विराटनगर ,१० पौष । ईटहरीका वरिष्ठ पत्रकार एवम राष्ट्रिय समाचार समिति सुनसरी इटहरीका समाचारदाता याम प्रधान एक्कसी अस्वस्थ्य भई आज विहान अस्पताल भर्ना हुनु भएको छ । पत्रकार प्रधान मधुमेह र उच्च रक्तचाप रोग एक्कसी वृद्धि भई वेहोस भएपछि उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सघन �. . .
विराटनगर ,१० पौष । नेपाल टेवल सकर फेडेरेसनको अध्यक्ष्मा बासुदेव न्यौपाने चयन हुनुभएको छ । विराटनगरमा आज भएको एक भेलाले न्यौपानेको अध्यक्षमा १३ सदस्यीय समिति चयन गरीएको हो । समितिको उपाध्यक्षमा सञ्जयकुमार यादब, कोषाध्यक्षमा राजेसकुमार दास, सचिब प्रेमलाल सिंह सुवाल र महासचिबममा रमेश कुमार मिश्र रहन�. . .
विराटनगर ,१० पौष । प्रत्येक वर्ष हुदै आएको ८ औ इण्डो नेपाल टेवल सकर च्याम्पिङ २०१३ विराटनगरमा हुने भएको छ । स्मीसमत २००५ देखी हुदै आएको टेवल सकर पुस १२ देखी १५ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारीसमेत पुरा भएको बताएको छ । नेपाल टेवल सकर फेडेरेसनको आयोजनामा स्थानिय कोशी विद्या मन्दिरमा हुने प्रतिय. . .
धनकुटा, ८ पौष । प्रमुख राजनैतिक दल र केही प्राध्यापकहरुले राजिनामा दिन दवाव दिईरहेका बेला धनकुटा बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा.गोपालबहादुर भट्टराईले कसैको दबाबमा परेर राजीनामा नदिने बताएका छन । काग्रेस, एमाले र एमाओबादीले पत्रकार सम्मेलन गरेर भट्टराइको राजिनामा माग गरेको २४ घण्टा बित्न नपाउदै. . .
विराटनगरः पुष, ६ ।विराटनगर जुट मिलको उद्घाटन गर्न आएका अर्थमन्त्री कोइरालाले भने ‘राजनिती पनि सहि ट्रयाकमा आएको छ , लिक नछाडिकन अव रेल छुट्नु पर्छ ।’ ६ बर्षदेखी बन्द भएको विराटनगर जुटमिलले सनिबारबाट व्यबसायीक उत्पादन सुरु गरेको छ । मिलको दैनीक १४ देखी १५ टन सम्म उत्पादन गर्ने क्षमता रहेको महाप्रबन्ध�. . .
संविधानसभाको दोस्रो निर्वाचनमा पहिलो दल बनेको नेपाली काँग्रेसभित्र प्रधानमन्त्रीको बन्ने भन्ने विषयमा तीन शीर्ष नेताहरुवीच नै टकराव उत्पन्न भइरहेको छ । यसैवीच सुशील कोइराला र रामचन्द्र पौडेलले आफू प्रधानमन्त्री बन्ने भन्दै देउवाको सहयोग माग्न थाल्नुभएको छ । पार्टी सभापति सुशील कोइराला आफ्नो ने�. . .
विराटनगर, ५ पौष । शुक्रबार विराटनगरको दुई उच्च माविमा एकै पटक रक्तदान कार्यक्रम आयोजना भएको छ । युथ फर ब्लडले शिक्षादिप कलेज र ग्रिनल्याण्ड कलेजमा एकैपटक रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा शिक्षादिप कलेजबाट २९ र ग्रिनल्याण्ड कलेजबाज्ञ ४४ पिन्ट गरि जम्मा ७३ पिन्ट रगत जम्मा भएको सो कार्यक्रमका �. . .
विराटनगर, ४ पौष । सप्तरीको लोहजारा गाविस २ की २० वर्षिय मञ्जुदेवी मण्डललाई परिवारकै सदस्यले विष खुवाएर हत्या प्रयास गरेका छन । श्रीमान नरहेको अवस्थामा जेठाजु रमानन्द यादवसहित मिलेर मञ्जुमाथि कुटपिट गर्दै विष खुवाएर हत्या प्रयास गरेको हो । कुटाई र विष खाएर सिकिस्त भएकी मञ्जुदेवीको राजविराजस्थित गजे�. . .
विराटनगर, ४ पौष । दोलखा भीमेश्वरलाई ‘पसीना’ आएपछि परम्पराअनुसार ‘क्षमापूजा’का लागि पूर्वराजा ज्ञानेन्द्र शाहले समेत आफ्ना चार सहयोगीसँगै भेटी पठाउनुभएको छ । ज्ञानेन्द्रले एक हजार रुपैयाँ भेटी पठाउनुभएको छ । यसअघि राष्ट्रपति डा.रामवरण यादवले २ हजार ५ सय भेटी पठाउनुभएको थियो भने गृहमन्त्रालयले दुई�. . .
विराटनगर, ४ पौष । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमालेलाई बाहिरै छाडेर एमाओवादीसँग मात्रै सहमति हुन लागेको भन्ने समाचारको खण्डन गर्नुभएको छ । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकमा नेताहरुले कांग्रेस(एमाओवादी पाँचबुँदे सहमति नजिक भएको समाचारबारे प्रश्न उठाएका थिए । . . .
विराटनगर, ४ पौष । धनकुटा बहुमुखी क्याम्पसका प्रमुख डा.गोपालबहादुर भट्टराईलाई कोलोमोसो दलेर कुटपिट गरेको आरोपमा आज एमाले धनकुटाका नगर अध्यक्ष सहित तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एमाले नगर अध्यक्ष अर्जुन छारा, एमाले निकट युवा संघका सदस्य अगमसिं राई र शिव राई रहेको प्रहरीले जनाएको छ. . .
विराटनगर, ४ पौष । धनकुटामा आज बिहान आगोले जलेर एक ब्यक्तिको मृत्यु भएको छ । धनकुटा नगरपालिका १ का डम्बरबहादुर खड्काको परालको कुन्युमा लागेको आगोले जलेर सोही ठाउका ४५ बर्षिय दिलबहादुर खड्काको मृत्यु भएको हो । आगोले जलेर गम्भिर घाईते भउका खड्काको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा बिहान ९ बजे मृत्�. . .