित्र ५ हजार ८ जना व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको जनाएको छ । यसै गरि सो समयमा १४ जनाको मृत्यु भएको छ भने १२ सय २९ जना संक्रमणमुक्त भएका छन् �. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६२

१. प्रदेश १ को सरकार, विराटनगर महानगरपालिका र नगारिक उड्ययन प्राधिकरणवीच विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने समझदारी पत्रमा कहिले हस्ताक्षर गरियो ? --- २०७७ असोज १९ गते २. अफगानी क्रिकेट खेलाडी नाजिबुल्लाह तर्काइको कार दुर्घटनाको कारणले कहिले निधन भयो ? --- २०२० अक्टोबर ६ ३. जनकपुरद. . .


विराटनगरमा १५२ सहित प्रदेश १ मा ४८५ संक्रमित थपिए

विराटनगर, २३ असोज । प्रदेश १ मा आज ४८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा २३०, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४-४, खोटाङमा २, तेर्‍हथुम र ओखलढुङ्गामा १-१ र प्रदेश १ बाहिरका ३९ जना रहेको सामाज�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६१

१. हाल पाकिस्तानका प्रधानमन्त्री को रहेका छन् र उनी कतिऔं प्रधानमन्त्री हुन् ? --- इमरान खान, २२औं २. नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्नेक्रममा कुन लिपिमा आवेदन पेश गरेको थियो ? --- रन्जना लिपि ३. पोखरा विश्वविद्यालयको उपकुलपतिमा को नियुक्त भएका छन् ? --- प्रा.डा. प्रेमनारायण अर्याल [२०७७ असो�. . .


विराटनगरको गुरुकुलमा नाटक निर्देशन कार्यशाला

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा नाटक निर्देशन कार्यशाला सुरु भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सुशीला कोइराला नाटकघरमा ७ दिने नाटक निर्देशन कार्यशाला मंगलबारदेखि सुरु भएको हो । प्रदेश १ मा रंगमञ्चमा आवद्ध व्यक्तिहरुमा नाटक निर्देशकीय क्षमता विकास गर्ने उद्धेश्यल. . .


आज विराटनगरका १ सय जनामा कोरोना संक्रमण

विराटनगरमा पछिल्लो २४ घण्टामा १ सय जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयले जनाए अनुसार संक्रमण देखिएकामा ३४ महिला र ६६ पुरुषहरु रहेका छन् । यो सहित प्रदेश १ मा आज ४११ जनामा कोरोना संक्रमिण देखिएको छ । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपु. . .