एन्जु शिवाकोटी विराटनगर । रंगेली नगरपालिका स्थित आमतोला चोक विहानीको समय बाक्लो हुस्सु लागेको छ । जाडो अत्याधिक बढेका कारण मानिसहरुको चहलपहल निकै कम थियो सडकमा । चोकको चिया पसलमा भने केही मानिसहरु चिया पिउदै गफिँदै थिए । त्यही आमतोला चोकको एक छेउमा रहेको एक सानो छाप्रोमा फलाम कुट्दै थिए एक व्यति। मला. . .
विराटनगर । दुई वर्षअघिको बाढीका कारण भारतको बिहारस्थित मिरगञ्जको पुल जीर्ण बन्दा प्रदेश–एकका उद्योगी व्यवसायी मर्कामा पर्दै आएको उद्योगीहरुले गुनासो गरेका छन्। यसैक्रममा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उद्योगीहरुले सीमा क्षेत्र जोगवनी नजिकै रहेको मिरगञ्ज पुल जीर्ण बन्दै गर�. . .
माेरङ। भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा धनकुटाको पर्यटकीयस्थल भेडेटारमा फुड फेष्टिवलको आयोजना हुने भएको छ। भेडेटार होटल एसोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले डिसेम्बर ३१ बाट तीन दिनसम्म भेडेटारमा फुड फेष्टिवल हुने बताएकाछन्। आठौं भेडेटार फुड फेष्टिवल आन्तरिक तथा वाह्य पयर्टकलाई खानाको प. . .
विराटनगर । विराटनगर – १० स्थित अर्किड पब्लिक स्कूलले क्रिसमस डे मनाएको छ । स्कुल परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरि क्रिसमस डे मनाएको हो । उनीहरूले नृत्य, गायन पनि प्रस्तुत गरि मनोञ्जन प्रदान गरेका थिए । बिद्यालयले अतिरिक्त्त क्रियाकालाहरुसँगै विभिन्न पर्वहरुमा रमाइलो कार्यक्रमहरु गरि मनाउने . . .
विराटनगर । विराट गोल्डकप फुटवल ट्रष्टले पूर्णता पाएको छ । ट्रष्टको अध्यक्षमा सन्तोष बानियाँ चयन भएको झण्डै तीन महिनापछि फुटवल ट्रष्टले आज पूर्णता पाएको हो । ट्रष्टको उपाध्यक्षमा किशोरबहादुर शाही, महासचिवमा मनोज वस्नेत, सचिवमा दिनेश वस्नेत, कोषाध्यक्षमा ध्रुव सिग्देल र सहकोषाध्यक्षमा अनुज बानियाँ �. . .
विराटनगर । प्रदेश १ का धेरै जिल्ला अझै होटल मजदुरले राज्यले तोकेको सुबिधा नपाएको गुनसो गरेका छन् । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियनको विराटनगरमा प्रदेश १ कार्यालयको उद्घाटनको क्रममा उनीहरुले राज्यले तोकेको सुबिधा नपाएको गुनासो गरेका हुन् । ग्राहकबाट लिएको १० प्रतिशत सेव�. . .
विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा मञ्चन भइरहेको ‘छिंडीभरिको आकाश’ नाटकमा हरेक दिन हाउसफूल हुने गरेको छ । विद्यार्थी दर्शकको चापका कारण आयोजकले भुइँमा गुन्द्री ओछ्याएर हेराउनुपर्ने बाध्यता सिर्जना भएको आयोजकको दाबी छ । हरेक शो मा २ सय ६० जनाभन्दा बढी दर्शकले नाटक हेर. . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका १० सोमबारेमा पहिलोपटक मिस रतुवामाई आयोजना गरिएको छ । प्रतियोगितामा मिस रतुवामाईमा १३ जना युवती प्रतिस्पर्धी थिए । प्रतिस्पर्धीलाई पछि पार्दै मिस रतुवामाईको उपाधी निश्मा श्रेष्ठले हात पारिन् । बिजेता श्रेष्ठले नगद ५० हजार, आइजोन इन्टरनेटको तर्फबाट �. . .
काठमाडौं- काठमाडौं विश्वविद्यालय माताहतका मेडिकल कलेजहरुमा एमबिबिएस र बिडिएसमा इन्टर्नसिप गर्ने विद्यार्थीहरुको भत्ता (स्टाइपेन्ड) बढ्ने भएको छ। चिकित्सा शिक्षा संघर्ष समिति र केयूबीच भएको छलफलपछि भत्ता बढाउने निर्णय भएको हो। विद्यार्थीहरुले इन्टर्नसिपका क्रममा मासिक रुपमा १३ हजार भत्ता पाउ�. . .
काठमाडौं, पुस ८ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)को निलम्बनमा परेका चार खेलाडीले राहत पाएका छन् । खेलाडीले निलम्बनबारे अपील गरेकोमा एन्फाको अनुशासन समितिले निलम्बनको अवधि घटाएको छ । एन्फा अनुशासन समितिले मङ्सिर २७ गतेदेखि लागु हुने गरी अञ्जन विष्ट र सन्तोष तामाङलाई ४५ दिन तथा विमल घर्तीमगर र दिनेश र�. . .
काठमाडौं । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि मन्त्री यादव�. . .
काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादव�. . .