Admin_OB

अचम्मः भूकम्प गएको छैठौं दिनमा भग्नावशेषभित्र जिवितै भेटिईन् ११ बर्षिय बालिका

  बैशाख १७ गते- भक्तपुरको दत्रातयबाट उद्धार टोलीले एक ११ बर्षीय बालिकालाई भूकम्प गएको छैठौं दिनमा जिवितै उद्धार गरेको छ । सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीको भत्किएको घरको भग्नावशेषबाट ती बालिकालाई उद्धार गर्न सफल भएको हो । प्रहरीले उद्धार गरेर बाहिर ल्याउँदा उनी होसमै थिईन् । यति लामो समय. . .


पाचौं दिनसम्म पनि उद्धार नहुदाँ घटनास्थल र आसपासमा दुर्गन्ध फैलियो

महानगर पालिकाका कुचिकार रामबहादुर वाइवाको दैनिक अचेल काम गरेर बित्छ, गन्ध मार्ने रसायन मिसिएको पानीको फोहरा धरहराको भगवशेषमा हालिरहनु । यति गर्दा पनि गन्हाएको गन्हायै छ, बुधबार अपरान्ह फोहरा फोल्दाफाल्दै उनले भने । प्रहरीका अनुसार धरहराको भग्नावशेष खोतलेर हालसम्म ६० शव निकालिएको छ । पाचौं दिनसम्म �. . .


‘बाँच्नका लागि आफ्नै पिशाव पिएँ’ – ऋषि खनाल

  काठमाडौं, वैशाख १६ नेपालमा शनिबार आएको विनासकारी भुकम्पपछि चेपिएको ३ दिनपछि फ्रान्सेली र सशस्त्र प्रहरीको उद्धार टोलीले गोंगबुबाट ऋषि खनाललाई जिवितै उद्धार गरेको थियो। उद्दार पछि खनालले आफू बाँच्नका लागि पिशाव खाएको बताएका छन्। उनले भने, ‘वरिपरी शव थिए, बाँच्नका लागि आफ्नै पिशाव पिएँ।’ उनले उद. . .


अझै ठूलो भूकम्प आउन बाँकी छ’ भन्दै अफवाह फैलाउने तीन जना पक्राउ

- नेपाल प्रहरीले ‘अझै ठूलो भूकम्प आउन बाँकी छ’ भन्ने शीर्षकमा समाचार सम्प्रेषण गरी जनमानसमा त्रास, आतंक फैलाएको आरोपमा नेपाली हेडलाइन्स डटकमका कार्यकारी सम्पादक, डेक्स सम्पादक र कार्यकारी निर्देशकलाई पक्राउ गरेको छ ।. . .


काठमन्डौबाट मोरङ १६ गते नि-शुल्क

जरुरी जानकारी उद्योग संगठन मोरङ र प्याब्सन मोरङको सहयोग मा काठमाडौ बाट मोरङ फर्किन चाहने भुकम्पपिडितहरु लाई निशुल्क ३० वटा बसको ब्यवस्था गरिएको छ, फर्किन चाहने इच्छुक महनुभावहरु सम्विधान सभा भवन अगाडि बिहान 6.00 बजे जम्मा हुन सुचित गरिदिनुहुन अनुरोध छ। यो message लाई सबै मित्रहरुलाइ पठाउन हुन अनुरोध छ। शि�. . .


नीजि विद्यालयले काठमाडौं बाहिर जान चाहाने यात्रुलाई निशुल्क यातायात सेवा दिने

शाख १५, काठमाडौं । विभिन्न नीजि शैक्षिक संघसंस्थाका छाता संगठनहरुले आफ्ना शैक्षिक संस्थाका सवारी साधन निशुल्क सञ्चालन गरी काठमाडौं उपत्यका बाहिर जान चाहाने यात्रुलाई यातायात सेवा दिने भएको छ । प्याब्सन, एनप्याब्सन, हिसान लगायतको आज बसेको संयुक्त बैठकले भोली विहान ७ बजे बानेश्वरबाट चितवनको नारायण. . .


काठमाडौंमा विहान ६ बजेर २४ मिनेटमा ४ दशमलव ७ रेक्टरको भुइचालो

काठमाडौ आसपासका क्षेत्र आज विहान फेरि भुकम्पको ठुलो  धक्का महसुस गरिएको छ । भुकम्पविद् सोमनाथ सापकोटा अनुसार नुवाकोटमा केन्द्रविन्दु बनाएर ६ बजेर २४ मिनेट जाँदा ४ दशमलव ७ रेक्टरको भुइचालो गएको हो ।       Radio Kantipur. . .


निजी विद्यालयहरु वैशाख २० गतेसम्म बन्द

मोरङ, सुनसरी र झापाका निजी विद्यालयहरु वैशाख २० गतेसम्म बन्द गरिने भएको छ । पटक–पटक भूकम्प जाने क्रम जारी रहेकाले तीनैवटा जिल्लाका प्याब्सनले सल्लाह गरेर वैशाख २० सम्म सबै निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याब्सन मोरङका अध्यक्ष टीकाराम ढकालले जानकारी दिनुभयो । भूकम्पले वातावरण त्रसित बनाएका. . .


न्यूजिल्याण्डमा बिराटनगरका आलेखको निधन

बिराटनगर घर भएका र न्यूजिल्याण्डमा बसिरहेका आलेख आचार्यको कार दुर्घटनामा मृतु भएको आलेखका साथी सौगात कार्कीले आवर बिराटनगर लाई बताए ।. . .


अाइतबार विहानै पनि भूकम्पको धक्का

१३ वैशाख, काठमाडौं । अाइतबार विहानै पनि काठमाडौंसहित देशका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार ११ बजेर ५६ मिनेटमा ७.८ रिक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि लगातार भूकम्पको धक्का महसुस भइरहेको छ ।  . . .


एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा एकदिवसीय र टिट्वेन्टी राष्ट्रिय टोली बनाउने

नेपाल क्रिकेट संघ (क्यान) ले गत एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा एकदिवसीय र टिट्वेन्टी राष्ट्रिय टोली बनाउने भएको छ।  शनिबारदेखि हुने भनेको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट नहुने भएपछि र टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता पनि गर्न सम्भव नभएपछि क्यानले यस्तो तयारी गरेको हो। केही साताअघि स�. . .


जाजरकोटमा देखिएको स्वाइनफ्लु भाइरसको नमुना विशेष परीक्षणका लागि जापान पठाउने

प्रबिन दाहाल /काठमाण्डौ सरकारले जाजरकोटमा देखिएको स्वाइनफ्लु भाइरसको नमुना विशेष परीक्षणका लागि जापान पठाउन लागेको छ । चिकित्सकले जाजरकोटसहित देशका विभिन्न स्थानमा देखिएको स्वाइनफ्लु भाइरस नै परिवर्तन भएको आशंका गरेपछि विशेष परीक्षण गर्न जापान पठाउन लागिएको बताईएको छ । राष्ट्रिय जनस्वास्थ्य. . .