एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन् । डडेल्धुरामा गत आर्थिक वर्ष २०७५/०७६ सम्मको विवरणमा गत दुई वर्षको अवधिमा पाँच सङ्क्रमतिले समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ (एआरटी) सेवा नलिँदा मृत्यु भएको पाइएको छ �. . .
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ । विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकप्टरबाट दर्शनमा जाने भक्तजनलाई लगिनेछ । सीता एयर र माउन्टेन हेलिकप्टर कम्पनीले प्रदेश–१ का धार्मिक तथा पर्यटकीय स्थलहरुलाई �. . .
उदयपुर, मंसिर १० गते । उदयपुरको ताप्ली गाउँपालिका-४ का ५१ बर्षीय होम बहादुर रानाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार राती साँढे ७ बजेको समयमा यारी खोलाबाट थानागाउ तर्फ धान लोड गरेर जाँदै गरेको ना ५ त ६६०७ नम्बरको ट्याक्टरले पैदल यात्रा गरिरहेका रानालाई ठक्कर दिंदा घाईते भएका रानाको स्थानीय �. . .
ताप्लेजुङ, मंसिर १० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ बस्ने ६० बर्षीया संगिता सुनुवार तमोर नदीले बगाएर बेपत्ता भएकी छन् । सोमवार अपरान्ह पौने ५ बजेको समयमा तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवार नदीमा गई पानी भर्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकी हुन् । नद�. . .
ललितपुर – बिरामी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका एक जना डाक्टर पक्राउ परेका छन् । बिरामी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर रोहितप्रसाद झा पक्राउ परेको ललितपुर प्रहरीले जनाएको छ । सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल जाँदा यौन दुर्व्यवहा�. . .
ताप्लेजुङ । पाँचौं उद्योग दिवसका अवसरमा ताप्लेजुङका तीन उद्यमीलाई सम्मान गरिएको छ । स्थानीय स्तरमा घरेलु तथा साना उद्योग खोली उद्योग प्रर्वद्धन र रोजगारी सृजना गरी योगदान पुर्याएबापत उनीहरूलाई सोमवार नगदसहित सम्मान गरिएको हो । फुङलिङ नगरपालिकास्थित आरपी आर्टस् तथा फ्रेमिङ सेन्टरका राजेन्द्र �. . .
विराटनगरस्थित बाग्मती प्लास्टोटेक ईण्डस्ट्रीज प्रालिका मजदुरहरु नियमअनुसारको सेवासुविधाको मागगर्दै आन्दोलनमा उत्रिएका छन । १३ बुँदे मागसहित आन्दोलनमा उत्रिएका उनीहरु उद्योगको मुल गेटमा पाल टाँगेर धर्ना दिइरहेका छन । उद्योगले यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरु रानीस्थित उद्य. . .
विराटनगर । पूर्वका विभिन्न स्थानमा प्रर्दशनीपछि मोरङको विराटनगरमा नेपाली कथानक चलचित्र ‘घरजम’ विशेष प्रर्दशनी हुनेको भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ विराटनगर स्थित सेन्ट्रल मलको सेन्ट्रल मल्टिप्लेक्समा मंसिर ११ गते प्रर्दशन हुने भएको हो । पूर्वका पान्थर, इलाम, झापा र सुनसरीक. . .
सुनसरी मङ्सिर ९ , मादक पदार्थ सेवन गरी एम्बुलेन्स चालक कुट्ने सुनसरी दुहवीका पत्रकार चन्दन रौनियार पक्राउ परेका छन् । कुटपिटबाट घाइते भएका इटहरी ५ का गोपाल निरौलाको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक प्रवीण कार्कीले रौनियार पक्राउ परेको प�. . .
काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू छन् । लिम्बूले मलेसिया पठाइदिने भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–११ का झलकबहादुर विक र कोष्टराज विकसँग �. . .
महोत्तरी । यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर सा�. . .
विराटनगर । विराटनगर– १० मा रहेको सगरमाथा टिन्स क्लव अरनिकोको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित कलेजको प्राङ्गणमा सोमबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय २० जनाले रक्तदान गरिएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । रक्तसंचार केन्द्रमा रगत अभाव भएर रगत नपाए�. . .