बिराटनगर मंसिर ३ , बिराटनगरको जोगबनी नाकाबाट बिगत दुई दिन देखि ईन्धनका कुनैपनि गाडी नेपाल भित्रन सकेको छैनन् । छठमा नाकामा भिड बढेपछि सवारीसाधन नेपाल भित्र्याउन रोक लगाएको भारतीय पक्षले जनाएको छ । भारतीय पक्षले मंगलबार दिउँसो १२ बजे देखि आधा ढाट झारेर आयतमा रोक लगाएको हो ।. . .
बिराटनगर मंसिर ३ , बिगत तीन महिनाबाट आन्दोलनमा रहेका मधेसी मोर्चाले शुक्रबारदेखि आफ्नो आन्दोलन चर्काउने बताएको छ । दशै , तिहार र छठ पर्व सकिएपछि र आफुहरुको माग सरकारले पुरा गर्ने संकेत नदेखिएको भन्दै बिराटनगरमा पत्रकार संम्मेलन गरेको बताएको छ । मोर्चाका संयोजक राजकुमार यादवले अब यातायात , शैक्षिक सं�. . .
बिराटनगर मंसिर २ , मधेसी मोर्चा र प्रमुख दलका नेताहरुले तराई मधेसका केही जिल्ला टुक्राएर मधेश प्रदेशमा मिसाउने देखिएकाे भन्दै विराटनगरवासी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले विराटनगरलाइ प्रदेश एक मै यथावत राख्नु पर्ने माग राखेका छन् । आज बिराटनगरमा भेला गरी बिराटनगर बासीले र्याली समेत निकालेका थि�. . .
विराटनगर २ मंसिर । ताप्लेजुङ जिल्लाको इखाबु गाविसमा एक थान बेवारिसे बन्दुक बरामद भएको छ । इखावु गाविस ४ स्थित सिप्चुवा भन्ने स्थानमा लुकाई छिपाई राखेको भरुवा बन्दुक प्रहरीले फेला हिजो पारेको हो । अपराधिक समुहले हातहतियार लुकाई राखेको भन्ने सुचना प्राप्त भएपछि प्रहरीले उक्त स्थानमा अभियान चलाएको थि�. . .
विराटनगर २ मंसिर । झापा जिल्लाको गौरादह नगरपालिका १२ स्थित एक घरबाट प्रहरीले जुवा खेल्दै गरेका ९ जुवाडेहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका १२ ग्वालडुब्बा बस्ने भानुभक्त अधिकारी, नारायण कार्की, पर्शुराम चाम्लीङ, गगन भुजेल, उपेन्द्र झा, सुमन कार्की, गोबिन्द राउत, कमल कुमार. . .
विराटनगर २ मंसिर । लोकआस्था महापर्व छठ आज चौथो दिन सम्पन्न भएको छ । आज उदाउदो सूर्यलाई अर्घ दिएसंगै यो चाड विधिवत रुपमा सम्पन्न भएको छ । शरिरका रोगहरु निको हुने, सन्तान प्राप्ति हुने तथा परिवारको सुख प्राप्तिका साथै संसारलाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई हरेक वर्ष विधिवत पूजाआजा गर्ने परम्परा �. . .
तेजन खड्का उर्लाबारी मंसिर १ गते । देउसीमा संकलन भएको रकम प्रायः युवाहरुले पिकनिक तथा रमाईलो गरेर सक्ने गर्छन । आफ्नै क्लव तथा संघसंस्थाको स्तर उन्नतीको लागि पनि देउसी खेलिने गरिन्छ । तर मोरङको इटहरा—१ सोमबारेका युवाहरुले देउसीमा संकलन भएको रकमबाट पाँच जना अपाङ्गता छोराछोरी भएका ढुङ्गना दम्पत्ती�. . .
बिराटनगर मङ्सिर १ , बिराटनगरका सबै पेट्रोल पम्पबाट आज पेट्रोल बितरण हुँदै छ । पेट्रोल भर्न राती २ बजेबाट नै बिराटनगर बासी आफ्नो सवारी साधन लिएर पम्पमा पुगेका थिए । मोटर साइकल लाई रु ५०० को र गाडीलाई रु १५०० को पेट्रोल बितरण हुने जानकारी जिल्ला प्रशासन कार्यालय दिएको छ ।. . .
बिराटनगर मङ्सिर १ , यही मंसिर ११ देखी १५ मा पुर्वन्चलमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता फाल्गुनमा सरेको छ । अब प्रतियोगिता फाल्गुन १८ देखी २३ सम्म हुने खेलकुद परिषदका सदस्य सचिब केशब बिष्टले बताउनु भयो । बजेट अभाब र तराइको आन्दोलनको कारण प्रतियोगिता फाल्गुनमा सार्नु परेको बिष्टले जान कारी दिनु भयो �. . .
विराटनगर २९ कार्तिक । उपप्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले आज विराटनगरमा रहेको कोसी अञ्चल अस्पतालको निरीक्षण गर्नु भएको छ । नयाँ बनेको सरकारमा आफ्नो पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको भागमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी परेर पार्टीका महासचिव रामजनम चौधरी स�. . .
भोली आम्बारी चोकमा बिरोध प्रदर्शन गर्ने विराटनगर २९ कार्तिक । आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले मोरङ क्षेत्र नम्बर १ का एमाले सांसद ऋषिकेश पोखरेल र केन्द्रीय सदस्य महफुज अन्सारीमाथि मोरङको झुर्कियामा आज आक्रमण गरेका छन् । एमाले क्षेत्रिय कमिटिले झुर्कियाको पैयामारी प्राविमा आज शुभकामना आदा. . .