प्रेम देवान विराटनगर ६ मंसिर । समृद्ध समुन्नत र व्यवसायिक शहर सुसंस्कृत बाल मैत्री हाम्रो नयाँ विराटनगर भन्ने नारासहित विराटनगरलाई बाल मैत्री नगर निर्माणका लागि अभिमुखिकरण कार्यक्रमको को आयोजना गरिएको छ । विराटनगर उपमहानगरपालिको आयोजनमा आज बाट सुरु भएको २ दिने संचारकर्मीका हरुको निम्ती बाल म. . .
प्रेम देवान विराटनगर ६ मंसिर पूर्वाञ्चलमा सामान्य अवस्थाको तुलनामा अहिले ५० प्रतिशत मात्र इन्धन आपुर्ती गरिरहेको निगमले जनाएको छ । क्षेत्रीय कार्यालयमा प्राप्त भएको इन्धनको ६० प्रतिशत काठमाण्डौ लगायत मुलुकका अन्य क्षेत्रमा ट्रान्सफर गर्ने गरेको र ४० प्रतिशत आन्तरिक खपतमा वितरण गरिरहेको क्�. . .
बिराटनगर मंसिर ६ प्रहरीसँगको झडपमा तीनजना मारिएपछि आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताहरुले पूर्व-पश्चिम राजमार्गस्थित सुन्दरीको खोलाको पक्की पुल भत्काइएदिएका छन् । शनिबार राति भारदह र रुपनीमा तीनजना मारिएपछि उग्र बनेका मोर्चाका कार्यकर्ताले सप्तरीको बरमझियास्थित सुन्दरी खोलामाथिको पक्की प�. . .
बिराटनगर मंसिर ६ आज अपराह्न १२ बजेर ४१ मिनेट जाँदा म्याग्दी देवीस्थान आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको भूकम्प गएको छ। आजको भूकम्प ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ। रासस. . .
बिराटनगर मंसिर ६ आन्दोलनकारीले कर्फ्युको अवज्ञा गर्दै सप्तरी जिल्ला प्रहरी प्रमख एसपीको गाडीमा आगजनी गरेका छन । सप्तरीको भारदह र रुपनीमा गए राती भएको झडपमा २ आन्दोलनकारीकोको मृत्यु भएपछि आक्रोशित भएका प्रदर्शनकारीले राजविराज बजार क्षेत्र मै एसपी भिम ढकाल चढेको ना१झ १३१६ गाडीमा आगजनी गरेका हुन्. . .
बिराटनगर मंसिर ६ , नागरिक समाज दुहबीले सुनसरी र मोरङ जिल्लालाई प्रदेश २ मा गाभ्नु हुदैन भन्दै दबाबमूलक आन्दोलन शुरु गरेका छन । हिजो दुहबीमा जुलुश निकालेर नागरिक समाजले दबाब दिएको छ । जुलुसमा मोर्चाका कार्यकर्ता र नागरिक समाज बिच केही तनाबको स्थित पनि आएको थियो ।. . .
बिराटनगर मंसिर ६ शनिबार मोरङ अमरदहमा एक बेवारिसे शव भेटिएको छ । परालको कुन्युमा एक पहाडी मुलका अन्दाजी ७५ बर्षका पुरुशको शव फेला परेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।. . .
बिराटनगर मंसिर ६ , बाराको कलैया नगरपालिका स्थित शान्ति मिडियाले संचालन गरेको (संस्कार खबर) दैनिक बन्द गराएको छ । पत्रिकामा दिपावली र छठ पर्वमा एमाले र कांग्रेसको शुभकामना छापेको भन्दै पत्रिका समेत जलाएका थिए । साथै संस्कार एफएम को पनि समाचार प्रशारण रोकिएको छ।. . .
विराटनगर ५ मंसिर मोरङ जिल्लाको हात्तीमुढा ८ स्थित कोशी ग्यास उधोगमा काम गर्ने एक जना मजदुरको ग्यासको बुलेटबाट लडेर मृत्यु भएको छ । उद्योग परिसरमा राखेको ग्यास बोक्ने बुलेटको नट कस्ने क्रममा बुलेटबाट खसेर मोतीपुर २ निवासी ४२ वर्षीयय केशव अधिकारीको मृत्यु भएको हो। अधिकारीको लडेर टाउकोमा गंभिर चोट लाग. . .
प्रेम देवान विराटनगर ५ मंसिर । पूर्व अर्थमन्त्री डा. शंकरप्रसाद कोइरालाले नेपाल र भारत सरकारबीच सम्बन्ध चिसिएको भएपनि दुई देशका नागरिकबीच सुमधुर सम्बन्ध रहेको बताउनु भएको छ । विराटनगरको जैन तेरापन्थ भवनमा आज आयोजित स्वस्थ्यकर जीवनको लागि अभिन्न विकास विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्र�. . .
विराटनगर ५ मंसिर सन्युक्त लोकत्रान्तिक मधेशी मोर्चाले आफना पक्राउ परेका कार्यकर्ताहरुको रिहाईको माग राख्दै जिल्ला प्रहरी कार्यलय घेराउको तयारी गरेका छन् । अहिले विराटनगरको जलजलाचोक देखी जिल्ला प्रहरी कार्यलय मोरङ्ग सम्म याली निकाल्दै छ्न । कार्यकर्तालाई रिहा नगरे आन्दोलन अझ चर्काउने तयारी गरेक�. . .
बिनु तिम्सिना बिराटनगर मंसिर ५ विराटनगरस्थित जोगवनी भन्सार नाका भएर गएराती ३४ वटा इन्धनका सवारी–साधन भित्रिएका छन् । नेपाल भित्रिएका सवारीसाधन मध्ये २९ ट्यांकर डिजेल, ४ ट्यांकर पेट्रोल र ग्यासको एउटा वुुलेट रहेको सशत्र प्रहरी गुुल्म भन्सार राजश्व टोली रानीका डिएसपी अर्जुुन सापकाटाले जानकारी द�. . .