सप्तरीको विभिन्न स्थानमा हात्तीको समूहले एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु-याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार÷पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात खाएर क्षति पु-याएको सप्तरी प्रहरीले जनाएको छ । हात्तीको समूहल. . .
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको सुनको मूल्य मंगलबार ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी ७३ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी मह. . .
बिराटनगर पौष १५ , बिराटनगर रोडशेषस्थित बिग होटेलमा आज साँझ अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा सांगीतिक कार्यक्रम हुने भएको छ । होटेलले आज ५ बजे देखि नयाँ बर्षको कार्यक्रम गर्न लागेको हो । गायिकाहरु एलिना चौहान , मुना साथै गायक सरोज बानियाको प्रस्तुति रहने उक्त कार्यक्रममा सांगीतिक कार्यक्रम सहित बिभ�. . .
राधा चालिसे काठमाडौँ, पुस १५ गते । नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष २०७५ प�. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यी दुबै चाडको अवसरमा शुभकामना व्यक्त गरेका हुन् । . . .
काठमाडौं, पुस १५ । आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । हरेक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउने गरेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको. . .
विराटनगर पुस १५। विराटनगरको सेन्ट्रल मलमा अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा सांगीतिक कन्सर्ट हुने भएको छ । बिभिन्न समयमा मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको मलले नयाँ वर्षमा झापा दमकको चर्चित सिग्नेचर व्याण्डको प्रस्तुति गर्ने भएको मलले जनाएको छ । जनबरी १ तारिख बुधबार उक्त ब्याण्डले मल प्रस्तुत�. . .
इटहरी पुष १५ , इटहरीमा माघ १ गते देखी ५ दिने सूचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी ‘क्यान इन्फोटेक २०२०’ आयोजना हुने भएकाे छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना, क्यानमहासंघ प्रदेश नं. १ को सम्योजनमा उक्त प्रदर्शनी संचालन हुने जनाइएकाे छ । प्रदेश स्तरीय चौथो संस्करण क्यान इन्फोटेक इटह�. . .
इटहरी पुष १५ , विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. देव घिमीरेको टोलीले इटहरीका ३ सय १४ विपन्न बालबालीकालाई पाठ्य सामाग्री वितरण गरेको छ । इटहरीको श्री मनहोहन आधारभुत विद्यालयका दलीत तथा गरीब विद्यार्थीहरुलाई टोलीले उक्त समाग्री वितरण गरेको हो । सोमबार दिउँसो विद्यालय परीसरमा एक कार्यक. . .
विराटनगर पुष १५ , विराटनगर क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सन्चालित विराटनगर टिन कप कलेज क्रिकेट लिगको उपाधि केएमसी टाइगरर्सले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा केएमसीले कान्तिपुर राइनोजलाई ९ विकेटले पराजित गरि उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा १७. . .
विराटनगर, पुस १५ गते , नेपाली कार पारखीले व्यग्रताका साथ प्रतीक्षा गरेको कियाको मिड–एसयुभी सेल्टोस विराटनगर भित्रेको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले विरानगरस्थित डिलर केशरीचन्द भँवरलालमार्फत विराटनगरमा सेल्टोस भित्र्याएको हो । शुक्रबार बरग�. . .
एजेन्सी, १४ पुस । भारतमा अत्याधिक चिसोका कारण दुई दिनमै कम्तिमा ९२ जनाको मृत्यु भएको छ । चिसोको कारण भारतका तीन राज्य उत्तर प्रदेशमा ५०, बिहारमा ३६ र झारखण्डमा ६ जनाको मृत्यु भएको हो । २२ वर्षपछि अत्यधिक चिसो मापन गरिएको भारतमा ज्यान गुमाउनेको संख्या थप बढ्ने अनुमान गरिएको छ । अधिकांश ठाउँमा न्यूनतम ता. . .