Admin_OB

ओखलढुङ्गामा भीरबाट लडेर महिलाको ज्यान गयो

ओखलढुंगा । ओखलढुंगा चिसंखुगढि गाँउपालिका ८ जुकेपानीमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । स्थानीय ४८ बर्षीया अन्जु राईको भीरबाट लडेर ज्यान गएको हो । रुम्जाटारबाट घर तर्फ फर्कने क्रममा चिसंखुगढि ७ धनमुडाको भीरबाट करिब २० मिटर तल खसेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएकोछ । घटनाको बारेमा स्थानीयल. . .


सिमेन्ट लोड गरिएको ट्रकले ठक्कर दिँदा वृद्धको न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु

विराटनगर, १२ मंसिर । मोरङको बेलबारी नगरपालिका–२ मा लोड गरिएको ट्रकले ठक्कर दिँदा एक वृद्धको बिहीबार बिहान मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा पैदल यात्रु ७० वर्षीय वृद्ध बलबहादुर लिम्बूको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । तेह्रथुमको बसन्तपुर घ�. . .


सङ्खुवासभामा उपनिर्वाचनका लागि मतदान केन्द्रहरुमा मतपत्र र मतपेटिका

खाँदबारी, मङ्सिर १२ गते । सङ्खुवासभाको मकालु गाउँपालिकाका मतदान केन्द्रहरुमा मतपत्र र मतपेटिका पठाइसकिएको छ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सामग्रीहरु भौगोलिकरूपमा विकट गाउँमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका प्रमुख चोलाराज दङ्गालले जानकारी दिनुभयो । भौगोलिक�. . .


सिन्धुपाल्चाेक भूकम्पकाे धक्का, ५ रेक्टर स्केलकाे भूकम्प मापन

काठमडाैं, मडसिर १२। काठमाडाैमा भूकम्पकाे धक्का अनुभव गरिएकाे छ । साे भूकम्प ५ रेक्टर स्केलकाे रहेकेा भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पकाे केन्द्रविन्दु सिन्धुपाल्चाेक जिल्लाकाे फुलपिडकाेट रहेकाे जनाइएकाे छ । केन्द्रविन्दु पफुकलिडकाेट जलविरे नजिक पर्ने र जलविरेकाे प्रहरी चाैकिमा सम्पर्. . .


विभिन्न बैङ्किङ सुरक्षा समस्याले बचतकर्ता द्विविधामा,कत्तिको सुरक्षित छ बैङ्किङ?

भेषराज बेल्बासे काठमाडौँ, मङ्सिर १२ गते । सर्वसाधारणले अत्यधिक विश्वास गर्दै आएको बैङ्किङ क्षेत्रमा पछिल्लो समय देखिएका विभिन्न बैङ्किङ सुरक्षा समस्याले बचतकर्तालाई द्विविधामा पार्न थालेको छ । बैङ्ककै कर्मचारीको प्रत्यक्ष संलग्नता तथा गलत मनोवृत्ति र प्रविधिले भिœयाउँदै आएका विकृतिले यस्ता सम. . .


सूर्योदयको पहिलो झुल्को देखिने श्रीअन्तु डाँडा घुम्ने हैन ?

प्रेम अधिकारी सूर्योदयको पहिलो झुल्को देखिने श्रीअन्तु डाँडा इलामको सूर्योदय नगरपालिकामा पर्दछ । अन्तु डाँडा बालबालिकाको रोजाईँमा पर्ने एक पर्यटकीयस्थल हो । कलकलाउँदा चियाका मुना र शान्त वातावरणले अन्तु डाँडा पुगेका बालबालिका प्रफुलित हुने गरेका छन् । बालबालिका चियाका बुट्टामा लुटपुटिँदै मन. . .


बिराटनगरको एशियाटिक होटेल र दाम्राभीट्टा स्कुलबीच साझेदारी, बिद्यार्थीलाई तालिम सम्पन्न

बिराटनगर मङ्सिर १२, मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुल र बिराटनगरको एशियाटिक होटेलबीच सहयोग साझेदारी हुने भएको छ । स्कुलमा कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट पढिरहेका बिद्यार्थीलाई होटेल म्यानेजमेन्ट समन्धी तालिम साथै रोजगारीको अवसरको लागि उक्त साझेदारी गरिएको स्कु�. . .


बिराटनगरको रोट्रायक सेन्ट्रल र सिर्जना फ़ाइन्यान्सको परोपकारी कार्य

बिराटनगर,मङ्सिर १२  रोट्रायक क्लब अफ बिराटनगर सेन्ट्रलले एक कार्यक्रम बीच ३ जनालाई विल चयर हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमबीच क्लबले एक बालक सहित ३ जनालाई विल चयर हस्तान्तरण गरेको क्लबकि प्रेसिडेन्ट श्रुति शर्माले जानकारी दिईन । यस्तै बिराटनगरको रत्ना होटेलमा आयोजित कार्यक्रममा बिराटनग. . .


कांग्रेसलाई भोलीका दिनमा बत्ती बालेर खोज्नु पर्छ : प्रचण्ड

धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गाली मात्र गर्ने कांग्रेसले आफूलाई नसुधारे भोलीका दिनमा बत्ती बालेर खोज्नुुपर्ने अवस्था आउने बताएका छन्। बुधबार सुनसरीस्थित धरान उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बलियो विपक्षी हुँदा राष्ट्रलाई हित हु�. . .


अर्घाखाँचीको नरपानीमा बस दुर्घटना, एकै घरका दुई जनासहित १९ जनाको मृत्यु

अर्घाखाँची ।   अर्घाखाँचीको नरपानीमा बुधबार साझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल प्राली बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्�. . .


अस्मिता पाउरोटी उद्योगलाई शिलबन्दी

भद्रपुर । खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले झापाले एक पाउरोटी उद्योगमा शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले बुधबार �. . .


विराटनगर महानगरभित्र ४७ स्थानमा बस बिसौनी निर्माण हुने

मोरङ ।  विराटनगर महानगरभित्र ४७ स्थानमा बस बिसौनी सेड तथा ट्राफिक आइल्याण्ड निर्माण हुने भएको छ। यसका लागि गत आर्थिक वर्ष २०७४÷७५ सालमै महानगर र आकृति एड्भरटाइजिङबीच सम्झौता भएको हो। जसअनुसार आकृतिले महानगरभित्र २७ वटा बसबिसौनी सेड र २० वटा ट्राफिक आइल्याण्ड निर्माण गर्ने महानगरका प्रमुख प्रशासकीय. . .