Admin_OB

आजबाट मौसममा क्रमिक सुधार आउने

काठमाडौं, पुस २० । आजबाट मौसममा क्रमिक सुधार आउने छ । लगातार तीन दिनदेखि खराब भएको मौसममा आजबाट सुधार आएने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पहाडी भुभाग लगायत उच्च हिमाली भुभागहरुमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । काठमाडौंको मौसम पनि सामान्यतया �. . .


एशियाकै लामो झौलुङ्गे पुल नेपालमा बन्दै , एक वर्ष अगाडि निर्माण सकिदै

चन्द्रप्रकाश शर्मा पोखरा, पुस २० गते । दुई दशक अगाडिदेखि चर्चामा रहेर असम्भव भनिएको एसियाकै लामो झोलुङ्गे पुलको निर्माण निर्धारित समय भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुने भएको छ । २०७७ चैतमा सम्पन्न गर्नेगरी बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ जोड्ने ५६७ मिटर लामो उक्�. . .


दमकमा राति सवारी दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

दमक । झापाको दमकमा आज राति भएको सवारी दुर्घटनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । दमकको क्याम्पसमोडमा  राति सवा नौ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ह ४९१९ नम्बरको अटो रिक्सालाई बिपरित दिशाबाट आईरहेको भारतीय नम्बरप्लेट बि आर ०७ जि एच ८७८८ नम्बरको ट्रकले ठक्कर दिँदा �. . .


२६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा ६ महिनादेखि तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले शनिवार आफ्नै परिसारमा प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रमुख अतिथि बनाएर २६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा ४/४ वटा ताला झुन्डिरहेका थिए । ती ताला ६ महिनाअघि विभिन्न विद्यार्थी संगठनले लगाएका हुन् । यो विश्वविद्यालय ४ महिनादेखि उप�. . .


स्नातकोत्तर सकेर वडाध्यक्ष बनेका उज्वल बाख्रापालनमा रमाउँदै

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० का वडाध्यक्ष उज्जन बुढाथोकी जनताको सेवासँगै बाख्रापालन व्यवसायमा रमाइरहेका छन् । जनप्रतिनिधिका रुपमा वडाध्यक्ष पदमा निर्वाचित भएसँगै बाख्रापालन थालेका बुढाथोकीले १५ लाख लगानी गरेर प्रशस्त मुनाफा लिइरहेका छन् । २६ वर्षीय वडाध्यक्ष बुढाथोकीको दैनि�. . .


चिसो बढेसंगै विराटनगरको बजारमा जाडोका कपडाको ब्यापार बढ्यो

विराटनगर । जाडोको लागि लुगा किन्न साथिसंग बजार आएकी विराटनगर मुनालपथकी प्रजिला अधिकारी बजारमा कपडाका मुल्य बढी भएको बताउँछिन् । बजारमा जाडोका कपडाहरु राम्रो खालको आएपनि मुल्य बढी भनेको उनले सुनाईन । उनीजस्तै नानिहरुका लागि कपडा किन्न धनपालथान गाउँपालिका देखि आएकी रमिला नानीको सुरुवाल किन्दै थिइन . . .


ग्रामलक्ष्मी सहकारीको मुनाफा एक करोड १५ लाख

रंगेली । श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । रंगेली नगरपालिका ६ स्थित आधारभुत बिद्यालयमा भएको साधारण सभामा आर्थिक बर्ष ७५–७६ को आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाले कुल १ करोडौं १५ लाख १९ हजार ८६ रुपैयाँ कूल आम्दानी गरी १७ लाख ७७ हजार ६ सय ५१ रुपैया खर. . .


संखुवासभामा परेको हिमपातका कारण जनजीवन प्रभावित

संखुवासभा। संखुवासभामा शुक्रबारदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । भारी हिमपातले जिल्लाका किमाथांका, गुफापोखरी, टुटेदेउराली, सभापोखरी, मादीलगायत क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । उक्त क्षेत्रमा तीन फिटसम्म हिउँ जम्दा पिउनेपानीको समस्या भएको छ । उत्तरी क्षेत्रमा हिमपात र तल्�. . .


क्यानडामा नेपाल भ्रमण वर्षको प्रचार, हरेक सहरमा नेपाल चिनाउने गतिबिधि

टोरोन्टो । क्यानडाबासी नेपालीहरुले अंग्रेजी वर्ष २०२० लाई स्वागत गर्दै नेपाली टोपी दिवस मनाएका छन् । टोरोन्टो, ब्राम्पटन र मिसिसागामा एनआरएनए क्यानडा र विभिन्न स्थानिय संघसंस्थाहरुको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरेको एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिबी घिमिरेले बताए �. . .


मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेटको प्रदेश ३ सेमिफाइनलमा

इनरुवा । राष्ट्रिय टिमका पूर्वओपनर सुवास खकुरेलले उत्कृष्ट ब्याटिङसँगै प्रदेश ३ दोस्रो मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । जित्नैपर्ने खेलमा सुवासले अविजित ८५ रन बनाएपछि प्रदेश ३ ले प्रदेश १ लाई ७ विकेटले हरायो । तीन टिम मात्र रहेको समूह सीमा अपराजित प्रदेश ३ �. . .


मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” सविना खत्री घोषणा

विराटनगर । १ नंम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत प्रहरी जवान सविना खत्रीलाई  उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी”घोषणा गरेको छ । विभागिय मुल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यवसायिक, ल�. . .


पर्यटन प्रवर्द्धन गर्न मोटरसाइकल र्‍याली

दमक । भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन उद्देश्यले दमकको क्लब हिमालय टाइगरले शनिबार झापामा प्रचारात्मक मोटरसाइकल र्‍याली निकालेको छ। सामाजिक कार्यमा क्रियाशिल क्लबले जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलहरूसम्म र्‍याली निकालिएको क्लबका अध्यक्ष रेवतचन्द्र भण्डारीले बताए। आन्तरिक पर्यटन प्रवद्र्ध�. . .