दमक । पूर्वराजा ज्ञानेन्द्र शाहले संचालन गरेको दमक स्थित हिमालय–महालक्ष्मी टी गार्डेनले वर्षौ देखि कर तिरेको छैन । दमक नगरपालिका– ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको उक्त टी गार्डेनको नाममा ५ करोड ३० लाख कर बक्यौत छ । नगरपालिकाको राजस्व शाखाका अनुसार चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्र�. . .
एजेन्सी । यदि तपाईं अस्पतालमा भर्ना हुनुहुन्छ भने तपाईंलाई कुनै चोट लागेको हुनसक्ने वा बिरामी भएको हुनसक्ने संकेत दिन्छ । यस्तो अवस्थामा तपाईंलाई भेट्न आउने कोही पनि व्यक्तिले तपाईंलाई उत्कृष्ट देख्ने आशा राखेका हुँदैनन् । यद्यपि, भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई �. . .
विराटनगर । कोशी बहिरा संघ विराटनगरले आयोजना गरेको जागरुक कार्यशाला सम्पन्न गरेको छ । जागरुकता कार्यशाला नाम दिईएको कार्यक्रममा स्वास्थ्य अधिकार , बहिरोपन भएका बच्चाहरुको आवश्यकता सम्बन्धि समस्याको बारेमा छलफल भएको थियो । स्थानीय सञ्चारकर्मी र र स्थानीय तहका स्थानीय सरकारी अधिकारीहरुको लागी कार्य. . .
विराटनगर । विराटनगर महानगरपालिकाले १३ गते एक कार्यक्रमको आयोजना गर्यो र एक भारतीय खेलाडीलाई सम्मान पनि गर्यो । तर यसरी सम्मानित हुने खेलाडीले नेपालको लागि कुनै योगदान दिईनन् । अस्ट्रेलियामा भएको वल्ड केटेबल टुर्नामेन्ट खेलमा भारतको तर्फबाट स्वर्ण पदक जितेकी खेलाडी बिनिता भुटौरीलाई महानगरपालिका�. . .
विराटनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना जिल्लास्तरका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय मोरङ समक्ष आत्मसमर्पण गरेका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी समक्ष मोरङ कानेपोखरी–४ का रामबहादुर माझी र बुद्धीराज माझीले आत्मसमर्पण गरेका हुन् । दुवै जना विप्लव �. . .
विराटनगर । विराटनगर स्नातकोत्तर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विराटनगरका वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरेका छन् । उनीहरुले वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरे । विराटनगर–११ सिताराम चोकमा आयोजित कार्यक्रममा वृद्धवृद्धाको स्वास्थ्य जाँच गरिएको थियो । उनीहरुले घर. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरभित्र बसोबास गर्दै आएका सुकुम्बासीहरुको घर–टहरा लगायत संरचना भत्काउने सुचना जारी गरेसँगै उनीहरु आन्दोलित भएका छन् । नेपाल भुमिहिन सुकुम्वासी संगठनको नाममा उनीहरु आन्दोलित भएका हुन् । विराटनगर महानगर र त्यसको त्यसको आसपासमा बसोबास गर्दै आएका भुमिहिन सुक�. . .
विराटनगर । मोरङको बिराटनगर महानगरपालिका १२ आईतवारेबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दर हरैचा नगरपालिका ४ का २१ बर्षीय सबिन कुमार चौधरी र १८ बर्षीय अजय चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले फिनेरामिन १३ एम्पुल, डा�. . .
सुनसरी । मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी सुरुवात गरेको छ। इनरुवा रंगशालामा सम्पन्न खेलमा प्रदेश-५ माथि ६८ रनको जित निकाल्दै प्रदेश १ ले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश-५ ले ५२ रन मात्र जोड्न सक्यो। प्रदेश-५ १. . .
धनकुटा । धनुकटामा आयोजित ८ औं भेडेटार फुड फेस्टिबलले करिब ७० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार गर्दै बिहीबार (आज) सम्पन्न भएको छ । पर्यटकियस्थल भेडेटारमा पुस १६ गते देखि सञ्चालन भएको फेस्टिबलमा भारत र आन्तरिक गरी २० हजारभन्दा बढि पर्यटकहरुले अवलोकन गरेका छन् । झाँकी र साँस्कृतिक कार्यक्रमले आर�. . .
एजेन्सी । इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । इरानी भू–गर्भ विभागका अधिकारीहरुले दिएको जानकारीअनुसार साङगान सहरमा केन्द्र विन्दु भएर भूकम्प आएको हो । भूकम्पका कारण मानवीय सपत�. . .
विराटनगर । भारतबाट लुकाई छिपाई ल्याउदै गरेको लागु औषध सहित २ जना पक्राउ परेका छन् । बिराटनगर – १२ आईतवारेबाट बुधवार साँझ ६ बजेको समयमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुनदर हरैचा नगरपालिका(४ का २१ बर्षीय सबिन कुमार चौधरी र १८ बर्षीय अजय चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको . . .