Admin_OB

मुस्ताङमा एक भारतीय नागरिकको मृत्यु

मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृत�. . .


परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर महिलाको हत्या

डोटी । शिखर नगरपालिकाकी एक महिलाको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले दोषारोपण गरेको हो । उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरो. . .


‘बहुविवाह गरे सरकारी सेवामा अयोग्य’

काठमाडौँ, मङ्सिर १९ गते । बहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने भएका छन् । बाहलवाला कर्मचारीको हकमा सेवाबाट समेत बर्खास्तमा पर्नेछन् । नैतिक पतन देखिने फौजदारी कसुरमा भविष्यमा कुनै पनि सरकारी सेवाका लागि य. . .


कप्तान मल्लको शतकमा भुटानमाथि नेपालको विशाल अन्तरको जित

इश्वरचन्द्र झा काठमाडौं, मङ्सिर १९ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त पुरुष क्रिकेट विधामा भुटानमाथि १४१ रनको विशाल अन्तरले जित हात पारेको छ । श्रीलङ्का विरुद्धको पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा जित हात पार्दै प्रतियोगितामा वापसी गरेको छ । त्रिविस्थित कीर्तिपु. . .


प्रधानमन्त्री केपी शर्मा ओली आजै अस्पतालबाट डिस्र्चाज हुनु हुने

काठमाडौं, मङ्सिर १९ । प्रधानमन्त्री केपी शर्मा ओली आजै अस्पतालबाट डिस्र्चाज हुनु हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँ दिउँसो ३.०० बजे डिस्र्चार्ज हुने हुने छ ।. . .


चन्द्रगढी विमानस्थलको स्तरोन्नतिको निर्माण सम्पन्न गर्न थप एक सय बिघा जमिन चाहिने

झापा । नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको चन्द्रगढी विमानस्थल भद्रपुरको स्तरोन्नतिको गुरु योजना अनुरुप निर्माण सम्पन्न गर्न थप एक सय बिघा जमिन चाहिने भएको छ। विमानस्थल विस्तारका लागि गुरुयोजना बनाएर नेपाल नागरिक उड्ययन प्राधिकरणले नीतिगत काम थालिसकेको छ। तर निर्माणको काम थालनी गर्नका लागि ज. . .


ल्याण्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्कीयो

काठमाडौं । नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ ।काठमाडौंबाट नेपालगन्ज ल्याण्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो । जहाज ल्याण्ड हुनेक्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताए । जहाजमा ठोक्किएको बँदेलको मृत्यु भ�. . .


मातृभाषा शिक्षालाई प्रभावकारी र व्यवस्थित बनाइने

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि फाल्गुनन्द भाषा शिक्षालय निर्माण तथा सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङले गाउँपालिकाको कार्यालय घुर्वीसेपञ्चमीमा बुधबार पदभार ग्रहण गर्दै सो न�. . .


सुडानमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु, अधिकांश भारतीय

एजेन्सी । अफ्रिकी मुलुक सुडानको राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको सिलिन्डर विस्फोटमा २३ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन् । यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय छन् । तर मारिने मध्ये कति जना भारतीय नागरिक छन् भन्ने एकीन हुन सकेको छैन । भारतीय �. . .


भारतको हैदरावादमा महिलाको जलाएर हत्या भएको विरोधमा विराटनगरमा मैनवत्ती जुलुस

बिराटनगर । भारतको हैदरावादमा बलात्कार पछि जलाएर हत्या गरिएको डा. प्रियंका रेड्डीको दोषीलाई कडा कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस निकालेको छ। विराटनगरको देवकोटा चोक, ट्राफिक चोक हुँदै निकालिएको जुलुस बजार परिक्रमा गरि बि प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो। सिमाञ्चल मैत्री समूह, जन�. . .


अब विराटनगर–पोखरा हप्तामा तीनदिन सिधा उडान हुने, यस्तो छ समय तालिका

विराटनगर । बुद्ध एयरले विराटनगरबाट पोखरा सिधा उडान गर्ने भएको छ । क्षेत्रीय उडान बिस्तारका रुपमा बिराटनगर–पोखरा सिधा उडानको तयारी गरेको हो । बुद्ध एयरले केही दिन अगाडी बिराटनगरमा पत्रकार सम्मेलन गरी बिराटनगर र भद्रपुरबाट पोखराको लागि ट्रान्जीट उडान गर्ने बारेमा पत्रकार सम्मेलन गरेको थियो । ३ महिन�. . .


विराटनगरको सेन्ट्रल मल आसपासमा बालबालिका किन माग्न पुगे ?

विराटनगर । विराटनगरको सेन्ट्रल मल आसपासमा पछिल्लो समय बालबालिका धेरै देखिन थालेका छन् । वालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाले पनि यी बालबालिकाको बारेमा खासै सोचेको देखिँदैन । विराटनगरवासी तथा अधिवक्ता कोषराज न्यौपानेले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘किन ति बालबालिका माग्ने बन्न पुगे ?’ . . .