विराटनगर । विराटनगरस्थित एम्स कलेजमा बि.एच.एम अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई होटल मेनेजमेण्ट सम्बन्धि अध्यापन गराउन स्वीजरल्यान्डकी नागरिक एञ्जलीका वाल्डे आएकी छिन् । उनलाई कलेजले एक कार्यक्रम गरि भव्य स्वागत गरेको छ । वाल्डेसँग होटल इन्डस्ट्रिज सम्बन्धि ३ वर्षको अनुभव छ । एक महिनाका लागि ए�. . .
विराटनगर । लायन्स अन्तर्राष्ट्रिय ३२५ ए–वानका गर्भनर राजन खत्रिले हप्ताभरी सामाजिक कार्यक्रम गर्न क्लबहरूलाई आव्हान गरेका छन् । गर्भनर खत्रीले एक कार्यक्रम आयोजना गरि डिस्ट्रिक अन्र्तगतका क्बलहरुलाई सेवा समुलक कार्यक्रम गर्न आव्हान गरेका हुन् । गर्भनरको आव्हानमा अहिले विराटनगरका विभिन्न क्बलह. . .
विराटनगर । विराटनगरका मुख्य सडकमा छाडिने छाडा चौपायाका कारण निक्कै ठुला समस्याहरु सिर्जना हुँदै आएको छ । विराटनगर महानगरपालिका भित्र रहेको मुख्य सडक बिराटनगर ईटहरी ६ लेन सडकमा मात्र हैन भित्री सडकमा पनि छाडा चौपायाका कारण सवारी दुर्घटना हुँदै आएको छ । सडकको बिचमा भागमा छाडिने चौपायाका कारण ठुलो समस�. . .
पाँचथर। फालेलुङ गाउँपालिका–३, मेमेङको एक घरमा आगलागी एक जना वृद्धाको ज्यान गएको छ । सोमबार राति आगलागी हुँदा ८५ वर्षीया वृद्धा टंकरानी थाम्सुहाङको ज्यान गएको हो । टंकरानी घरमा एक्लै बस्दै आउनुभएको थियो । मध्य रातमा आगलागी भएका कारण छिमेकीले पछि मात्रै थाहा पाएका थिए । वृद्धाको शव जलेको अवस्थामा भे�. . .
पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपाल एक–शून्य गाेलले विजयी भएको हो । नेपालका लागि अनिता केसीको पासमा सरु लिम्बूले ८६ औँ मिनेटमा गोल गरेकी हुन् । जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । महिला फुटबल अ�. . .
विराटनगर । प्रदेश १ सरकारले प्रदेशभित्र सडक निर्माण तथा स्तरोन्नतिका लागि दश वर्षे प्रादेशिक सडक सञ्जाल गुरुयोजना तयार पारेको छ । संविधानको धारा ७२ को अनुसूची ६ को बुँदा नम्बर १२ मा प्रदेश लोकमार्गबारे उल्लेख छ । प्रदेश सरकारको एकल अधिकारअन्तर्गत उसले सडक परियोजना छनोट गरी निर्माण गर्न सक्छ । प्रद�. . .
विराटनगर, मङ्सिर १७ गते । प्रदेश नं १ मा सबै किसिमका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ९४ हजार ६४० छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा अपाङ्गता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ मा कूल जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३ र�. . .
गोकर्ण दयाल बैतडी, मङ्सिर १७ गते । चौध वर्षको कलिलै उमेरमा पाना बोहरा गर्भवती हुनुभयो । गाईवस्तुसँगै गोठमा हावापनि नछिर्ने गोठमा बस्दा चार दिनमै शिशुको मृत्युभयो । १५ वर्ष पुग्दा पाना बोहरा फेरि गर्भवती हुनुभयो । फेरि उही गोठको बास । दूध, हरियो साग र माछामासु खान त परैजावस् देख्न समेत नपाईने अँध्यारो . . .
बारा, मंसिर १७ गते । गढीमाई दर्शन गर्न आएका एक दर्शनार्थीको ट्रयाक्टरले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नम्बर–५ का ६० बर्षिय राजा राय रहेको बारा प्रहरीले जनाएको छ । गढीमाईको मन्दिर नजिकैको उत्तरपट्टीको पाकिङ्गस्थलमा मंगलवार विहान १ बजे सपरिवार सुति रहेको अव�. . .
काठमाडौँ, मङ्सिर १७ गते । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उहाँको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनुभएको छ । “प्रधानमन्त्रीको स्वास्थ�. . .
काठमाडांै, मंङसिर १७ गते । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण पदकको सख्या १७ पुगेको छ । पदक तालिकामा नेपाल शिर्ष स्थानमा कायमै रहेको छ । नेपालले उसुको थाउलो अन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो । महिलामा सुस्मिता तामाङले ९.४४ अंक ल्याएर स्वर्ण दिलाउन सफल हुनु भएको छ । यस. . .
काठमाडौं, मङ्सिर १७ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) मा नेपालले १९ स्वर्ण जितेको छ । सोमबार पहिलो दिन नै १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन कराँते, ऊसु र डुवाथोलनमा थप स्वर्ण जित्दै १९ स्वर्ण पुर्याएको छ । मङ्गलबार भएको ऊसुको खेलहरुमा थाउलो तर्फ विजय सिञ्जाली र थाउलो महिला तर्फ सुस्मिता तामाङ. . .