Admin_OB

विराटनगर- १६ मा आँखा शिविर सम्पन्न

विराटनगर २२ असार । विराटनगर उपमहानगरपालिकाको सहयोगमा विराटनगर आँखा अस्पतालले विराटनगरको वडा नम्बर १६ मा आँखा शिविर सम्पन्न गरेको छ । विराटनगर–१६ स्थित नगर स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको आँखा शिविरमा १ सय १ जनाले आँखा परीक्षण गराएका छन् । विराटनगर आँखा अस्पतालका डाक्टर राहुल चौबेको नेतृत्वमा ख. . .


धरानमा तिन बर्षीया मुटु रोगी स्पिकी राई सहयोगार्थ सांगितीक कार्यक्रम

विराटनगर २२ असार । असार २६ गते शनिबारको दिन धरान १० स्थित सैनिक भवनमा तिन बर्षीया मुटु रोगी स्पिकी राई सहयोगार्थ सांगितीक कार्यक्रम २०७२ आयोजना गर्ने भएको छ । उक्त सांगितीक कार्यक्रम गरिमा डान्स सेन्टरको आयोजनामा हुने जनाइएको छ । सांगितीक कार्यक्रममा कलाकारहरु पन्ना राई, भिषण मुकारुङ, रोसन बान्तावा . . .


बुधनगर पूर्णखोप सुनिश्चित गाविस घोषणा

विराटनगर २२ असार । मोरङको बुधनगर गाविसलाई पूर्णखोप सुनिश्चित भएको गाविस घोषणा गरिएको छ ।  बुधनगरस्थित स्वास्थ्य चौकी मा एक कार्यक्रम गरी बुधनगरलाई पूर्णखोप सुनिश्चित भएको गाविस घोषणा गरिएका हो । कार्यक्रममा मोरङका जनस्वास्थ्य प्रमुख भानु येङ्देनले गाविसलाई पूर्णखोप सुनिश्चित भएको प्रमाणपत्र प्�. . .


५० हजार मूल्य बराबरको अवैध कपडा बरामद

झापा, आषाढ २२ झापाको मेची खोला किनारस्थित एक घरमा लुकाई राखेको अवस्थामा आज बिहान ५० हजार मूल्य बराबरको अवैध कपडा फेला परेको छ। भद्रपुर नगरपालिका ५ स्थित मेची खोलाको बगरमा जस्तापाताबाट निर्मित खाली घरमा अन्दाजी ५० हजार मूल्य बराबरको सुटिङको कपडा फेला परेको हो। वडा प्रहरी कार्यालय भद्रपुरबाट निस्क�. . .


नेपाल आज यूएईसँग खेल्दै

प्रबिन दाहाल असार २२ काठमाण्डौ टी–२० विश्वकप छनोटको अभ्यास खेलमा नेपाल आज यूएईसँग खेल्दैछ । खेल बेलफास्टको स्टोर मोन्टमा नेपाली समय अनुसार दिउँसो ३ बजेपछि हुनेछ । यसअघि नेपाल र ओमनबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको थियो । टी–२० विश्वकप छनोटमा नेपाल समूह ए मा परेको छ र आफ्नो पहिलो खेल आगामी शुक�. . .


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज संविधानसभा घेराउ गर्ने

प्रबिन दाहाल असार २२ काठमाण्डौ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज संविधानसभा घेराउ गर्ने भएको छ । नयाँ संविधानमा नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र कायम गराउन दबाब दिने उद्देश्यले संविधानसभा घेराउ गर्न लागिएको सो पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।मध्यान्ह १२ बजेपछि बबर�. . .


सुत्केरीको तलब शिक्षकले लिएको खुलासा

बिर्तामोड । महिला शिक्षकले पाउँदै आएको सुत्केरी बिदाको तलब सुविधा पुरुष शिक्षकले लिएको खुलासा भएको छ । झापाको डाँगीबारी–९ मा सञ्चालित गौरीशङ्कर उच्च माध्यमिक विद्यालयमा कार्यरत् शिक्षक तिलरुपा अधिकारी निरौलाले पाउने सुत्केरी बिदाको तलब शिक्षक नेत्रप्रसाद पौडेललाई दिएसँगै यस्तो रहस्यको खुलासा �. . .


मैत्रीपूर्ण खेलमा झापा विजयी

बिर्तामोड । भूकम्प पीडितको सहयोगार्थ ‘च्यारिटी म्याच’मा झापा ११ विजयी भएको छ । विपक्षी दार्जिलिङ ११ विरुद्ध २ गोल गर्दै झापा ११ विजयी भएको हो । झापा जिल्ला फुटबल संघले झण्डै एक महिनाअघि च्यारिटी म्याचको घोषणा गरेको थियो । विविध कारणले दुई पटक सरेको म्याचमा झापाका लागि गणेश खड्का र विशाल राईले गोल गरे �. . .


संविधान जारी गर्न अब कसैले रोक्न सक्दैन : ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणमा कसैले रोक्न नसक्ने बताएका छन् । उनले संविधान साउन १५ मा अथवा दुई दिन यताउता भएपनि जारी हुने दाबी गरेका छन् । झापा जिल्ला फुटबल संघले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलको उद्घाटन गर्दै ओलीले १६ बुँदे सहमति नेपाली राजनीतिक इतिहासमा �. . .


लागुऔषध टिडिजेसिकसहित बिराटनगरबाट एक जना पक्राउ

मोरङ, आषाढ २१ गते। जोगबनी नाका हुँदै अवैध रुपमा ल्याउँदै गरेको लागुऔषध टिडिजेसिकसहित एक युवक पक्राउ परेका छन्। मोरङ पथरी १ बस्ने २१ वर्षिय मोहमद अन्सारीलाई लागुऔषध टिडिजेसिकसहित प्रहरीले आज दिउँसो पक्राउ गरेको हो। उनलाई क्षेत्रीय अनुसन्धान समुह र लागुऔषध नियन्त्रण व्युरोको सँयुक्त टोलीले दिउँसो �. . .


दाजुको कुटाईबाट बहिनीको मृत्यु

उदयपुर, आषाढ २१ गते उदयपुर बलंम्दा गाविसमा दाजुको कुटाईबाट एक बहिनीको आईतबार मृत्यु भएको छ। बलम्दा ८ बस्ने ११ वर्षिय मिंगिता राईलाई आफ्नै दाजु कुटेर मारेको भनि मृतकका बाबुले आज बिहान ३ बजे टेलिफोन गरेर जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी गराएका हुन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुर�. . .


मस्यौदा संसोधनको लागी प्राज्ञिक विद्यार्थी परिषद् विराटनगर नेपालको माग

विराटनगर २२ गते । सविधानको प्रारम्भिक मस्यौदा २०७१ मा उल्लेख भएका केहि शब्दप्रति आपति प्रकट गर्दै संसोधन कोलागी प्राज्ञिक विद्यार्थी परिषद् विराटनगर नेपालले माग गरेको छ । संसोधनको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की मार्फ संविधान सभाका सभामुखलाई सुझव पत्र पठाएकोे परिषदका केन्द. . .