Admin_OB

गच्छदारलाइ विराटनगरमा कालो झन्डा प्रर्दशन

विराटनगर २९ कार्तिक । उपप्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले आज विराटनगरमा रहेको कोसी अञ्चल अस्पतालको निरीक्षण गर्नु भएको छ । नयाँ बनेको सरकारमा आफ्नो पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको भागमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी परेर पार्टीका महासचिव रामजनम चौधरी स�. . .


सांसद ऋषिकेश पोखरेल माथि मोरङको झुर्कियामा आज आक्रमण

भोली आम्बारी चोकमा बिरोध प्रदर्शन गर्ने विराटनगर २९ कार्तिक । आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले मोरङ क्षेत्र नम्बर १ का एमाले सांसद ऋषिकेश पोखरेल र केन्द्रीय सदस्य महफुज अन्सारीमाथि मोरङको झुर्कियामा आज आक्रमण गरेका छन् । एमाले क्षेत्रिय कमिटिले झुर्कियाको पैयामारी प्राविमा आज शुभकामना आदा. . .


सुनसरीमा शनिबार राती आगलागीबाट दुई घर जले

विराटनगर २९ कार्तिक । सुनसरी जिल्लाको बेग्लाबेग्लै दुई स्थानमा शनिबार राती आगलागीबाट दुई घर जलेको छ । भरौल गाविस ४ बस्ने सुरज राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा उनको घर र घरभित्र रहेको सुन(चादीका गहना तथ नगदसमेत गरी अन्दाजी चार लाख पचास हजार बराबरको धनमाल जलेको छ। त्यसैगरी सुनसरीकै हरिहरपु�. . .


जुवा खेल्दै गरेको अवस्थामा ३१ जना नियन्त्रणमा

विराटनगर २९ कार्तिक । झापाको खुदुनाबारीस्थित एक घरबाट प्रहरीले शुक्रबार राती जुवा खेल्दै गरेको अवस्थामा ३१ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले खुदुनावारी १ पुतली चौकस्थित नैन बहादुर अधिकारीको घरमा राती ११ बजे जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई नियनत्रणमा लिएको हो। घटनास्थलबाट प्रहरीले ८ थान क. . .


मेची अञ्चल अस्पताल घेराउ

विराटनगर २९ कार्तिक । मेची अञ्चल अस्पतालका चिकित्सकले बिरामीको उपचारमा बेवास्ता गर्दा ज्यान गएको भन्दै पृथ्वीनगरका युवाले आज अञ्चल अस्पताल घेराउ गरेका छन् । हिजो दिउँसो सामान्य बिरामी भएर अस्पताल भर्ना गराइएका पृथ्वीनगर–६ सोमबारेका हर्क थेवेकी ४५ दिनकी छोरीको उपचारका क्रममा गएराति मृत्यु भएको थि. . .


जोगबनी भन्सारबाट २८ वटा इन्धनका गाडी आज भित्रिए

विराटनगर २९ कार्तिक । विराटनगरको रानी नाकाबाट २८ वटा इन्धनका गाडी नेपाल भित्रिएको छ । अन्य नाकाहरुबाट भने न्युन संख्या इन्धनका गाडी भित्रिएका छन् । अपरान्हसम्म रानी नाकाबाट १ सय २५ मालबाहक गाडी नेपाल आएकोमा २८ वटा इन्धनबाहक रहेको भन्सार प्रमुख कृणबहादुर बस्नेतले जानकारी दिनुभयो । जसमा डिजेलका १८ र प. . .


खानेपानी संस्थाद्वारा विराटनगर क्षेत्रमा वितरित पानी फोहोर : ओ.बि सर्बे

बिराटनगर कार्तिक २९ , बिराटनगरको अनलाईन पत्रीका आवर बिराटनगर डट नेटले आफ्नो साइटमा गरेको नागरिक सर्बेमा बिराटनगर खानेपानी संस्थाद्वारा विराटनगर क्षेत्रमा वितरित पानी फोहर र अयोग्य रहेको रिपोर्ट निकालेको छ । कुन ७५९ जनाको भोट आएकोमा दुषित छ । प्रयोग गर्दिन मा ३२ % , पिउन बाहेकका कार्यमा प्रयोग गर्छुम�. . .


छठ पर्व आजदेखि मनाइँदैछ

छठ पर्व आइतबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदैछ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको सं. . .


विरेन्द्र साहको एकल आधुनिक गिती एल्वम “मन” को विमोचन

बिराटनगर कार्तिक २७ विराटनगरको पत्रकार महासंघको भवनमा दिउसो रेडियो मकालुको प्रस्तुतीमा संचारकर्मी तथा गीतकार विरेन्द्र कुमार साहको एकल आधुनिक गिती एल्वम "मन"को विमोचन भएको छ । उक्त एल्वमको विमोचन कलाकार दिपा श्री निरौला र रेडियो नेपालका गायक रामा मण्डल तथा विभिन्न साहित्यकारहरुको हातबाट गरीएको छ . . .


बन्द र नाकाबन्दीका कारण विराटनगरमा सयपत्री फूलको व्यापार प्रभावित

बिराटनगर कार्तिक २५ लगातारको बन्द र नाकाबन्दीका कारण हरेक क्षेत्र प्रभावित भएको छ । नेपालीहरुको दोस्रो महान् पर्व तिहारसमेत यसबाट अछुतो रहन सकेन । तिहारमा विशेष महत्व हुने सयपत्री फूलको व्यापारसमेत विराटनगरमा निकै प्रभावित भएको छ । तिहारमा सयपत्री फूलको विशेष महत्व हुन्छ । दिदीबहिनीले दाजुभाइको . . .


६० वर्षे ज्यान बिराटनगरमा मादल बनाउदै , भन्छन्ः बन्दले यो वर्ष व्यापार चौपट

सरोज कार्की/बिबेक दाहाल शनि मन्दिर चौक हाइवेको पश्चिम, मस्जिद जाने बाटोको छेउमा एउटा निक्कै पुरानो मादल बनाउने स्थान छ । सपन मादल हार्मोनियम रिपेयरिङ सेन्टर नामको त्यस स्थानमा प्राय एक जना ६० वर्षे वृद्धले मादल, ढोलकहरु बनाइ रहेको देखिन्छन् । उनी हुन मन्टु दास । विगत करिब ४० वर्ष देखि विराटनगरमा मादल, �. . .


“किन आयौ २०७२ साल तिमी” – प्रेम देवान

मनमा पैदा भएको पिडा किन आयौ २०७२ साल तिमी भुकम्प लिएर .....। आज त्यसको परिणाम भोग्दैछन् भुकम्प पिडीतले किन आयौ २०७२ साल तिमी सविधान लिएर आज त्यसको परिणाम भोग्दैछन् आन्दोकर्ताहरुले किन आएयौ २०७२ साल तिमी ईतिहांसमा मै नभएको लामो बन्दहटताल लिएर,, त्यसैले दुःख भोग्दै छुम आज तपाईको कारणले।।।।।. . .