Admin_OB

बिहानै ४.६ रेक्टरको पराकम्प

  १९ असार, उर्लाबारी । शनिबार बिहानै भूकम्पको पराकम्प गएको छ । बिहान एक बजेर ४९ मीनेट जाँदा धादिङको भूमिस्थान नजिकै केन्द्रविन्दु बनाएर ४.६ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहीबार दुई पटक भूकम्पका पराकम्प गएका थिए । बिहान काभ्रेलाई केन्द�. . .


नेपाल अन्तर्राष्ट्रियको विश्व वरियतामा प्रवेश

  काठमाडौ, असार १९ नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियको विश्व वरियतामा प्रवेश गरेको छ । शुक्रबार नेदरल्यान्ड्ससँगको चार खेलको शृंखला पूरा गरेसँगैं नेपालले अन्तर्राष्ट्रिय क्रिकेट (आईसीसी) को महत्वपूर्ण उपलब्धि हात पारेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को आगामी नयाँ वरियतामा अव नेपाल पनि सम�. . .


मध्यपहाडी जिल्लामा विकासका नयाँ सम्भावनाहरू

बिराटनगर असार १९ पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने छोटो बाटो बीपी राजमार्ग (बर्दिबास-सिन्धुली–बनेपा) को निर्माणसँगै सिन्धुलीलगायत मध्यपहाडी जिल्लामा विकासका नयाँ सम्भावनाहरू खुल्न थालेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ । सडकले ती जिल्लामा कृषि, अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, रोजगारका . . .


जङ्गलबाट ल्याएको बिषालु च्याउ पकाएर खाँदा १२ जना गम्भीर बिरामी

असार १८ काठमान्डौ म्याग्दीको बेनी–१ रत्नेचौरमा जङ्गलबाट ल्याएको बिषालु च्याउ पकाएर खाँदा १२ जना गम्भीर बिरामी भएका छन् । चितवन जिल्लाको शक्तिखोर–२ घर भई रत्नेचौरमा कुलो निर्माण गर्दै आएका १२ जना मजदुरको समूहले हिजोको खानासँगै पकाएर खाएको च्याउ विषालु परेको प्रहरीले जनाएको छ । बिरामी परेका सबैलाई. . .


अख्तियारको नक्कली कर्मचारी बताएर रकम असुलेको आरोपमा एक पक्राउ

असार १८ काठमान्डौ अख्तियारको नक्कली कर्मचारी बताएर रकम असुलेको आरोपमा एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । अख्तियारको कर्मचारी भन्दै रकम असुल्ने बुटवल १३ देबिनगरका २५ बर्षका अजित गौतमलाई प्रहरीले पक्राउ गरेको हो । रुपन्देहीको मोतिपुरस्थित जयप्रकटेश्वर बोडिङ्ग स्कुलमा अख्तियारको कर्मच. . .


नेपालले आज चौथो तथा अन्तिम खेल खेल्ने

नेपालले आज चौथो तथा अन्तिम खेल खेल्नेछ । खेल नेपाली समय अनुसार राती पौने ९ बजे सुरु हुनेछ । यसअघि हिजो तेश्रो टी–२० क्रिकेटमा पनि नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । गएराति भएको खेलमा नेपाल १८ रनले पराजित भएको हो । जितसँगै नेदरल्याण्डले चार टी–२० म्याचको श्रृखला ३–० ले आफ्नो पक्षमा पारेको छ । १ सय ५० र. . .


छुट्टाछुट्ठै सवारी दुर्घटनामा १३ घाइते

सुनसरी, आषाढ १८ गते। बिहीबार सुनसरी जिल्लाको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी १३ जना घाइते भएका छन्। घाइते सबै जनाको अवस्था सामान्य रहेको छ। कोशी राजमार्गस्थित सुनसरीको धरान नगरपालिका ८ मा अपरान्ह साढे ४ बजे बस तल सडकबाट खस्दा चालकसहित ११ जना घाइते भएका छन्। घाइते सबैको विपी कोइराला स्वास. . .


पेडा पसलबाट लागुऔषध बरामद

सप्तरी, आषाढ १८ गते। सप्तरीको त्रिकोल गाविस ८ बरमझियास्थित एक पेडामा बिहिबार लागुऔषध बरामद भएको छ। प्रहरीले श्री बाबा बैधनाथ पेडा पसलबाट छापा मारी लागुऔषध नाइट्रोसन, स्पास्मोप्रोक्सिवन र कोरेक्स बरामद गरी पसल संचालक ३२ वर्षिय राजकुमार गुप्तालाईसमेत नियन्त्रणमा लिएको छ। उक्त पसलमा लागुऔषध बिक्. . .


बालिकालाई बलात्कार गरेको आरोप लागेका मोहनानन्दलाई ६ वर्ष कैद

  बिर्तामोड । धर्मगुरु मोहनानन्द सुवेदी दोषी ठहरिएका छन् । कनकाई धाममा रहेको एक आश्रममा ६० वर्षीय सुवेदीले बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो । जिल्ला अदालत झापाले बिहीबार जिल्ला न्यायाधीश पुण्येश्वरप्रसाद उपाध्यायको इजलासले सो फैसला गरेको हो । सुवेदीलाई जबरजस्ती करणीमा ६ वर्ष कैद सुनाइ�. . .


अमेरिकामा बस्न जाँनेले ध्यान पुर्याउनु पर्ने कुराहरु

सुनिल मणि दाहाल वर्क, भर्जिनिया, अमेरिका! के तपाई वैधानिक रूपले अमेरिकामा स्थाई बसोबास का लागि आउदै हुनुहुन्छ ? आउदै हुनु हुन्छ भने तपाईले धेरै कुराहरु आउनु भन्दा अगाडी नै ध्यान दिनु आवश्यक छ | धेरै नेपालीहरु बास्तबिक जानकारीको अभाबमा वा आफ्नै कमजोरी का कारण धेरै समस्यामा परेका छन् ! यस लेखको मूल आशय त. . .


६०वर्षमा पहिलोपटक शौचालय पस्दा….

कुमार लुइँटेल | मोतीपुर (मोरङ): गोगरीदेवी भगत ६० वर्ष पुगेपछि पहिलोपटक शौचालय पसिन्। यसअघि कहिल्यै शौचालयमा दिसापिसाब नगरेकी उनलाई पहिलोपटक प्यानमा टुक्रुक्क बस्दा निक्कै असजिलो भयो। उनले अनुभव सुनाइन्, ‘ढोका लगाएर दिसा बस्ने बानी नै थिएन। बाहिरफेर काम टरेकै थियो। चर्पीभित्र बस्दा पहिलो दिन त दिस�. . .


क्याम्पस प्रशासनले तलब दिँदा लिन मान्दैनन् लिम्बू

पाँच वर्षदेखि तलब बिनै क्याम्पस पढाउँदै मोरङ, असार १७– विद्यालय र कलेजमा पढाउँदा योग्यता अनुसारको पारिश्रमिक नपाएको धेरै शिक्षक÷प्राध्यापकको गुनासो हुने गरेको छ । तर मोरङ बेलबारीका एक प्राध्यापकले चाहिँ पाँच वर्षदेखि पारिश्रमिक नलिइकन क्याम्पसमा पढाइरहेका छन् । बेलबारी–३ का समाजसेवी ५० वर्षीय �. . .