Admin_OB

मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने

काठमाडौँ, पुस १० गते । मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलब बढाउने जनाएको छ । मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्यूनतम तलब एक �. . .


विराटनगरको एजेलिया स्कुलमा क्रिसमस विशेष कार्यक्रम सम्पन्न

विराटनगर पुष १० . शैक्षक तथा अतिरिक्त क्रियाकलापमा सधैं अगाडि रहेको विराटनगर १ मा अवस्थित एजेलिया स्कूलमा सधैका वर्षहरूमा झैँ यस वर्ष पनि क्रिसमस विशेष कार्यक्रम सम्पन्न भएको छ । सबै धर्म मान्ने विद्यार्थीहरूका लागि भेदभाव रहित रूपमा कार्यक्रम गर्दै आएको स्कूलले पिजीदेखि कक्षा १० सम्मका विद्यार्. . .


झापाको धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु

लीलाराज झापाली बिर्तामोड, पुस १० गते । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी झापाको मेचीनगर धुलाबारीमा बुधबारदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ । महोत्सवको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विधिवत उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई भव्य बनाउने �. . .


बिराटनगरको मेरिल्याण्ड कलेजमा क्रिसमसको इभेन्ट

बिराटनगर पुस १० । बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा क्रिसमस इभेन्ट आयोजना गरिएको छ । बुधबार कलेजमा सम्पन्न कार्यक�. . .


बिराटनगरमा आपराधिक जालो : तीन बालिकालाई भारततर्फ लैजाँदै गर्दा ६ जना समातिए

‘नरबलि’ दिने आपराधिक उद्देश्यले तीन बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ६ आरोपितलाई प्रहरीले विराटनगरबाट मंगलबार पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई बुधबार काठमाडौं ल्याएको छ। पक्राउ पर्नेमा रञ्जिता चौधरी, उमेश साह, दिलकुमार बुढामगर, उमेशबहादुर माझी, दिलीप पोद्दार र कृष्ण तामाङ रहेका छ�. . .


रेडपाण्डा संरक्षण गर्न पाठ्यक्रम नै तयार गरी पढाई

इलाम । एकवर्ष अघि इलामको सन्दकपुर गाँउपालिकाको जमुनास्थित चोयाटारमा रेडपाण्डा मृत अवस्थामा फेला परेको थियो । मृत रेडपाण्डाको पुच्छर र शरीरको केही भागमात्र बाँकी रहेको अवस्थामा फेला परेको थियो । त्यस्तै सन्दकपुर गाउँपालिका १ स्थित माईपोखरीभन्दा केही तल तीनकुने भन्ने ठाउँमा दुईवटा कुकुरले सिकार ग. . .


धरानमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, घरायशी बादबिबादमा कुटपिट

सुनसरी, पौष १० गते । सुनसरीको धरान उपमहानरपालिका-१५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बुधवार राती साँढे ८ बजेको समयमा ४३ बर्षीय काजीमान राई र ३६ बर्षीय रमिला राई बिच घरायशी बादबिबाद भई कुटपिट समेत हुँदा श्रीमती घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्. . .


नायिका बिनिता बराललाई पुत्री लाभ , नाम राखिन “काया”

नेपाली नायिका बिनिता बरालले छोरीलाई जन्म दिएकी छिन् ।अमेरिकामै विवाह गरेकी उनले  आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा छोरीको जन्मबारे जानकारी दिएकी हुन् । उनले बुधबार लेखेकी छिन्, ‘कसैकसैको हिजो आगमन भएको छ । उनको नाम हो काया । ’ उनले चापली हाइट लगायतका चलचित्रमा अभिनय गरेकी छिन । हाल उनि अमेरिका नै ब�. . .


आगो ताप्दा जलेर एक महिलाको मृत्यु, अर्की महिला घाइते

सर्लाही, पुस १० । बरहथवामा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । चिसो छल्न घरको आँगनमा आगो बालेर ताप्ने क्रममा बरहथवा नगरपालिका–१७, का रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमती देवी साहको जलेर मृत्यु भएको हो । हिजो साँझ ४ बजे आगोले शरीरको पूरै भाग जलेर गम्भीर घाइते भएकी राजमतीको उपचारका क्रममा गएराती �. . .


बिराटनगरको आजको न्यूनतम तापक्रम ७.८ डिग्री, काठमाडौंमा तापक्रम १ डिग्री पुग्यो

काठमाडौं पुस १०। बिराटनगरमा अत्यधिक चिसो बढेको छ । बिराटनगरमा आज बिहान ७.८  न्यूनतम तापक्रम मापन गरिएको छ । मौसम बिभागका अनुसार आजको अधिकतम तापक्रम २४.४ डिग्री तापक्रम मापन गरिएको छ । यता ,उपत्यकामा आज बिहान यो वर्षकै सबैभन्दा न्यूनतम तापक्रम मापन गरिएको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा मापन गर्दा काठमा�. . .


विराटनगरमा टीन कप कलेज क्रिकेट: भानु ब्लास्टर ६ रनले बिजयी

विराटनगर पुष १०। विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा जारी ‘विराटनगर टीन कप कलेज क्रिकेट लिगको ’  खेलमा भानु कलेज बिजयी भएको छ । आदर्श सिक्सेर्स  बिरुद्ध भानु ब्लास्टरको पहिलो खेलमा भानुको ९३ रनको लक्ष्य पछ्याउने क्रममा आदर्श ८६ रनमा सिमित भएको थियो । भानुको तर्फ बाट माधब खतिवडाले ४ विकेट लिए�. . .


उपसभामुखले राजीनामा दिने, सभामुखमा नेम्वाङकै सम्भावना

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बिहीबार राजीनामा दिने तयारी गरेकी छन्। सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन लागेकी हुन्। संसद् सचिवालयले पुस १४ गते सभामुख निर्वाचनको तालिका बनाएको छ। सत्तारुढ नेकपाले सभामुख लिन तुम्बाहाङ्फेलाई राजीनामा गराउन ल�. . .