काठमाडौँ, जेठ २६ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा मन्त्रालयबारे उठेका प्रश्नको जवाफमा उहाँले सि�. . .
मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले हाल जारी रहेको लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। काेराेना भाइरस राेकथामका लागि चैत ११ गतेदेखि लागु भएको लकडाउनलाई जेठ ३२ गतेसम्म निरन्तरता दिने निर्णय गरेकाे हाे। यद्यपि लकडाउनमा प्रभावकारिता नहुदा र भारत नेपाल सिमामा नियन्त्रण नहुदा पछिल्ल�. . .
विराटनगर वडा नम्बर १४ झटियाइमा घर भित्रै गाडेर राखेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । घटनास्थलमा पुगेको प्रहरीले शव खनेर निकाल्ने कार्य गरिरहेको छ । घटनास्थलमा हाम्रा सहकर्मी पुग्नुभएको छ यस घटनाबारे थप जानकारी केहि बेरमै अपडेट गराउने छौं ।. . .
प्रेम देवान विराटनगर । नक्कली मदिरा बनाएर बेच्ने गिरोहका बारेमा जानकारी पाएपछी विराटनगरको वडा नम्बर ११ बसपार्कमा प्रहरीले मंगलबार छापा मार्यो । छापा मारेर नक्कली मदिरा बनाउन प्रयोग गर्ने सामाग्री र मदिरा सहित सो कार्यमा संलग्न २४ वर्षिय श्रवण मुखियालाई प्रहरीले पक्राउ गर्यो । बसपार्क छेउमा रहेक. . .
विराटनगर महानगरपालिकाले बाहिरबाट आएका व्यक्तिहरुको बारेमा जानकारी दिन महानगरवासीहरुलाई आह्वान गरेको छ । आज मंगलबार एक सुचना जारी गर्दै महानगरले कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै विराटनगर बाहिरबाट आएका व्यक्तिहरुको बारेमा प्रत्येक टोलमा गठित एक्सन टिम र सम्ब्नधित वडाका वडा अध्यक्षहरुलाई जानक. . .
बसन्त अधिकारी समृद्ध नेपालको निम्ति आर्थिक स्वतन्त्रता अभियान एउटा राष्ट्रव्यापी अभियान हो, जसले गरिबी लाई नेपालको मुख्य समस्याको रूपमा पहिचान गरी सुशासन र आर्थिक स्वतन्त्रता मार्फत स्वतन्त्र र समृद्ध नेपालको परिकल्पना गर्दछ l यस अभियानले मुख्यतः सहज र स्वतन्त्र रूपले पेसा व्यवसाय गरी खान पाउने अ. . .
कोभिड-१९ संक्रमण आज थप २७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछील्लो प्रेस अपडेट अनुसार संक्रमित हुनेहरुमा १७ देखि ४२ वर्ष उमेर समुहका २४ जना पुरुष र ९ जना महिलाहरु रहेका छन् । संक्रमित हुनेमा झापाका ९, मोरङ्ग र सुनसरीका १-१ गरि सर्लाहीलगायत जिल्लाका छन् । नेपालमा हालसम्म ३२ हजार ६ सय . . .
यस समाचारको अपडेट यहाँ क्लिक गरेर पढ्नुहोस् नक्कली रक्सी बनाउने गिरोहलाई मोरङ प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । विराटनगर ६ र विराटनगर बसपार्क गरि दुई स्थानबाट नक्कली रक्सी बनाउनेलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगर ६ स्थित एक घरमा गुणस्तरहिन नक्कली रक्सी बनाउने व्यक्तिलाई प्रहरीले छ. . .
बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ। सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस)ले आधिकारिकरूपमा सो कुरा बताएको हो। यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन। गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थ. . .
मोरङ र झापाका दुई स्थानमा भएको सवारी दुर्घटनामा परी २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका-४ मोतिपुर बस्ने पंकज झाको २ बर्षीय छोरा निखिल झा र झापाको बिर्तामोड नगरपालिका-१० का धिरेन राईको ४ बर्षीय छोरा सुदेन राई रहेका छन् । झालाई सोमवार अपरान्ह साँढे ४ बजेको समयमा मोरङको म�. . .
प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको र यसलाई फिर्ता लिएर छाडिने बताउनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा प्रस्तुत गर्नुभएकाे सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्ताे बताउनुभएको हो । उहाँले नेपाली. . .
ईलाम देउमाई-६ शान्तीडाँडा बस्ने २५ बर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन । हिजो बेलुका ०८ बजे खाना खाएर घरमा बुबासंग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा बादबिवाद हुनथालेपछी राती ११ बजे शुष्माले बुबा ५१ बर्षीय फुल बहादुर राईलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या ग�. . .