सप्तरी, साउन २८ पूर्व पश्चिम रजामार्ग अन्तरगत सप्तरीको भारदहमा बिहिबार बिहान अज्ञात सवारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। नम्बर खुल्न नसकेको सवारीको ठक्करबाट अन्दाजी ५५ देखि ६० वर्षको उमेर देखिने मुस्लिम समुदायको जस्तो देखिने पुरुष मानिसको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले बिहान कर. . .
चन्दन रौनियार सुनसरी नामांकन बिना ६ प्रदेशको खाका सार्वजनिक भएपछि देशभर विरोध भइरहदा पूर्वमा पनि आजदेखि विरोध गर्दै बन्द लगायतका कार्यक्रम सुरु भएको छ । आज संघिय लिम्बुवानले सांकेतिक रुपमा आज देशव्यापी आमहड्ताल आह्वान गरेको छ । ६ प्रदेशको खाकाप्रति असन्तुष्टि राख्दै यसअघि पनि लिम्बुवान जन्य केहि . . .
प्रेम देवान विराटनगर २७ साउन । अन्तर्रा्ष्ट्रिय युवा दिवसको अबसरमा आज विराटनगरमा विविध कार्यक्रम गरी भव्य रुपमा मनाईएको छ । सयक्त युवा सञ्जाल नेपालको आयोजनामा विगत एक महिना अगाडी देखी सामाजिक कार्यको क्षेत्रमा विविध कार्यक्रम संम्पन्न गरीएको युवा संञ्जाल नेपालका संयोजक आर.के रञ्जन कुमार शाहील�. . .
अन्तराष्ट्रिय युवा दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी अगष्ट यही अगष्ट १२ श्रावन २८ गते मनाईदै छ । सन् १९९९ देखि अगष्टको १२ तारिखलाई अन्र्तराष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालिएको हो । राष्ट्रसंघले १५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई युवा बर्गमा राखेको छ । नेपालमा भने सन् २००४ �. . .
मोरङ, साउन २७ गते । मोरङको बिराटनगर १९ मलाया रोडमा मंगलबार राती एक पुरुष मृत भेटिएका छन्। अन्दाजी २८ देखि ३० वर्षको उमेर जस्तो देखिने मंगोलियन अनुहार भएको पुरष मंगलबार राती साढे ९ बजे मृत फेला परेको हो। मृतकको नामथर वतन खुल्न सकेको छैन। स्थानीयले सडक किनारमा पुरुषको शव भेटेपछि प्रहरीलाई खबर गरेका थ. . .
धनकुटा, साउन २७ गते । कोशी राजमार्ग अन्तरगत धनकुटाको परेवादिनमा मंगलबार दिउँसो पिकअपले ठक्कर दिएर एक बालक घाइते भएका छन्। गम्भिर घाइते बालकको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। को१च ८७५७ नं. को हाइलेक्स पिकअपले ठक्कर दिएर परेवादिन गाविस ७ का १४ वर्षिय सागर तामाङ गम�. . .
बिराटनगर साउन २७ , थारु संयुक्त संघर्ष समितिले ६ दिने आमहडतालको घोषणा गरेपनि बिराटनगरमा बन्द को प्रभाब परेको छैन । यहाँ शैक्षिक सस्था र यातायत सुचारु रहेका छन् । केहि ठुला पसलहरु बन्द रहेता पनि अधिकांश पसलहरु खुल्ला रहेका छन् । . . .
थारु संयुक्त संघर्ष समितिले ६ दिने आमहडतालको घोषणा गरेको छ । साउन २७ गते बुधवारदेखि साउन ३२ गतेसम्म तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको हो । थारु कल्याणकारिणी सभाको संयोजनमा रहेको थारु संयुक्त संघर्ष समितिले कञ्चनपुरदेखि चितवनसम्म थारु प्रदेश हुनुपर्ने मागसहित तराईका २२ जिल्लामा आमहडतालक�. . .
ताप्लेजुङ, साउन २६ ताप्लेजुङमा सोमबार राति आएको हावाहुरीले जिल्ला कारागारसहित तीन घरमा क्षति पुर्याएको छ । हावाहुरीले रुख ढलेर जिल्ला कारागार भित्रका तीनवटा टहरा किचिनुका साथै पुर्वपटिको पर्खालसमेत भत्काएको छ। रुख ढलेर जिल्ला कारागारभित्र कैदी बस्ने घर र किचन किचिएका छन् । ६० कैदी र ४२ थुनुवा . . .
बिराटनगर साउन २६ चार दलबीच १६ बुँदे सहमति भएपछि विराटनगरलाई संघीय राज्यको राजधानी बनाउने बहस एकपटक फेरी सुरू भएको छ । छ प्रदेश मध्ये १ नम्बरमा मेची, कोशी, सगरमाथाको सोलुखुम्बु, खोटाङ, उदपयपुर र ओखलढुंगा रहेका छन्। यस्तै दुई नम्बर प्रदेशमा पर्सादेखि सप्तरीसम्मको तराई परेका छ। तीन नम्बरमा बाग्मती अञ्. . .
बिराटनगर साउन २६ चार दलले सहमति गरेको ६ प्रदेश सहितको संघीय संरचना प्रति विरोध जनाउदै मोरङका विभिन्न स्थानमा संघीय लिम्बूवान पार्टी नेपालले उक्त खाका जलाएको छ । चार दलको सेन्डीकेटले पहिचानविनाको संघीयता घोषणा गरेको जनाउदै सो सम्झौता जलाएको हो । मस्यौदा प्रतिगमनकारी भएको ठहर गर्दै अग्रगामी र. . .
सुर्खेत, २५ साउन । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । अखण्ड मध्यपश्चिमको माग गर्दै आह्वान गरिएको बन्द हिंसात्मक भएपछि सुर्खेत तनावग्रस्त बनेको हो । आन्दोलनकारीहरुले राजनीतिक दल, नेता र सरकारी कार्यालय�. . .