Admin_OB

जाजरकोटमा मृत्यु हुनेको संख्या २८

प्रबिन दाहाल / जाजरकोटमा सिजनल फ्लु संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धिमे ५ का ५६ बषिर्ष चमारो रावल रहेका छन् । यो संगै जाजरकोटमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । रुघाखोकी र ज्वरोले ग्रसित भएका विरामीहरु उपचारको पर्खाइमा छन् । रुघाखोकी र सिजनल फ्लुबाट ग्रसित भएका गम्भीर बिराम�. . .


एमाओवादी नेतृत्वको सात दलीय मोचाद्वारा संविधानसभाको बैठक बहिस्कार

काठमाडौं, बैशाख १० एकीकृत नेकपा माओवादी नेतृत्वको सात दलीय संघीय गणतान्त्रिक मोर्चाले संविधानसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । सात दलीय मोर्चाको आज एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको काठमाडौको लाजिम्पाटस्थित निवासमा बसेको बैठकले संविधानका चार वटा विवादित विषय मध्ये कुनैमा पनि ठोस सहमति न. . .


इन्टरनेट मार्फत बैंक खाताको रकम चोरी गर्ने पक्राउ

इन्टरनेट मार्फत बैंक खाताको रकम चोरीमा सम्लग्न गिरोह खोजी गर्दे आएको प्रहरीले एक युवकलाइ पक्राउ गरेको छ । नागरिक दैनिकमा समाचार छ । गिरोहका मुख्य नाइकेुको आरोपमादाङका एक युवकलाई पक्राउ गरेको हो । बैंक खाताको रकम चोरी गर्ने गिरोहको नाइके रहेको आरोपमा लमहीका सञ्जय पौडेल पक्राउ परेका हुन्। उनलाई वडा प. . .


किशोरीका कम्प्युटर तालिम

सप्तरीको कञ्चनरुप नगरपालिकामा अतिविपन्न किशोरीका लागि तीन महिने आधारभूत कम्प्युटर तालिमको आयोजना गरिएको छ । तालिम उद्घाटनको क्रममा नगरपालिका अधिकृत आनन्दकुमार ठाकुरले सूचना प्रविधिको अहिलेको युगमा कम्प्युटर शिक्षा अति नै आवश्यक रहेकाले तालिमको आयोजना गरिएको बताउनुभयो । नगरपालिकाको ११ वटै वडा�. . .


४० दिन बाँकी रहँदा ३० प्रतिशतमात्र बन्यो नेपालको लामो पुल

हुलाकी राजमार्गअन्तर्गत झापाखण्डको कन्काईमाईमा निर्माणाधीन पक्कीपुलको निर्माणकार्य सुस्त बनेको छ । पप्पु माहादेव जेभिले निर्माणको जिम्मा पाएको ७ सय २४ दशमलब ८ मिटर लम्बाईको सो पुलको निर्माण कार्यले गति लिन नसक्दा निर्माण कार्य सुस्त बनेको हो । २०६८ साल जेठ ३१ गते निर्माण कम्पनी पप्पु महादेव जेभिल. . .


गङगाप्रसादले ५० वर्ष पछी हराएका बुवा भेट्टाए

उर्लाबारी –६ का गङगाप्रसाद बास्तोलाले ५० वर्ष पछी आफनो बुबा भेट्टाएका छन । बास्तोलाले हराएको ५० वर्ष पछी बुबा यज्ञप्रसाद बास्तोलालाई भेट्टाउनु भएको हो ।यज्ञप्रसाद बास्तोलाले २०२२ दुई जिउकी पत्नी जानुकादेवीलाई छाडेर परदेश हिँड्नु भएको थियो ।धनकुटा र पाँचथरको सिमानमा पर्ने ६ नम्बर बुधबारेबाट २०२२ . . .


अब लोकसेवा फाराम अनलाईन नै भर्न सकिने

लोकसेवा आयोगको फाराम भर्ने तयारीमा हुनुहुन्छ भने खुशीको खबर छ । आयोगको फाराम भर्न आयोगको केन्द्रीय, क्षेत्रीय वा अञ्चल कार्यालय धाएर घण्टौं लाइनमा बसिरहनु नपर्ने भएको छ । आयोगले लोकसेवाको परीक्षा फारम अब अनलाइनबाट नै भर्ने विद्युतीय प्रणाली सञ्चालनमा आएको छ । यो प्रणालीको विकास भएपछि परीक्षार्थीह�. . .


नक्कली पाँडे र जिग्री कुटिए

सुनसरीको झुम्कामा भएको झुम्का महोत्सवमा नक्कली पाँडे र जिग्री बनेर प्रस्तुति दिने कुटिएका छन् । स्रोतका अनुसार महोत्सवमा पाँडे र जिग्री बनेर प्रस्तुति दिने लेखान्त भुषाल र बेगम नेपाल कुटिएका हुन् । भद्रगोलमै बेलामौका देखिने स्पटब्वाईको रुपमा काम गर्ने लेखान्तले पाँडेको भुमिकामा प्रस्तुति दिन गएक. . .


आफै गोली हानी आत्महत्या गरे प्रहरीले

सुनसरीको देवानगञ्ज स्थित इलाका प्रहरी कार्यालय देवानगञ्जमा कार्यरत प्रहरी जवान सविन श्रेष्ठद्वारा मंगलवार राती आफैले बोकेको थ्रि नट थ्री राइफलले छातीमा गोली हानी आत्महत्या गरेका छन । मंगलवार राती भएको घटना प्रहरीले बुधवार सम्ममा सार्वजनीक गरेको छैन । प्रहरी जवान श्रेष्ठले डयुटीमै रहेको समयमा छात. . .


नेपालले श्रीलंकालाई ७-० ले हरायो

साबिककाे बिजेता नेपाल जारी एएफसी यु–१४ क्षेत्रीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले समुहकाे अाफ्नाे अन्तिम खेलमा श्रीलंकामाथि ८–० को शानदार जित हासिल गर्‍यो । दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जिताउने क्रममा रेखा पौडेल, सरु लिम्बु र मनिषा राउतले समान २–२ तथा रज्जु खड्का र न�. . .


एकै पटक तीनवटा शिशु जन्मिए धरानमा

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले तीनवटा शिशु जन्माएकी छन् । वीपी प्रतिष्ठान धरानमा प्रसूति गराउन आएकी इलामको साँखेजुङकी ३६ वर्षीया भीमकुमारी तुम्वाम्फेले मंगलबार बेलुका तीन शिशुलाई जन्म दिएकी हुन् । प्रतिष्ठानका प्रसूति विभागका चिकित्सक डा. अजय अग्रवालको टिमले भ�. . .


धादिङ बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १६

प्रबिन दाहाल / धादिङको झ्याप्रेखोलामा आज बिहान भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । घटनास्थलमै १४ जनाको ज्यान गएको थियो । त्यस्तै गम्भीर घाइते दुईको उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको हो । मृतकहरूको पहिचान हुन सकेको छैन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे ग�. . .