नवीन कर्ण विराटनगर, २१ असार : युवाहरु सकारात्मक काममा संगठित भए त्यसले समाजले मात्र हैन सिंगो देशले नै काँचुली फेर्न सक्छ । यस्तै एउटा उदाहरण विराटनगरका युवाहरुले प्रस्तुत गरेका छन् । विराटनगरस्थित कोशी राजमार्गअन्तर्गत भत्किएको झण्डै ३ किलोमिटर सडकखण्डको मर्मतसम्भारमा सरोकारवाला निकायले बेवास्�. . .
प्रबिन दाहाल असार २१ काठमाण्डौ टी–२० विश्वकप छनोट खेल्न आयरल्याण्ड पुगेको नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दैछ । नेपाल र ओमानको खेल बेलफास्टको स्टोरमोन्टमा नेपाली समय अनुसार पौने ३ बजेपछि हुनेछ । नेपाल र ओमानले अहिलेसम्म तीन पटक एसीसी टी–२० कपमा भेट भएको छ, जसमा दुई खेल नेपालले जितेको छ भने एकमा हा. . .
प्रबिन दाहाल असार २१ काठमाण्डौ काठमाडौंमा गएराति भएका छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । राति साढे २ बजे बा २६ प ४७६७ नम्बरको मोटरसाइकल नैकापको सडकमा बसेको चौपायसँग ठोक्किँदा चालक वनस्थलीका ३० वर्षका सुजन धमलाको मृत्यु भएका ट्राफिक प्रहरीले जनाएको छ । यस्तै नम्बर नखुलेको गाडीक�. . .
प्रबिन दाहाल असार २१ काठमाण्डौ खाडीका ६ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था आजदेखि लागु हुने भएको छ । श्रम तथा रोजगार मन्त्रालयको गएको जेठ २६ गते कतार, बहराइन, साउदी अरब, दुबई, ओमन, कुबेत र मलेसियाका लागि टिकट र प्रवेशाज्ञा निःशुल्क गर्ने नि. . .
तिमि चरी म चरा सँगै उडौंला देखिने सारा आकाश मायाको त्यान्द्रो जोडेर, खोजेर बनाँउला कुनै हाँगामा हाम्रो गुँड जहाँ,तिमि मलाई कुर्नु, म दाना खोजेर ल्याउनेछु हाम्रा बचेरालाई उड्न सिकाउँदा तिमि म त्यहि गुँडबाट तिमिलाई चियाँउनेछु तिमि थकित भई फिरेपछि तिम्लाई गाढा अँगालोमा भिर्नेछु र भन्नेछु, प्�. . .
विराटनगर, २० असार : नेपाल र भारतका बासिन्दाले विराटनगरको सीमावर्ती क्षेत्रमा सुरु गरेको नशामुक्त अभियान प्रभावकारी बन्दै गएको छ । उनीहरुले अभियानलाई निरन्तरता दिइरहेका छन् । आइतबामात्र सीमावर्ती क्षेत्रमा सचेतनामूलक ¥यालीसहित लागूऔषधविरुद्ध प्रदर्शन भएको छ । जोगबनीसहित विराटनगरलाई समेत नशामुक्�. . .
इनरुवा, २० असार : कोशी सम्झौताअनुरुप सेवा सुविधा नपाएको भन्दै सप्तकोसी नदी आसपासका बासिन्दाले आइतबार कोसी ब्यारेजमा प्रदर्शन गरेका छन् । सन् १९५४ अप्रिल २५ अर्थात् वि.सं. २०११ साल वैशाख १२ गते सम्पन्न नेपाल भारत कोशी सम्झौताअनुरुप पाउनुपर्ने क्षतिपूर्ति र मुआब्जा नपाएको भन्दै सुनसरी, सप्तरी र उदयपुर�. . .
धनकुटा, २० असार : धनकुटाको पर्यटकीयस्थल भेडेटारमा आधुनिक पिकनिक स्पोर्टको निर्माण गरिएको छ । सहरी भवन निर्माण विभागको ५१ लाख तथा स्थानीयको चार लाखसहित कुल ५५ लाख रुपैयाँको लागतमा पिकनिक स्पोर्ट निर्माण गरिएको हो । करिब दश रोपनी क्षेत्रफलमा फैलिएको सो पिकनिक स्पोर्टमा एकैपटकमा एक दर्जनसम्म टोलीले प�. . .
विराटनगर, २० असार : काम लगाइदिने बहानामा युवतीहरुलाई विदेशमा लगेर बिक्री गर्ने गिरोहका मुख्य नाइकेलाई मोरङ प्रहरीले पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी–८ घर भई ललितपुरस्थित ठेचुमा डेरा गरी बस्ने मोटी भनिने ३२ वर्षीया शान्ता लिम्बू रहेकी छन् । महाभ�. . .
उर्लाबारी असार २० गते । मोरङ राजघाट-७ भोटेपुल निवासी मोतीप्रसाद खतिवडाको उपचारमा सहयोग जुट्न थालेको छ । आईतवार राजघाटको दुर्गापुरीमा राजघाटवाशीले बजारवाशी लगायतसँग आर्थिक संकलन गरेपछि सहयोग जुट्न थालेको हो । राजघाटका राजकुमार योञ्जन, नारायण बस्नेत, शिक्षाप्रेमी बाबुराम बुढाथोकी सञ्चारकर्मी �. . .
बिराटनगर २० असार् बिराटनगरमा होटल नमस्कारले शुरु गरेको ५ दिने कुकिङ र होटल म्यानेजमेन्टका अन्य बिधामा तालिम सम्पन्न भएको छ । उक्त तालिममा विभिन्न कलेज पढिरहेका युवाहरुले भाग लिएका थिए । तलिममा उनिहरुले खाना पकाउने तथा अन्य बिधामा तालिम लिएको नमस्कार होटल कि संचालक रिमा श्रेष्ठले बताउनुभयो । समापन �. . .
प्रबिन दाहाल काठमाण्डौ असार २० युवा स्ट्राइकर विमल घर्तीमगर आज बेल्जियम जाँदैछन् । उनले बेल्जियम लिग च्याम्पियन क्लब ब्रुगी केभीमा तीन महिना प्रशिक्षण लिनेछन् । प्रशिक्षणका क्रममा विमलको सबै खर्च क्लबले व्यहोर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भिसा प्रक्रिया लगायतमा भने एन्फाले सहयोग �. . .