प्रेम देवान विराटनगर २ फागुन । आज १४ फ्रेबअरी अर्थात भ्यालेन्टाईन डे को रुपमा प्रेम दिवस विश्वभरि नै मनार्इंरहेका छन् । पछिल्लो समयमा युवा युवती माझ लोकप्रिय बन्दै आएको भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस एकआपसमा प्रेम साटासाट गर्दै यो दिवस मनाउने गरिन्छ । आफुलाई मन परेका ब्यक्तिलाई रातो गुलाफ द. . .
अमेकिाको टेक्सासामा खाद्यान्न स्टोर चलाउँदै आएका नेपाली चन्द्र शिवाकोटीले करिब १० करोड रुपैयाँ (१० लाख अमेरिकी डलर) को चिट्ठा जितेका छन् । उनको स्टोरबाट बिक्री भएको चिट्ठा ‘ज्याकपट’मा परेपछि उनी ‘पावरबल’बाट हकदार बनेका हुन् । चार जनालाई संयुक्त रुपमा परेको ज्याकपटबाट उनको भागमा मात्र १० लाख डलर आएक�. . .
मन्त्रिपरिषद्बाट पारित भएको तीन महिना बित्दा पनि सरकारले सार्वजनिक सवारीचालक अनुमतिपत्रको नियमावली कार्यान्वयन गर्न सकेको छैन । नयाँ नियमावली लागू हुन नसक्दा नयाँ लाइसेन्स वितरण प्रक्रिया बन्द भएको छ । यातायात व्यवसायी र यातायात मजदुरको दबाबमा नियमावली लागू हुन नसकेको हो । नयाँ नियमावलीअनुसार मा. . .
एसबीसएसी सिगीङ स्टार सिजन २ को फाइनल यही फागुन २ गते विराटनगरको विरेन्द्रसभा गृहमा हुने भएको छ । प्रतियोगीतामा मोरङका विभिन्न स्थानबाट छनौट चरण पार गर्दै आएका २० प्रतियोगीले प्रतिश्पर्धा गर्दछन् । फाइनलमा प्रत्यक विद्यार्थीले २ २ वटा गित गाउने आयोजकले जनाएको छ । प्रतियोगीताको विजेताले नगद २५ हजार र�. . .
विश्वकप क्रिकेटको अभ्यास खेलमा जिम्बाबेले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डमा भएको अभ्यास खेलमा जितका लागि पाएको २ सय ८० रनको लक्ष्य जिम्बाबेले खेल सकिन २८ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा ग¥यो । जिम्बाबेलाई जिताउन ह्यामिल्टन मासाकाद्जले नआउट १ सय १७ रन बनाए । यस्तै सेन विलियम्स प. . .
एकीकृत माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जंगबहादुरको जस्तो व्यवहार प्रदर्शन नगर्न सुझाव दिनुभएको छ । क्रान्तिकारी पत्रकार संघले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले जंगबहादुर बन्ने प्रवृति रोक्न सबै पक्षले सह�. . .
ताजुव लाग्छ मलाई कस्तो रै छ यो देश फाईदा जो गुमाउने यस्तै रै छ परिवेश संविधान बनाउने दल तथा नेताहरू फेरि आन्दोलन गर्दैछ तराई पहाडी मधेश विकासको त्यो नाममा आफ्नो स्वार्थको निम्ति सिङ्गो देश चिरेर आज माग्दैछ प्रदेश कोही धम्क्याउँदै छन् त कोही झुठा अभिव्यक्ति सत्ता प्राप्तिका लागि वहुरुपी त्यो भेष वि. . .
ताप्लेजुङमा गएराति एम्बुलेन्स सडकबाट तल खसेपछि चालकको घटनास्थल मै मृत्यु भएको छ । नाङखोल्याङ–६ बस्ने २१ वर्षीय पदम राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मेची राजमार्गअन्तर्गत नाङ्खोल्याङ–६ स्थित मेची राजमार्गमा सडकबाट १०० मिटर तल एम्बुलेन्स खसेपछि सो घटना भएको ह. . .
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनमा रहेको एमाओवादी नेतृत्वको मोर्चासँग छिटै वार्ता हुने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौविसौं स्थापना दिवसलाई सम्बोधन गर्दै कोइरालाले भने, 'हामी छिटै विपक्षीसँग वार्तामा बस्छौं, विवादलाई टुंगो लगाउँछौ । संविधान छिटै ल्याउँछौं ।' उन�. . .
विकास निर्माणकालागि आर्थिक स्रोत जुटाउन पुराण दरिलो उपाय बनेको छ मोरङको इटहरामा रहेको सर्वेश्वर शिव मन्दिर व्यवस्थापन समितिलाई । इटहरा–४ मा अवस्थित मन्दिरले स्थापनाकाल देखि नै पुराणको आयोजना गरी मन्दिर निर्माणकालागि आवश्यक आर्थिक स्रोत जुटाइरहेको छ । आइतवार स्थापनावर्षको २८ औ पुराण आयोजना गरेको. . .
मोरङ्गको हातिमुडा ८ मा आज बिहान प्राईम केबुल फ्याट्रिकमा काम गर्ने एक महिलाको मेसिनमा बेरिएर मृत्यु भएको छ। मोरङ्ग टंकिसिनवारी ६ की ३५ बर्षिया मुन्नि माझीको मेसीनमा च्यापिएर मृत्यु भएको हो । फ्याक्ट्रिमा काम गरिरहेको अवस्थामा मेसिनमा साडी बेरिदा उनी पनि मेसिनमा बेरिएर गम्भीर घाईते भएकी थिईन । टाउक�. . .