Admin_OB

विराटनगरको मेरिल्याण्ड कलेजमा रक्तदान कार्यक्रम, ३९ जनाले दिए रगत

बिराटनगर पुष १७ ,  बिराटनगरमा मारवाडी युवा मन्चको र मेरिल्याण्ड कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  मारवाडी युवा दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३९ जनाले रगत दिएका थिए । बिराटनगरमा बेलायतको बिबिएम पढाई हुने भृकुटी चोकस्थित कलेजका बिद्यार्थी तथा प्राध्यापकले रक्तदान गरेक�. . .


मलेसियामा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका हेमलाल सुतेकै ठाउँमा मृत भेटिए

काठमाडौं  पुष १७ , ३ महिनाअघि वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका एक नेपालीको मृत्यु भएको छ। फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडाका हेमलाल दुलाल सुतेकै ठाउँमा मृत भेटिएका हुन्। यसअघि पनि पटक-पटक वैदेशिक रोजगारीमा गएर फर्किएका दुलाल पछिल्लो पटक गत असोज १६ गते मलेसिया पुगेका थिए। हृदयघातका �. . .


पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लिक्षित गर्दै झापामा ३ सय शैय्याको क्यान्सर अस्पताल सञ्चालनमा

बिर्तामोड- पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लिक्षित गर्दै झापामा ३ सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा ल्याइएको छ। झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल परिसरभित्रै अत्याधुनिक उपकरण सहित अस्पताल सञ्चालनमा ल्याइएको हो। पूर्वाञ्चल क्षेत्रमा क्यान्सरको उपचार हुने यो पहिलो अस्पत�. . .


सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैद , कारण १३ वर्षीया बालिकाको हत्या !

सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो । उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले. . .


विराटनगरमा १० रुपैयामा खाना : खाने मानिस दैनिक ७०० देखि एक हजार

विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चा�. . .


बलिउडकी नायिका मल्लिका शेरावत नयाँ वर्ष मनाउन नेपालमा

बलिउडकी नायिका मल्लिका शेरावत नयाँ वर्ष मनाउन लुम्बिनी आएकी छिन् । उनी नयाँ वर्ष सुरु हुनु चार दिन अघि नै नेपाल आइपुगेकी हुन् । मल्लिकाले आफ्नो ट्वीटर अकाउन्टमा २८ डिसेम्बरमा टाइगर प्यालेस नामको रिसोर्टलाई उत्कृष्ट सत्कारको लागि धन्यवाद दिँदै भिडियो पोष्ट गरेकी थिइन् । यसका साथै उनले डिसेम्बर २. . .


विराटनगर नसिङ होममा उपचारत जितेन्द्रले १० लाख जितेपछी दंग !

बिराटनगर । सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार १० लाख जितेका छन् । यस योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् । मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन. . .


इलाममा पर्यटक विभिन्न जातजातिको परम्परागत पोशाकमा रमाउँदै

इलाम  । कन्यामस्थित चिया बगान आउने आन्तरिक तथा बाह्य पर्यटक विभिन्न जातजातिको परम्परागत पोशाक लगाउन पाउँदा खुसी हुने गरेका छन् । घोडामा चढेर घुम्दै कन्याम डाँडा पुग्ने पर्यटहरु नेपालका विभिन्न जातजातिका सांस्कृतिक पहिरन लगाएर हरियाली चिया बगानमा फोटो खिच्ने र रमाउने गर्दछन् । चिसो मौसममा चिया ब�. . .


जम्मू-कश्मीरमा आतंकवादीको आक्रमणमा नेपाली युवाको मृत्यु

भारत। भारतको जम्मू–कश्मीरमा आतंकवादी सँगको झडपमा गोरखा घर भएका एक नेपाली युवाको मृत्यु भएको छ। बुधबार जम्मू-कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत नेपाली युवा अर्जुन थापा मगरको मृत्यु भएको हो। मगरसँगै भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको छ। भा�. . .


पुर्वाञ्चलको पहिलो न्यूरो आइसियु सेवा ११ औं बर्षमा प्रवेश

बिराटनगर पुष १७ , न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले न्यूरो आइसियु ११ औं बर्षमा प्रवेश गरेको अवसरमा भव्य कार्यक्रम गरेको छ । पूर्वाञ्चलमै पहिलो पटक न्यूरो हस्पिटलले न्यूरो सर्जरी भित्रयाएको थियो । २०६६ सालमा न्यूरो सर्जरी सम्बन्धी सेवा विस्तार गरेको हस्पिटलले २०६६ सालकै पुस १६ गते द. . .


ईटहरीबाट देउवाको आक्रोश, ‘आन्तरिक विवादले वाक्क भएँ’

इटहरी। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादले आफू वाक्क भएको बताएका छन्। देउवाका अनुसार पार्टीभित्र नेता रामचन्द्र पौडेल पक्षले आफूविरुद्ध मोर्चाबन्दी गर्न अनेक बखेडा झिकेर विवाद बढाउने काम गर्दै आएको छ। ‘पौडेल पक्षले पटकपटकको आग्रह नमान्दा केन्द्रीय समितिले बहुमतका �. . .


ईटहरीका पत्रकार प्रेस स्वतन्त्र सेनानी याम प्रधानको निधन

इटहरी । नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष याम प्रधानको ५३ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान साढे ३ बजे इटहरी ९ भोजपुरे टोलस्थित निवासमा उनको निधन भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति समेत रहेका प्रधान बिभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।  यस्तैबिच नेपाल पत्रकार महासंघ प. . .