हुलाकी राजमार्गअन्तर्गत झापाखण्डको कन्काईमाईमा निर्माणाधीन पक्कीपुलको निर्माणकार्य सुस्त बनेको छ । पप्पु माहादेव जेभिले निर्माणको जिम्मा पाएको ७ सय २४ दशमलब ८ मिटर लम्बाईको सो पुलको निर्माण कार्यले गति लिन नसक्दा निर्माण कार्य सुस्त बनेको हो । २०६८ साल जेठ ३१ गते निर्माण कम्पनी पप्पु महादेव जेभिल. . .
उर्लाबारी –६ का गङगाप्रसाद बास्तोलाले ५० वर्ष पछी आफनो बुबा भेट्टाएका छन । बास्तोलाले हराएको ५० वर्ष पछी बुबा यज्ञप्रसाद बास्तोलालाई भेट्टाउनु भएको हो ।यज्ञप्रसाद बास्तोलाले २०२२ दुई जिउकी पत्नी जानुकादेवीलाई छाडेर परदेश हिँड्नु भएको थियो ।धनकुटा र पाँचथरको सिमानमा पर्ने ६ नम्बर बुधबारेबाट २०२२ . . .
लोकसेवा आयोगको फाराम भर्ने तयारीमा हुनुहुन्छ भने खुशीको खबर छ । आयोगको फाराम भर्न आयोगको केन्द्रीय, क्षेत्रीय वा अञ्चल कार्यालय धाएर घण्टौं लाइनमा बसिरहनु नपर्ने भएको छ । आयोगले लोकसेवाको परीक्षा फारम अब अनलाइनबाट नै भर्ने विद्युतीय प्रणाली सञ्चालनमा आएको छ । यो प्रणालीको विकास भएपछि परीक्षार्थीह�. . .
सुनसरीको झुम्कामा भएको झुम्का महोत्सवमा नक्कली पाँडे र जिग्री बनेर प्रस्तुति दिने कुटिएका छन् । स्रोतका अनुसार महोत्सवमा पाँडे र जिग्री बनेर प्रस्तुति दिने लेखान्त भुषाल र बेगम नेपाल कुटिएका हुन् । भद्रगोलमै बेलामौका देखिने स्पटब्वाईको रुपमा काम गर्ने लेखान्तले पाँडेको भुमिकामा प्रस्तुति दिन गएक. . .
सुनसरीको देवानगञ्ज स्थित इलाका प्रहरी कार्यालय देवानगञ्जमा कार्यरत प्रहरी जवान सविन श्रेष्ठद्वारा मंगलवार राती आफैले बोकेको थ्रि नट थ्री राइफलले छातीमा गोली हानी आत्महत्या गरेका छन । मंगलवार राती भएको घटना प्रहरीले बुधवार सम्ममा सार्वजनीक गरेको छैन । प्रहरी जवान श्रेष्ठले डयुटीमै रहेको समयमा छात. . .
साबिककाे बिजेता नेपाल जारी एएफसी यु–१४ क्षेत्रीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले समुहकाे अाफ्नाे अन्तिम खेलमा श्रीलंकामाथि ८–० को शानदार जित हासिल गर्यो । दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जिताउने क्रममा रेखा पौडेल, सरु लिम्बु र मनिषा राउतले समान २–२ तथा रज्जु खड्का र न�. . .
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले तीनवटा शिशु जन्माएकी छन् । वीपी प्रतिष्ठान धरानमा प्रसूति गराउन आएकी इलामको साँखेजुङकी ३६ वर्षीया भीमकुमारी तुम्वाम्फेले मंगलबार बेलुका तीन शिशुलाई जन्म दिएकी हुन् । प्रतिष्ठानका प्रसूति विभागका चिकित्सक डा. अजय अग्रवालको टिमले भ�. . .
प्रबिन दाहाल / धादिङको झ्याप्रेखोलामा आज बिहान भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । घटनास्थलमै १४ जनाको ज्यान गएको थियो । त्यस्तै गम्भीर घाइते दुईको उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको हो । मृतकहरूको पहिचान हुन सकेको छैन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे ग�. . .
पोखराकी ५ वर्षिया बालिकालाई ललाई फकाई जवरजस्ती करणी गरेको भन्दै कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। स्याङजा मनकामना गाविस ३ घर भै हो पोखरा १५ बस्ने १८ वर्षका कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले बलात्कार गरेको उजुरीका आधारमा बैशाख ६ गते पक्राउ गरी जवरजस्ती करणी मुद्दामा म्याद थप . . .
विराटनगर, वैशाख ९ : राष्ट्रिय लिग फुटबलअन्तर्गत बिराटनगरमा हुने खेलमा आज घरेलु टोली मोरङले विभागीय टोली त्रिभुवन आर्मी क्लवको सामना गर्दैछ । स्थानीय सहिद रंगशालामा हिजो आयोजित प्रिम्याच कन्फ्रेन्सका क्रममा दुवै टोलीका प्रशिक्षकले आजको खेललाई सहज रुपमा नलिएको बताएका छन् । त्रिभुवन आर्मी क्लबका प्र�. . .
हरियो चिया पत्तीको मूल्यका विषयमा झापामा उद्योगी र किसानबीच देखिएको विवाद पाँच बुदे सहमतिमा टुंगिएको छ । संवाद समूहको संयोजनमा झापाको बिर्तामोडमा आज मंगलवार उद्योगी, किसान, राजनीतिक दल तथा प्रशासनका प्रतिनिधिबीच भएको बार्तामा विवाद टुंग्याउने सहमति भएको हो । सहमतिअनुसार नेपाल चिया उत्पादक संघ र स�. . .
तीन महिनाभित्र स्ववियू निर्वाचन गर्न सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका नाममा परमादेश जारी गरेको छ। प्रधानन्यायाधीश रामकुमार प्रसाद शाह र चोलेन्द्र शमशेर जबराको संयुक्त इजलासले मंगलबार सो आदेश दिएको हो। ६ वर्षदेखि स्ववियू निर्वाचन हुन सकेको छैन । पटक पटक निर्वाचनको मिति घोषणा हुँदा �. . .