Admin_OB

गौरमा लगाइएको कर्फ्यु हटाइयो ।

प्रबिन दाहाल / स्थानीयबासीको प्रदर्शनले उग्ररुप लिएपछि रौतहट सदरमुकाम गौरमा लगाइएको कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो दिउँसो दुई बजेदेखि लगाएको कर्फ्यु आज बिहान चार बजे बाट हटाएको हो । मालपोत तथा नापी कार्यालय , गौरबाट चन्द्रनिगाहपुर स्थानान्तरण गर्ने सरकारी निर्णयको विरोधम. . .


गजल -सुरज सुबेदी

गजल धेरै छन् मान्छे चिन्न वाँकिछन् उतिनै अरू झन् नचिन्न वाँकिछन् विश्व चहार्न खोज्नेहरू हेर, घरछेउमै वाटो हिन्न वाँकिछन् एक साँझ पो हो गएको भर्खरै कयौ घामहरू झुल्किन वाँकिछन् । गाँसियो भनेर नवसे है साथि गाँसिएकै पनि छिन्न वाँकि छन् ।. . .


पक्राउ परे सिके राउत

राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएका अभियोगमा सिके राउत आज राजगढबाट पक्राउ परेका छन् । राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिँदै हिँडेका उनलाई राजगढमा रहेका स्थानीय दलका प्रतिनिधिले विरोध जनाएपछि तनाव उत्पन्न नहोस् भनेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द. . .


जेस्ट कारको बितरण बिराटनगरबाट

भारतमा सफल्ताका साथ बिक्रि बितरण भईरहेको जेस्ट कार अब ग्लोवल अटो ट्रेडर्सले पनि बिक्री बितरण सुरु गरेको छ। यसको पेट्रोल रेभोट्रोन १.२ को सुरुवाती मुल्य २४ लाख ९५ हजार र डिजेलको ३० लाख ७५ हजार रहेको छ।. . .


आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ

आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी डागी वारी ( ८ निवासी ३३ बर्षीय बुध्दिमान राईले आफ्नो ६८ बर्षीय आमालाई कञ्चटमा चिर्पटले हिर्काई हत्या गरेका थिए।. . .


एकै परिवारका तीन मृत फेला

राजधानीमा एकै परिवारमा तीन जना मृत फेला परेका छन् । काठमाडौँ, पेप्सीकोला स्थित काँडाघारीमा एकाघरका तीन जना मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा रामेछाप स्थायी घरभई पेप्सीकोला बस्ने राजन बस्नेत उनकी श्रीमती पविता बस्नेत उनीहरूका एक शिशु रहेको बुझिएको  छ । मृत्यु के कति कार�. . .


झापा–११ च्याम्पियन

एन्फा कप जितेको झापा–११ ले विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरी झापाले गोल्डकप उपाधि हात पारेको हो। लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदीलाई सेमिफाइनलमा हराएर फाइनल पुगेको आर्मीको उपाधि चुम्ने सपना झापा–११ ले असफल पारिद�. . .


नेपालमा दुई जनामा स्वाइन फ्लू संक्रमण

भारतमा ८ सय भन्दा बढीको ज्यान लिइसकेको स्वाइन फ्लू आतंक बढिरहेका बेला नेपालमा समेत दुई जनामा संक्रमण देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छ । राष्ट्रिय जनस्वास्थ्थ प्रयोगशालामा जाँच गरिएको २ जनाको थुकको नमुनामा स्वाइन फ्लू पीडीइम ९ एच१एच१ देखिएको हो । सरकारी दबाबका कारण प्रयोगशालाले तथ्थ सार्वजनि. . .


IPL 2015 : Updated Squad

Following the 2015 IPL Auctions, the teams have acquired some players. Here is an updated look at the teams. Chennai Super Kings Current squad - MS Dhoni, Ashish Nehra, Baba Aparajith, Brendon McCullum, Dwayne Bravo, Dwayne Smith, Faf du Plessis, Ishwar Pandey, Matt Henry, Mithun Manhas, Mohit Sharma, Pawan Negi, R Ashwin, Ravindra Jadeja, Samuel Badree, Suresh Raina, Ronit More, Michael Hussey, Rahul Sharma, Kyle Abbott, Irfan Pathan, Pratyush Singh, Ankush Bains, Eklavya Dwivedi, Andrew Tye Delhi Daredevils Current squad - Jean-Paul Duminy, Kedar Jadhav, Manoj Tiwary, Mohammed Shami, Nathan Coulter-Nile, Quinton De Kock, Saurabh Tiwary, Shahbaz Nadeem, Mayank Agarwal, Imran Tahir, Jayant Yadav, Angelo Mathews, Yuvraj Singh, Amit Mishra, Jaydev Unadkat, Gurinder Sandhu, Shreya. . .


पारसलाई जेलमा गएर भेट्दै हिमानी

पूर्वयुवराज्ञी हिमानीले आज मंगलबार थाइल्यान्डमा जेल जिवन बिताइरहेका आफ्ना पति पूर्वयुवराज पारस भेट गर्दैछिन् । उनले थाइल्याण्डको स्थानीय उदुङखानी जेलमा गएर पारसलाई भेट्ने भएकी छिन् । बिहीबार स्वकीय सचिव स्मिता सिंहका साथ थाइल्यान्ड पुगेकी हिमानी पतिसँग भेटलगत्तै नेपाल फर्कने कार्यक्रम रहेको बत. . .


गरिवीले गर्दा उपचार भएन बालकको

हरि अधिकारी लेटाङ ÷साना उमेरका बालवालिकाहरुलाई भविष्य उज्वल बनाउन भन्दै अभिभावकहरुले स्कुल पठाउछन् । पढन पाउने बालवालिकाको अधिकार पनि हो । तर लेटाङ भोगटेनी नगरपालिका ७ किर्तीमान टोलका एक बालकको दैनिकी भने फरक छ । ११ बर्षका उमेश राई मानसिक सन्तुलन गुमेका कारण स्कुल जान पाउदैनन् । अति विपन्न परिवारक�. . .


“खेलाडीबाट सिकौं”- खेलकुदमन्त्री

खेलमा खेलाडीले नियम पालन गरेझै राजनिति गर्नेहरुले पनि राजनीतिको नियम पालन गर्न युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आग्रह गरेका छन्। 'खेलकुदमा हार र जित जे भएपनि विपक्षीसँग सधैं हात मिलाएर विदा हुन्छन्,' उनले भने, 'तर राजनीतिमा भने विकृती र मारामारको स्थिति छ, राजनीतिको नियम पालना गर्ने हो भने त�. . .