गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पपीडितहरुका लागि ३५ करोड रुपैयाँको लागतमा एक हजार घर बनाउने घोषणा गरेको छ । एनआरएनएले काठमाडांैमा पत्रकार सम्मेलन गरी भूकम्प प्रभावित ८ वटा जिल्लामा ३५ करोड रुपैयाँ खर्च गरेर एक हजार वटा घर बनाउने घोषणा गरेको हो । एनआरएनएका अध्यक्ष शेष घलेले अप्राकृतिक रुपमा भइ. . .
वैशाख–२३, दमक । जङ्गली हात्तीको आक्रमणमा परी बुधबार बिहान झापाको दमकमा एक महिलाको मृत्यु भएको छ । दमक–५ दुम्सेकी ४५ वर्षकी धनमाया कार्कीलाई आज बुधबार बिहान हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । घाँस काट्न नजिकैको जङ्गलमा गएकी उनलाई एउटा जङ्गली हात्तीले कुल्चेर मारेको थियो । हात्तीले ती महिलाक. . .
मोरङ, बैशाख २२ / भूकम्प पीडितका लागि नेकपा एमाले मोरङले ६ लाख बढी रकम संकलन गरेको छ जिल्ला कमिटी र मातहतका कमिटीबाट एमाले मोरङले ६ लाख २० हजार ४ सय ५ रुपैयाँ संकलन गरेको हो । संकलित रकम मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष महेश रेग्मीले जान. . .
उर्लाबारी। सिन्धुपाल्चोकका भूकम्प पीडितहरुलाई उर्लाबारी युवा समूहले राहत सहयोग गरेको छ सोमबार भिजन फाउण्डेशन नेपाल उर्लाबारीको टोलीलाई ३० कार्टुन पानी, ५० कार्टुन चाउचाउ र १० बोरा चिउरा सहयोग गरेको उर्लाबारी युवा समूहका सदस्य सजन केसीले जानकारी दिनुभएको छ । भूकम्पमा परी बिचल्लीत भएका परिवारलाई क�. . .
विजय धिमाल उर्लावारी मोरङको राजघाट आम्वारी स्थित आम्वारी वजार व्यवस्थापन समितिले अठकोठे पक्कि टहरा उद्घाटन साथै भुकम्पमा परि ज्यान गुमाएका नेपालीहरु प्रति श्रद्धानजली अर्पण गरेको छ । राजघाट गाविस बाट तिस हजार र स्थानिय समाजसेवि तथा बुद्धीजिवि व्यक्तिहरु बाट एक लाख बिस हजा रकम संकलन गरि जम्मा एकला. . .
लोक सेवा आयोगले लिने नायब सुब्बा वा सो सरहको लिखित परिक्षा अनिस्चितकालको लागी स्थगित भएको छ । सो परिक्षा बैशाख २५ र २६ मा हुने भनिएको थियो ।. . .
- सुमन घिमिरे इटहरी २२ बैशाख । गत बैशाख १२ गते नेपालमा गएको बिनासकारी महाभूकम्प पश्चात उद्धारमा आएका भारतीय सेनाले नेपालमा हस्तक्षेप गर्न खोजेको भन्दै सुनसरीको इटहरी स्थित जनता क्याम्पसका बिद्यार्थीहरुले आज दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । राहत र उद्धारको नाममा नेप�. . .
सनिवार आएको भुकम्पले नेपाललाई गहिरो चोट दिएको छ । मानिसको टाउको लुकाउने झुपडि, विश्व सुचीमा परेका संरचनाहरू र जन-धन सबैमा क्षति भयो।एक किसिमले हेर्ने हो भने हाम्रो देश तहसनहस भयो ।प्रकृतीले बालक,बृद्,असक्त केहि हेर्दैन रहेछ । र कतिवेला प्रकोप पर्ने हो थाहा नहुने रहेछ । प्रकृतिले कतिको सिन्दुर पुछ्यो,�. . .
अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१६ को नतिजा सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक गरिएको हो। नेपालस्थित अमेरिकन �. . .
मृगौला रोगबाट पीडित बनेका भोजपुरका पत्रकार श्यामकृष्ण दाहालको उपचारका लागि मलेसियामा क्रियाशील नेपाली पत्रकारहरुले रकम संकलन गरेर पठाएका छन् । मलेसियामा संकलन भएको एक हजार ५ सय १ रिङ्गेट नेपाली ४२ हजार ५ सय ५३ रुपैयाँ उपचारत पत्रकार दाहालको बैंक खातामा पठाइएको ‘पत्रकार श्यामकृष्ण दाहालबचाऊ’अभिया. . .
भारतीय टिभी च्यानलहरुले नेपालको महाभूकम्पबारे अतिरञ्जित समाचार प्रवाह गरेको विरोधमा सुरु भएको ट्वीटर हयासटयाग ‘गोहोमइन्डियनमिडिया’ एकै छिनमा भाइरल बनेको छ । भूकम्पपीडितको उद्धारमा भारतीय मिडियाले व्यवधान खडा गरेको तथा घटनालाई बढाईचढाई गर्ने नाममा मानवीय संवेदनालाई ख्याल नगरेको भन्दै टिभी न्य�. . .
काठमाडौं कलंकीबाट रेपिड रेस्पोन्स टिममा रेखा भण्डारी(9813809318)ले फोन गरेर गत १२ गते शनिवार गएको भुईचाँलोमा परि कम्मर र खुट्टा भाँचिएर उनकि दिदि यसोदा भण्डारी र खुट्टा भाँचिएर यसोदा भण्डारीको १६ महिनाकि छोरीलाई सहिद मेमोरियल अस्पतालमा भर्ना गरिएको छ । १६ महिनाकि बालिकाको भर्ना भएको ८ दिन पछि हिजो भर्खर ख. . .