आफुहरूको मागलाई दलहरूले वेवास्ता गरेको भन्दै राष्ट्रिय अपांग महासंघ नेपालले आाजदेखि दोश्रो चरणको आन्दोलनको घोषणा गरेको छ । महांसघको पुर्वाञ्चल क्षेत्रिय कार्यालयले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि सो बिषयमा जानकारी दिएको हो । संबिधानसभामा समानुपातिक सभासद पदकालागि मन्त्रिपरिषदले मन�. . .
सुनसरीको दुहवीमा रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको प्रथम साधारणसभाको आज उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा संस्थाकी अध्यक्ष भगवती चौधरीले संस्थाको स्थापनाकालदेखि अहिलेसम्म आउंदा झेल्नु परेको समस्या, चुनौती र सफलताको विषयमा चर्चा गर्नुभयो । कार्यक्रममा एभरेष्ट. . .
सञ्चारकर्मी तथा मानवअधिकारकर्मी दीपेन न्यौपाने लेखक रहेको विपन्नताविरुद्धको अभियाननामको पुस्तक पुस २८ गते विराटनगरमा विमोचन भएको छ । सो पुस्तकको नेपाल ग्रामीण विकास समाज केन्द्रको २० औं साधारणसभा उद्घाटनका अवसरमा संविधानसभाका सभाषद अमृत अर्यालले विमोचन गर्नुभयो । सत्तरी पृष्ठ लामो पुस्तकमा सुन. . .
जिल्ला प्रहरी कार्यलय मोरङले चार करोड मुल्य बराबरको ८ केजी अबैध सुन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–११ का ३० वर्षीय चन्द्रशेखर महतो र सोही ठाउंका २५ वर्षीय अमरकुमार महतो , मोरङ रंगेली–१ का ३८ वर्षीय कैलाश सोनी, रहेका छन । विराटनगर–धरान सडक खण्डको मोरङको हात्तिमुढा–८ स्थित नेमुवा. . .
सरोकारवाला निकाय र आम उपभोक्ताहरु एक भएर नलागेसम्म उपभोक्ता अधिकार स्थापित हुन नसक्ने एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । उपभोक्तावादी संस्था पब्लिक फोरम मोरङको आज विराटनगरमा भएको सातौं वार्षिक उत्सव कार्यक्रममा वोल्ने वक्ताहरुले उक्त विचार राखेका हुन् । वक्ताहरुले उपभोक्ताको अधिकार स्थापित. . .
अख्तियार अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की बिरुद्ध नारावाजी गरेको आरोपमा विराटनगरमा पक्राउ परेका करिब दुइ दर्जन पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयले माफी माग्दै आज साँझ छाडिदिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक विश्वराज पोख्र�. . .
विराटनगर, २२ पौष । नागरिक समाजका अगुवाहरुले एमाओवादीले समानुपातिक सभासद बनाएका लालेन्द्र मण्डललाई पक्राउ गर्न माग गरेका छन् । दिनेश त्रिपाठी, चरण प्रसाई, सुमन अधिकारी, जनक राउत लगायतले विज्ञप्ति जारी गर्दै कर्तव्य मुद्दामा अभियोग पत्र दायर भइ अदालतबाट वारेन्ट समेत म्याद पुर्जी जारी भएका मण्डललाई सभ�. . .
विराटनगर, २२ पौष । नेपाल प्रहरीले आगामी हप्तादेखि अभियुक्तले ढाँटेको कुरा पत्ता लगाउने जाँच अर्थात पोलिग्राफिक टेष्ट प्रविधि शुरु गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध अनुसन्धानमा प्रभावकारी हुने अपेक्षा सहित पोलिग्�. . .
विराटनगर, २२ पौष । मोरङको निर्माणाधीन कानेपोखरी–रंगेली सडक स्तरोन्नति गर्ने क्रममा निस्केको धुलोले स्थानीयबासी विरामी पर्न थालेका छन् । सडक स्तरोन्नति गरिरहेको भारतीय ठेकेदार कम्पनी जीभीआर इन्फ्रा प्रोजेक्ट चेन्नइले सडकमा पानी नहाली काम गर्दा निर्माणक्षेत्रका बासिन्दा विरामी हुन थालेका हुन् । �. . .
विराटनगर ,१० पौष । ईटहरीका वरिष्ठ पत्रकार एवम राष्ट्रिय समाचार समिति सुनसरी इटहरीका समाचारदाता याम प्रधान एक्कसी अस्वस्थ्य भई आज विहान अस्पताल भर्ना हुनु भएको छ । पत्रकार प्रधान मधुमेह र उच्च रक्तचाप रोग एक्कसी वृद्धि भई वेहोस भएपछि उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सघन �. . .
विराटनगर ,१० पौष । नेपाल टेवल सकर फेडेरेसनको अध्यक्ष्मा बासुदेव न्यौपाने चयन हुनुभएको छ । विराटनगरमा आज भएको एक भेलाले न्यौपानेको अध्यक्षमा १३ सदस्यीय समिति चयन गरीएको हो । समितिको उपाध्यक्षमा सञ्जयकुमार यादब, कोषाध्यक्षमा राजेसकुमार दास, सचिब प्रेमलाल सिंह सुवाल र महासचिबममा रमेश कुमार मिश्र रहन�. . .
विराटनगर ,१० पौष । प्रत्येक वर्ष हुदै आएको ८ औ इण्डो नेपाल टेवल सकर च्याम्पिङ २०१३ विराटनगरमा हुने भएको छ । स्मीसमत २००५ देखी हुदै आएको टेवल सकर पुस १२ देखी १५ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारीसमेत पुरा भएको बताएको छ । नेपाल टेवल सकर फेडेरेसनको आयोजनामा स्थानिय कोशी विद्या मन्दिरमा हुने प्रतिय. . .