Admin_OB

चिलीले जित्यो कोपा अमेरिका उपाधि

२०७२ असार २० काठमाडौं । अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चिलीले पहिलो पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार विहान भएको उपाधि भिडन्तमा घरेलु टोली चिलीले १४ पटकको विजेता अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गरेको हो । चिलीका लागि एलेक्स सान्चेजले विजयी पेनाल्टी गो�. . .


ओलि आज बिराटनगर आउने

बिराटनगर असार २० , नेकपा एमालेका अध्यक्ष केपी ओलि आज बिराटनगर आउने कार्यक्रम रहेको छ । मदन भण्डारी फाउण्डेसन पुर्वान्चलस्तरिय भेलामा सहभागी हुन ओलि बिराटनगर आउन लागेका हुन ।. . .


नोबेल अस्पतालको प्राविधिक सहयोगमा उर्लाबारीमा पाठेघर सम्बन्धी शिविर हुने

उर्लाबारी असार १९ गते । नारी जागरण केन्द्र मोरङ, उर्लाबारीले एक दिने पाठेघर सम्बन्धी निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरको प्राविधिक एवं भौतिक सहयोगमा असार २० गते आईतवार शिविरको आयोजना गर्न लागेको हो । अरनिको हस्पिटल उर्लाबारीको हाताभित्र हुने शिविरमा महि�. . .


अन्तरजातीय विवाह गर्ने पाँच जोडीलाई सम्मान

  उर्लाबारी, १९ असार÷अन्तरजातीय विवाह गर्ने पाँच जोडीलाई शनिबार मोरङको उर्लाबारीमा सम्मान गरिएको छ । दलीय समन्वय नगर समिति उर्लाबारीले आयोजना गरेको ‘छुवाछुत मुक्त समाज निर्माणका लागि जनचेतना सम्बन्धि हाम्रो अभियान’ विषयक अन्तरक्रिया कार्यक्रममा अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उर्लाबार�. . .


सिटी सफारी र रिक्साको बिबादको बिषय झन ठुलो हुँदै

बिराटनगर असार २० सिटी सफारी र रिक्साको बिबादको बिषय झन ठुलो हुँदै गएको छ ।  सिटी सफारी सञ्चालमा आएपछि रिक्सा र टेम्पो व्यवसायीसँग विवाद सिर्जना भएको छ भने स्पष्ट नीति नहुँदा सिटी सफारीको व्यवस्थापनमा समेत समस्या भएको छ । सिटी सफारी नगरपालिका वा उपमहानगरपालिकाको सिफारिस लिएर यातायात व्यवस्था कार्या. . .


प्रमुख अतिथि को बन्नेमा झगडा हुँदा खुला दिसामुक्त घोषण कार्यक्रम स्थगित

विराटनगर १९ असार । नेपाली कांग्रेस र नेकपा एमालेले आआफ्ना सभासदलाई प्रमुख अतिथि बनाउनुपर्ने भन्दै झगडा गरेपछि खोटाङको दिक्तेल नगरपालिका खुला दिसामुक्त घोषणा कार्यक्रम स्थगित गरिएको छ । एमालेले आफ्नो पार्टीबाट विजयी सभासद्लाई प्रमुख अतिथिका रुपमा ल्याउन नपाएपछि घोषणा कार्यक्रम स्थगित गरिएको नगर �. . .


मोरङ र सुनसरी जिल्लामा करेन्ट लागेर २ को मृत्यू

  विराटनगर १९ असार । मोरङ र सुनसरी जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङ डंग्राहा ५ बस्ने अध्यलाल सरदारको ३५ वर्ष की इसरा देवी सरदार र सुनसरी रामधुनी–भासि नगरपालिका ३ का ६२ वर्षिय गजेन्द्र राईको करेन्ट लागेर हिजो सांझ मृत्यु भएको छ । सरदारलाई हिजो सांझ साढे ७ बजेतिर बिधुतको तारमा सुकाए�. . .


इटहरी उपमहानगरपालिकाका खोला नालाहरु पुर्ण रुपमा सरसफाई हुने

विराटनगर १९ असार । बर्षौदेखि सफा नगरिएका साबिक हासपोसा गाबिस हाल इटहरी उपमहानगरपालिकाका खोला नालाहरु पुर्ण रुपमा सरसफाइ गरिने भएको छ । बजार ब्यावस्थापन समिति तरहराले आज तरहरामा आयोजना गरेको खोला नाला सरसफाइ तथा प्रर्बदन कार्यक्रममा खोलानालाहरु पुर्ण रुपमा सरसफाइ गरिने सर्बपक्षिय प्रतिबद्धता सम�. . .


विजोग छ बाढीले…

  विराटनगर १९ असार । वर्षा याम सुरुभए संगै मोरङ मधुमल्ला गाबिसको दक्षिणी क्षेत्रका बासिन्दा रातभर जाग्रम बस्न थालेका छन । आकाश गडगडाएर पानी पर्न थालेपछी गाँउमा बाढी पस्ने डरले रातभर रातभर जाग्रम बस्ने गरेका हुन । गत असार १५ गते मंलबार नुनसरी खोलामा आएको बाढीले बक्राहा खोलाको बाँध भत्काएर गाउमा पसे�. . .


विराटनगरमा महिलाहरुलाई तिन महिने सिपमुलक तालिम

विराटनगर १९ असार महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ट्रेड युनियक कांग्रेस मोरङले विराटनगरमा तिन महिने सिपमुलक तालिमको आयोजना गर्ने भएको छ । जापान इन्टर नेसनल लेबर फाउण्डेशन जिलाफको सहयोगमा ट्रेड युनियनले आगामी अगष्ट देखि तिन महिने तालिम सुरु गर्ने जनाएको छ । तालिमका लागि सहभागि छनौट गर�. . .


पर्यटक नआउदा ताप्लेजुङको सदरमुकाम फुङलिङ सुनसान

  विराटनगर १९ असार । विदेशी पर्यटकको ओईरो लाग्ने हिमाली जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङ वैशाख दोश्रो हप्तादेखि सुनसान बनेको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा र कुम्भकर्ण हिमालको काखमा अविस्थित सो जिल्ला पर्यटकीय मौसममा पनि पर्यटकबिहीन बनेको छ । विदेशी पर्यटकको प्रवेशमा रोक लगाईएको ओ�. . .


नेपाली बास्केटबल टिमद्वारा दोहोरो जित दर्ता

विराटनगर १९ असार । नेपाली बास्केटबल टिमले चौथो दक्षिण एसियाली बास्केटबल(साबा) च्याम्पियनशिपमा दोहोरो जित दर्ता गरेको छ । भारतको बंगलोरमा जारी प्रतियोगितामा हिजो राति भएको खेल मा नेपाल ले भुटानलाइ ७२-५८ स्कोरले पराजित गर्यो । आज बिहान भएको खेलमा बंगलादेशलाइ ८४-७३ स्कोरले हरायो । बंगलादेशमाथि जित दर्. . .