Admin_OB

पोखरा प्रिमियर लिग फाइनल आज:बिराटनगर र चितवन भिड्दै ,बिराटनगरका मेयरले दिए शुभकामना

काठमाडौं । अपराजित रहँदै फाइनल पुगेको चितवन टाइगर्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि आज विराटनगर टाइटन्ससँग खेल्दैछ । पारस खड्काको कप्तानीमा रहेको चितवन पहिलो उपाधि कब्जा गर्ने लक्ष्यसहित विराटनगरसँग खेल्न लागेको हो । पोखरा रंगशालामा खेल बिहान साढे ११ बजे सुरु हुनेछ । . . .


पाँचथरको एकपाते सुइरोमा विदेशी मख्ख ,चियाबारे बुझ्न, चिया खरीद गर्न तथा घुम्न विदेशी आउदै

फिदिम, पुस ११ गते । पाँचथरको याङ्वरक गाउँपालिका वडा नं ३ स्थित पाथीभरा चिया बगानको चिया प्रतिकिलो  पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । प्राङ्गारिक प्रमाणित भइसकेको यहाँ उत्पादित चियाको ठूलो हिस्सा युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । आफ्नो स्वादअनुसारको चिया खरीद गरी लैजान तथा यहाँको च�. . .


ग्यास उद्योग सञ्चालनको लाइसेन्स लिएर कमिसन खान पल्किएका व्यवसायीको लाइसेन्स खारेज गरिने

लक्ष्मण दर्नाल काठमाडौँ, पुस १२ गते । ग्यास उद्योग सञ्चालनको लाइसेन्स लिएर कमिसन खान पल्किएका व्यवसायीको लाइसेन्स अनुमति खारेज गरिने भएको छ । नेपाल आयल निगमले ९० दिनको सूचना प्रकाशन गरी अनुमति खारेज गर्न लागेको हो । निर्माण कार्य सम्पन्न गरी ९० दिनभित्र प्रोडक्ट डेलिभरी अडर (पीडीओ) लिन नआए अनुमति खा�. . .


मोरङ उर्लाबारीका हवल्दार राजु श्रेष्ठ घुस लिएको आरोपमा पक्राउ

काठमाडौं, पुस १२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय–ऊर्लाबारी, मोरङ्गमा कार्यरत एक प्रहरी हवल्दारलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । हवल्दार राजु श्रेष्ठले आठ हजार रुपियाँ सेवाग्राहीबाट घुस वापत लिएको आयोगले दाबी गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले काठ फ. . .


नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ सालको फागुन ७ देखि १० गतेसम्म हुने

काठमाडौं, पुस १२  गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ सालको फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । बैठकले कांग्रेसको कार्यकाल २०७६ फागुन १९ गते सकिने भएकाले एक वर्ष थप्ने निर्णय गरेक. . .


इन्टरनेट नचले पैसा मिनाहा !

विश्वास रेग्मी काठमाडौँ, पुस १२ गते । मर्मतका लागि फोन गरेर बारम्बार बोलाउँदा पनि नआइदिने अनि अति कम गुणस्तरको इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यताबाट हैरान इन्टरनेट प्रयोगकर्ताका लागि यो समाचारको शीर्षक पत्यार नलाग्न सक्छ । इन्टरनेटको बिल समयमै भुक्तानी गर्नुपर्ने तर सम्झौता अनुसारको ‘स्पिड’ न�. . .


सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्री विराटनगरमा

विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले शनिवार विराटनगरमा सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीको भेला बोलाएका छन्। प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको अगुवाईमा पुस १२ गते विराटनगरमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री, सचिव र मुख्य न्य�. . .


प्रहरी जवानको शव वडा प्रहरी कार्यालय विराटनगरको शौचालयमा भेटियो

विराटनगर । प्रहरी जवान सञ्जिव खड्काको शव शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको छ। शुक्रबार दिउँसो उनी कार्यरत रहेको वडा प्रहरी कार्यालय ‘क’ विराटनगरको शौचालयमा चुक्कुल र घाँटीमा मखलर (गाम्छा) को पासो लगाएर बलोमा झुन्डिएको अवस्थामा शव फेला परेको हो। मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार खड�. . .


ताप्लेजुङकी सिभिरा लामाले चुमिन् मिस मंगोल नेपाल– २०१९ को ताज

काठमाडौं । ताप्लेजुङकी २५ वर्षीया सिभिरा लामाले मिस मंगोल नेपाल– २०१९ को ताज चुमेकी छन्। उनले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ तथा मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो पोल्टामा पारिन्। सिभिराले भारतको नयाँदिल्लीबाट सीए गरेकी छन्। प्रतियोगितामा रोल्पाकी २२ वर्षीया रेनुका पुनले फस्ट रनर�. . .


आईएसद्वारा ११ जनाको घाँटी रेटेर हत्या

काठमाडौं । आतंकवादी समूह स्लामिक स्टेट -आईएस)ले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको छ । आईएसले यसै वर्षको अक्टुबर महिनामा आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको जनाएको छ । आईएसले आफ्नो समाचार एजेन्सी अमाकमार्फत् ए. . .


पाँचथरकाे पर्यटकीय गन्तव्य लोहाकिल ओझेलमा

पाँचथर। सूर्योदय तथा सुन्दर हिमाली शृङखलाहरुकाे दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य हो लोहाकिल डाँडा । यो डाँडा फिदिम नगरपालिका–१४, फाल्गुनन्द गाउँपालिका–३ र इलाम जिल्लाको सन्दकपुर गाउँपालिकाको त्रिकोणात्मक संगमस्थलमा अवस्थित छ ।यहाँबाट झुल्केघामको सुन्दर दृष्य हेर्न सकिन्छ भने सगरमाथा, कञ्च�. . .


विराटनगरमा राष्ट्रसेवकको एक्काइसौं साहित्यिक शृंखला

विराटनगर । विराटनगरस्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाको नियमित साहित्यिक शृंखला सम्पन्न भएको छ । हरेक महिनाको दोस्रो शुक्रबार हुने कार्यक्रमको २१ औं शृखला सम्पन्न भएको हो । कार्यक्रममा हरिप्रसाद बराल, भरत गुरागाईं, तारानाथ पोखरेल, मञ्जुश्री गिरी, सरिता तुलाधर, मीनकुमार नवोदित, शिवनारायण पण्ड�. . .