Admin_OB

विराटनगरका वैभव नहाटा ग्लोकल टिन हिरोको फाइनलमा

विराटनगरका वैभव नहाटा ग्लोकल टिन हिरो २०२० को फाइनलमा पुगेका छन्। देशभरका अन्य ६ किशोरकिशोरीका साथमा वैभव फाइनलमा परेका हुन् । वैभव विराटनगरका सक्रिय युवाको रूपमा चिनिन्छन् । मकालु टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रूपमा रहेका उनी युवाहरुको सिप विकासका लागि सक्सेस सोसाइटि इन्टरनेसनलका माध्यमबाट . . .


विराटनगरमा जताततै फोहोरका डङ्गुर

एन्जु शिवाकोटी विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेको फोहोर व्यवस्थापन प्रभावकारी नहुँदा शहरका विभिन्न स्थानमा फोहोरको डङ्गुर थुपारिएको छ । कलकारखान, होटल, अस्पताल र घरबाट निस्किने फोहोरका डङ्गुर चिल्ला सडकका कुइनेटा र कुनामा थुपार्ने गरिएको हो । महानगरमा २०६७ सालमा फोहोर मैला व्यवस्थापन �. . .


अर्को पत्र लेख्दै नेकपाको स्थायी कमिटि बैठकमा प्रम ओली पुन: अनुपस्थित (पत्रको पुर्णपाठ)

प्रधानमन्त्रीसमेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्को पत्र लेख्दै स्थायी कमिटी बैठकमा अनुपस्थित हुनु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पठाउनु भएको पत्रलाइ सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गरेर. . .


प्रधानमन्त्री ओलीको टिकटकमा अकाउन्ट, पहिलो दिन नै भेरिफाइड

प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट बनाउनु भएको छ । उहाँले आइतबार खोल्नु भएको अकाउन्ट भेरिफाइड भएको छ भने पहिलो भिडियो नै करिब २ लाख पटक हेरिइसकिएको छ । ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्टमा हालिएको उक्त पहिलो भिडियोमा सरकारले मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राज. . .


जल पाइप्स उद्योगमा प्लम्बरर्सहरुको भ्रमण

जल पाइप एण्ड फिटिङ्ग्स उद्योगमा प्लम्बर्स तथा प्राविधिकहरुले भ्रमण गरेका छन् । प्राविधिकहरुलाई पाइप्सहरुको उत्पादनबाट नै जानकारी गराएर त्यसलाइ सुरक्षित तथा सहि तरिकाले जडान गर्ने ज्ञान दिने उद्देश्यले उक्त भ्रमण गराइएको जल पाइप्स एण्ड फिटिङका प्लम्बर हेड सुभम दुगडले जानकारी दिए । उक्त भ्रमण तथा �. . .


सन्दिप लामिछाने कोरोनाबाट संक्रमित

नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने कोरोनाबाट संक्रमित भएका छन् । उनले सामाजिक संजालमा स्टाटस राख्दै आफुलाई कोरोना भएको जानकारी गराएका हुन् । उनी अहिले घरमै आइशोलेसनमा बसेका छन् । उनी अष्ट्रेलियामा जारी बिग ब्यास लिग होबर्ट हुरिकेन्समा आवद्ध छन् र आगामी जनवरीबाट मात्र टोलीम. . .


झन् अग्लो भयो सगरमाथा, चिन र नेपालले संयक्त रुपमा नयाँ उचाई सार्वजनिक गर्ने

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो । भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका स्व�. . .


चर्चित फुटबलर म्याराडोनाको निधन

चर्चित अर्जेन्टिनि फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षिय म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । यि फुटबल दिग्गजको घर मै मृत्यु भएको हो । तिन साता अघि मात्र उनको मस्तिष्कमा जम्मा भएको रगत हटाउन शल्यक्रिया गरिएको थियो । उनलाई विश्व कै उत्कृष्ट फुटबल खेलाडीका रुपमा चिनिन. . .


आजबाट कक्षा १२ को परीक्षा सुरु

कोरोनाभाइरसको महामारी पछि स्थगित भएको कक्षा १२ को परीक्षा आज मंगलबारदेखी सुरु हुदैछ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउनका कारण स्थगित भएको परीक्षा स्वास्थ्य मापदण्ड पुरा गर्दै सञ्चालन गर्न लागेको छ भने स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको छ । आजदेखी हुन लाग�. . .


विराटनगरका गायक सुरज बानियाको ‘देउ न माया देउ’ [भिडियो सहित]

विराटनगरका युवा गायक सुरज बानिया र गायिका मुना रोकाको सुमधुर आवाजमा सजिएको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम कथामा आधारित रहेर निर्माण गरिएको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो हाइलाइट्स् नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोला�. . .


इन्टरनेटले हुर्काएको पुस्ता- मनोज ओझा

उनको कोठा आकर्षक छ अनि प्रविधी युक्त पनि । रंगीन भिताहरुका माझमा भएका ठूला ठूला झयालहरुलाई सुन्दर पर्दाले ढाकीएका छन । मौसम सँगको प्रतिरक्षाका लागि तयार सिपाही झै कोठामा हिटर र कुलर दुवै तैनाथ छन । सानो टी टेवल माथीको वाइरलेस टेलिफोन ले संचारमाथीको सहजता लाई इङिगत गरेको छ । अरु थुप्रै भौतिक सामाग्री क�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८७

१. नेपाल सरकारले कहिले १२ ठाउँलाई ‘औद्योगिक ग्राम’ घोषणा गरेको छ ? --- २०७७ कार्तिक २४ गते (उदयपुरको रौतामाई गाउँपालिका, बेलका नगरपालिका, तेह्रथुमको म्याङलुङ गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, जाजरकोटको शिवालय गाउँपालिका, सुर्खेतको भेरिगंगा नगरपालिका, सुर्खेतकै चौकुने गाउँपालिका, स्याङ्जाको काल�. . .