विराटनगर । विराटनगर महानगरपालिकामा एनआईसी एसिया बैंकको काउण्टरमा अब एटिएम बुथ संचालनमा शुरु भएको छ । कर तिर्न आउने सेवाग्राहीको लागि सहजताको लागि काउण्टर सञ्चालनमा भएकोमा अब एटिएम बुथ संचालनमा आएको हो । बिहिबार बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले संचालनमा आएको एटिएम बुथको उद्घाटन गरे । मे. . .
अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीमा एक ८२ वर्षीय वृद्धले श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् । भूमिकास्थान नगरपालिका वडा नम्बर ७ नुवाकोट कवेली पोखराका ८२ वर्षीय इश्वरीप्रसाद खनालले ५३ वर्षीय श्रीमती कमला खनालसँग सम्बन्ध विच्छेद गर्नु भएको हो । २०५६ सालको असार १७ गते खनालले हालको पाणिनि गाउँप�. . .
विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ का किसान कमल पौडेलले यसपालि १५ कट्ठा जमीनमा हिउँदे मकै लगाएका थिए । व्यावसायिक मकै खेतीबाट मनग्गे आम्दानी गर्दै आएका उनले यस वर्ष पनि राम्रो कमाइ गर्ने आशा गरेका थिए । तर, अलिकति मात्र ठूलो भएको मकैलाई फौजी कीराले नष्ट पारेपछि उनको चिन्ता बढाएको छ । सोही कारण थप ज�. . .
सुजाता सुनुवार इलाम । तपाईँ के काम गर्नु हुन्छ ? ग्रामीण क्षेत्रका अधिकांश महिलालाई सोध्ने हो भने उत्तर हुन्छ म गृहिणी । तर, काम सबै भन्दा बढी उनीहरुकै हुन्छ । काम जति गरे पनि घर भित्रकोे काम गरेको दाम पाइने होइन । बेरोजगार जस्तै, दाम नआउने तर कामले कहिल्यै नछाड्ने । घरको काम गर्छु भन्यो कमाइ हात लाग्दैन �. . .
काठमाडौं । सरकारले मदिरा उत्पादन कम देखाएर अर्बौंं राजश्व हिनामिना भएको निष्कर्ष निकालेको छ । प्रतिक्विन्टल अन्नबाट उत्पादन हुने ईएनए(एक्ट्रा न्यूट्रल अल्कोहल) कम देखाएर मदिराको अन्तःशुल्क नै नतिरी पछिल्लो १३ बर्षमा आधा खर्ब रुपैंयाँभन्दा बढी करछली भएको राजश्व प्रशासनको निष्कर्ष छ । सरकारले चा�. . .
कास्की - नेपाली फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुदको महिला फुटबलको फाइनलमा पुगेको छ । अब उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएकाे छ । नेपालले पाेखरा रंगशालामा भएकाे खेलमा सावित्रा भण्डारीकाे ह्याट्रिकमा माल्दिभ्सलाई ३-० ले हरायाे । याे जितपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको फाइनलमा �. . .
विराटनगर । विराटनगरको प्रमुख तीन चोकमा महानगरले आकाशे पुल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा ग्राफिक डिजाइन स्वीकृतिका लागि सडक विभागमा पठाइएको छ । केही दिनभित्रै निर्माणका लागि बोलपत्र आह्वान हुँदैछ । विराटनगर–धरान सडक खण्ड अन्तर्गत पर्ने कञ्चनबार. . .
इनरुवा । इनरुवामा दोस्रो संस्करणको एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवाको आयोजनामा पुषको १५गतेबाट राष्ट्रिय स्तरको एक दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताको तयारी थालेको आयोजकले खेल हुने स्थान इनरुवा खेल मैदानमा �. . .
विराटनगर । विराटनगर २ सौगात मार्गमा सुविधा सम्पन्न प्राकृतिक उपचार केन्द्र संचालनमा आउने भएको छ । कुनै पनि नसर्ने रोगहरूको उपचार गर्न ओम वेलनेस हस्पिटलको स्थापना गरिएको हो । रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने उद्देश्यले ७ करोड ५० लाखको लगानीमा अस्पताल स्थापना गरेको अध्यक्ष शिवा उपाध्यायल�. . .
अछाम । छाउगोठमा एक जना महिलाको ज्यान गएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महिनावारी हुँदा छाउगोठमा बसेकी पार्वती बुढाको ज्यान गएपछि जेठाजु छत्र रावतलाई पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) जनकबहादुर शाहीले रावतलाई �. . .
विराटनगर । बुढीगंगा गाउँपालिकामा रहेको स्मृति इङलिस बोर्डिङ्ग स्कुलको आयोजनामा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता हुने भएको छ । यही मङ्सिर २० गते शुक्रबार मोरङ जिल्ला स्तरीय अन्तर स्कुल बादबिवाद प्रतियोगिता हुन लगेको हो । निजि तथा सरकारी गरी कुल १३० वटा विद्यालयलाई पत्र पठाइएकोले ति बिद्यालयहरु म�. . .
एजेन्सी– रुसमा एउटा डेरी फार्मले गाईको मानसिक उद्विग्नता कम गरेर दूध उत्पादन बढाउने प्रयासस्वरूप अत्याधुनिक प्रविधि प्रयोग गर्न थालिएको छ । उक्त फार्मले गाईहरूलाई कृत्रिम वास्तविकता भनिने भर्चूअल रीयालिटी (भीआर) उपकरण लगाइदिन थालेको छ । आँखा पूरै छोपिने हेडसेट लगाएर आफू अर्कै दुनियाँमा रहेको भान. . .