अछाम । छाउगोठमा एक जना महिलाको ज्यान गएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महिनावारी हुँदा छाउगोठमा बसेकी पार्वती बुढाको ज्यान गएपछि जेठाजु छत्र रावतलाई पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) जनकबहादुर शाहीले रावतलाई �. . .
विराटनगर । बुढीगंगा गाउँपालिकामा रहेको स्मृति इङलिस बोर्डिङ्ग स्कुलको आयोजनामा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता हुने भएको छ । यही मङ्सिर २० गते शुक्रबार मोरङ जिल्ला स्तरीय अन्तर स्कुल बादबिवाद प्रतियोगिता हुन लगेको हो । निजि तथा सरकारी गरी कुल १३० वटा विद्यालयलाई पत्र पठाइएकोले ति बिद्यालयहरु म�. . .
एजेन्सी– रुसमा एउटा डेरी फार्मले गाईको मानसिक उद्विग्नता कम गरेर दूध उत्पादन बढाउने प्रयासस्वरूप अत्याधुनिक प्रविधि प्रयोग गर्न थालिएको छ । उक्त फार्मले गाईहरूलाई कृत्रिम वास्तविकता भनिने भर्चूअल रीयालिटी (भीआर) उपकरण लगाइदिन थालेको छ । आँखा पूरै छोपिने हेडसेट लगाएर आफू अर्कै दुनियाँमा रहेको भान. . .
काठमाडौं– जाडोमा हरेक मानिसमा हाडजोड्नी दुख्ने समस्याहरु हुने गर्छ। त्यसैले सुत्केरी मसलामा उच्च पौष्टिक आहार हुने हुदाँ महिलाहरुको त्यस अवस्थाको कमजोर मांसपेसी एवम हाडजोड्नीवलियो बनाउनेका साथै बच्चालाई आमाको दुध प्रसस्त खुवाउन मद्दत गर्दछ। यो मसला अन्य कामकाजी महिलाहरुले पनि जाडो महिनामा सुत�. . .
विराटनगर । विराटनगरको मंगलादेवी विशालबजार भित्र रहेको जय लक्ष्मी ईलेक्ट्रोनिकले फेरी आफ्नो ग्राहकहरुका लागी मोबाइल एक्चेन्ज अफर ल्याएको छ । एक्चेन्ज अफरमा ईलेक्ट्रोनिकले जुनसुकै कम्पनीका मोवाईल एक्सचेन्ज गर्ने जनाएको छ । मोबाइल एक्सचेन्जका साथै अब मोबाइल ईन्स्योरेन्स गर्ने तथा मोबाइल किन्दा व�. . .
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा पिकअप गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ । गाउँपलिका वडा नम्बर ७ एक्लेबरको राजारानी मौनाबुधुक भित्री कच्चि सडक खण्डमा पिकअप गाडीको ठक्करबाट १ जनाको ज्यान गएको हो । दुर्घटनामा ज्यान जानेमा सोही गाउँपालिका ५ डाँडागाउँ बस्ने बर्ष ५६ को दिलिप कुमार याख्खा रहेका �. . .
मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृत�. . .
डोटी । शिखर नगरपालिकाकी एक महिलाको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले दोषारोपण गरेको हो । उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरो. . .
काठमाडौँ, मङ्सिर १९ गते । बहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने भएका छन् । बाहलवाला कर्मचारीको हकमा सेवाबाट समेत बर्खास्तमा पर्नेछन् । नैतिक पतन देखिने फौजदारी कसुरमा भविष्यमा कुनै पनि सरकारी सेवाका लागि य. . .
इश्वरचन्द्र झा काठमाडौं, मङ्सिर १९ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त पुरुष क्रिकेट विधामा भुटानमाथि १४१ रनको विशाल अन्तरले जित हात पारेको छ । श्रीलङ्का विरुद्धको पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा जित हात पार्दै प्रतियोगितामा वापसी गरेको छ । त्रिविस्थित कीर्तिपु. . .
काठमाडौं, मङ्सिर १९ । प्रधानमन्त्री केपी शर्मा ओली आजै अस्पतालबाट डिस्र्चाज हुनु हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँ दिउँसो ३.०० बजे डिस्र्चार्ज हुने हुने छ ।. . .
झापा । नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको चन्द्रगढी विमानस्थल भद्रपुरको स्तरोन्नतिको गुरु योजना अनुरुप निर्माण सम्पन्न गर्न थप एक सय बिघा जमिन चाहिने भएको छ। विमानस्थल विस्तारका लागि गुरुयोजना बनाएर नेपाल नागरिक उड्ययन प्राधिकरणले नीतिगत काम थालिसकेको छ। तर निर्माणको काम थालनी गर्नका लागि ज. . .