Admin_OB

विराटनगरको घोगापुल चोकमा मुलचन तापडियाको घरबाट १५ तोला सुन सहित ५० हजार चोरी

विराटनगर । विराटनगरमा चोरीको श्रृङ्खला बढेको छ । केही दिन अघि मात्र पसल फेडेर चोरी गर्ने गिरोहलाई पक्राउ गरेपछि रोकिएको चोरीको श्रृङ्खला फेरी शुरु भएको हो । सोमबार साँझ विराटनगर ९ स्थित घोगापुल चोकमा रहेको मुलचन तापडियाको घरमा चोरी भएको हो । तापडियाको घरबाट १५ तोला सुन, २५ तोला चाँदीको सिक्का र नगद ५० �. . .


धनकुटाको महालक्ष्मीमा भिरबाट लडेर एक जनाको ज्यान गयो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका ६ मुंगालीका ५२ बर्षीय लालवहादुर कार्कीको भिरबाट लडेर ज्यान गएको छ । आईतवार राती साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार साँझसम्म घर फर्किएर नआएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा छुम्लिङ भिर मुनी मृत अबस्थामा पेला परेको प्रहरीले जनाएको छ ।. . .


इतिहास रच्दै मेस्सी, छैटौं पटक जिते कीर्तिमानी बालोन डी’ओर अवार्ड

एजेन्सी अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई कीर्तिमानी छैटौपटक यो अवार्ड प्रदान गरिएको छ । सन् २०१९ को बालोन डी’ओर अवार्डको जित्ने क्रममा मेस्सीले . . .


सागमा आज पन्ध्र खेल हुँदै, कुन खेल कहाँ हुँदैछ ?

काठमाडौँ, मङ्सिर १७ गते । नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३आँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्�. . .


विराटनगरमा सुरु भयो रेष्टुरेन्टहरुको खाना घरमै डेलिभर हुने सेवा

बिराटनगर मङ्सिर १७ ,  विराटनगरका बिभिन्न नाम चलेका रेष्टुरेन्टहरु र तीनका मेनुमा रहेका हजारौं खानाहरु ‘क्विकर फुड’मा उपलब्ध छन। क्विकर फुड एप बाट कार्यालयमा काम गर्दै गर्दा वा घरमै बस्दा आफुलाई मनपर्ने रेष्टुरेन्टको मनपर्ने खाना अर्डर गर्न सकिन्छ । अर्डर गरेको ४५ (नियन्त्रण बाहिरको अवस्था आइनपरेम�. . .


घर बनाउने सोच छ? पैसा छैन , मेरो घर र एनएमबी बैंकको यस्तो अफर !

बिराटनगर मङ्सिर १७ , मेरोघर र एनएमबी बैंकले संयुक्त रूपमा ‘अब बन्छ हजुरको घर’ अफर सुरू गरेका छन् । ग्राहकलाई आवासीय घर बनाउन सहज सेवा र वित्तीय सुविधा दिने यस्तो योजना नेपालमै पहिलो पटक अघि सारिएको हो । योजनाअन्तर्गत, जग्गाधनीहरुले घर बनाउन एनएमबी बैंकबाट सहज ब्याजदरमा कर्जा लिएर २५ बर्षसम्मको अवधिम�. . .


टिकटकले नै बनायो यी युवतीलाई धनि, राखिन् अंगरक्षक

एजेन्सी । सामाजिक सञ्जाल टिकटकमा राखेको भिडियोका कारण एक युवती चर्चामा छिन् । टिकटकमा उनको १.६ करोड फ्यान छन् । टिकटकका कारण उनी चर्चामा छिन् भने आर्थिक रुपमा पनि धनि छिन् । त्यसैकारण उनले अहिले आफ्नो सुरक्षाका लागि अंगरक्षक समेत राखेकी छन् । उनकी आमाले समेत छोरीका कारण जागीर छाडेकी छन् । सामाजिक सञ्�. . .


राष्ट्रपति ट्रम्प महाअभियोगको सुनुवाइमा उपस्थित नहुने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध लगाइने भनिएको महाअभियोगको सार्वजनिक सुनुवाइमा उपस्थित हुन इन्कार गरेका छन् । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उनका वकिल संसदको तल्लो सदनले जारी राखेको सार्वजनिक सुनुवाइमा उपस्थित नहुने स्पष्ट पारेको हो । ट्रम्पविरुद्ध लगाइने भनिएको मह. . .


धरानमा तिलकले २८ वर्षदेखिको ‘कम्युनिस्ट किल्ला’ भत्काए

धरान । कांग्रेसका तिलक राई धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका छन्। उनले २८ वर्षदेखिको ‘कम्युनिस्ट किल्ला’ भत्काएका हुन्। उनी अघिल्लो निर्वाचनमा भने तत्कालीन एमालेका तारा सुब्बासँग पराजित भएका थिए। तत्कालीन मेयर सुब्बाको २०७५ साउन १ गते निधन भएको थियो। सुनसरी क्षेत्र नम्बर १ मा पर्ने धर�. . .


अबको १८ वर्षपछि कर्मचारीलाई पेन्सन दिनसमेत विदेशी अनुदान माग्नुपर्ने अवस्था आउने

काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले निजामती सेवा ऐनमा विचार नपुर्‍याए अबको १८ वर्षपछि कर्मचारीलाई निवृतिभरण (पेन्सन) दिनसमेत विदेशी अनुदान माग्नुपर्ने अवस्था आउने बताउनुभएको छ । अहिलेको अवस्था, चुनौती र संविधानलाई ध्यानमा राखेर निजामती सेवा ऐन नल्याए सरकारले पे�. . .


पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाण्डौ - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । वृद्धि भएको मूल्य सोमबार राति . . .


न्यायिक समितिमा उजुरीको चाङ, मुद्दा किनारा लगाउन भ्याई नभ्याई

बेलबारी । बेलबारी नगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाङ छ । पछिल्लो समय उजुरीको संख्या अत्याधिक बढेपछि न्यायीक निरुपणमा समस्या देखिएको हो । मुद्दाको चाप बढ्दै जाँदा त्यसलाई ध्यानमा राखेर न्यायिक समितिले हरेक दिन न्यायिक काम तथा छलफल एवम् मेलमिलापको कार्य गर्दै आएको न्यायीक समितिकी संयोजक एवम् �. . .