बिराटनगर । सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार १० लाख जितेका छन् । यस योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् । मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन. . .
इलाम । कन्यामस्थित चिया बगान आउने आन्तरिक तथा बाह्य पर्यटक विभिन्न जातजातिको परम्परागत पोशाक लगाउन पाउँदा खुसी हुने गरेका छन् । घोडामा चढेर घुम्दै कन्याम डाँडा पुग्ने पर्यटहरु नेपालका विभिन्न जातजातिका सांस्कृतिक पहिरन लगाएर हरियाली चिया बगानमा फोटो खिच्ने र रमाउने गर्दछन् । चिसो मौसममा चिया ब�. . .
भारत। भारतको जम्मू–कश्मीरमा आतंकवादी सँगको झडपमा गोरखा घर भएका एक नेपाली युवाको मृत्यु भएको छ। बुधबार जम्मू-कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत नेपाली युवा अर्जुन थापा मगरको मृत्यु भएको हो। मगरसँगै भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको छ। भा�. . .
बिराटनगर पुष १७ , न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले न्यूरो आइसियु ११ औं बर्षमा प्रवेश गरेको अवसरमा भव्य कार्यक्रम गरेको छ । पूर्वाञ्चलमै पहिलो पटक न्यूरो हस्पिटलले न्यूरो सर्जरी भित्रयाएको थियो । २०६६ सालमा न्यूरो सर्जरी सम्बन्धी सेवा विस्तार गरेको हस्पिटलले २०६६ सालकै पुस १६ गते द. . .
इटहरी। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादले आफू वाक्क भएको बताएका छन्। देउवाका अनुसार पार्टीभित्र नेता रामचन्द्र पौडेल पक्षले आफूविरुद्ध मोर्चाबन्दी गर्न अनेक बखेडा झिकेर विवाद बढाउने काम गर्दै आएको छ। ‘पौडेल पक्षले पटकपटकको आग्रह नमान्दा केन्द्रीय समितिले बहुमतका �. . .
इटहरी । नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष याम प्रधानको ५३ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान साढे ३ बजे इटहरी ९ भोजपुरे टोलस्थित निवासमा उनको निधन भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति समेत रहेका प्रधान बिभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए । यस्तैबिच नेपाल पत्रकार महासंघ प. . .
काठमाडौं । गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेदको समाचार हल्लै रहेछ भन्ने लागेको हो भने यो गलत हो। उनी र उनकी श्रीमती नीलम शाहबीच सम्बन्ध विच्छेद भएकै हो। सार्वजनिक समाचारमा स्रोतको हवाला थिएन, जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठको पुष्टिसहित आएको थियो। अदालतबाट पुष्टि भएअनुसार गत �. . .
मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस भ्रष्टाचारविरुद्धमा सदैव उभिरहेको बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बुधबार मोरङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पौडेलले काँग्रेस भ्रष्टाचार विरोधी अभियानको नेतृत्व तयार हुनुपर्ने पनि बताए । सरकार नीतिगत �. . .
विराटनगर । विराटनगरका बुधवार भब्य रुपमा भ्रमण बर्षको उद्घाटन भयो । बिराटनगरको शहिद रंगशालामा नेपाल भ्रमण बर्षको प्रदेश सरकारले भब्य कार्यक्रमको आयोजना गरि रहँदा विराटनगरका धेरै ठाउँ अस्तब्यस्त र फोहोर थिए । कतै बाटो भर्खरै बन्दै गरेको अबस्थामा छ भने कतै बनेका सडकहरु पनि भत्किसकेको अबस्थामा छन् । �. . .
काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको निगमले जनाएको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय रुपैयाँ पुगेको छ । हवाई ईन्धन र खान. . .
विराटनगर । नेपाल भ्रमण वर्ष २०२० को पहिलो पहिलो दिन विराटनगर नाका हुँदै भित्रिएका भारतीय पर्यटकहरुलाई नाकाबाटै स्वागत गरिएको छ । प्रदेश १ का पर्यटकीय क्षेत्र घुम्न आएका भारतीय पर्यटकहरुलाई नाकाबाट नै स्वागत गरिएको हो । नेपाल भारत मैत्री युवा संघले विराटनगर भन्सार क्षेत्रमा बुधबार विहान पर्यटकलाई �. . .
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका–२ घर भएका अन्दाजी ४८ वर्षीय एकराज विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ । प्रहरी निरीक्षक सन्तोषकुमार राईका अनुसार बुधबार भोजपुरबाट �. . .