Admin_OB

विराटनगरमा मिस्टर एण्ड मिस पूर्वाञ्चल हुने, पहिलो अडिसन शुक्रबार

विराटनगर । तेस्रो संस्करणको मिस्टर एण्ड मिस पूर्वाञ्चल हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको पहिलो अडिसन इटहरीमा यही मंसिर १३ गते हुने भएको छ । त्यस्तै मंसिर १४ गते दोस्रो अडिसन विराटनगरमा हुने कोर्डिनेटर नीशा खतिवडाले जानकारी दिइन् । किश�. . .


यस महिनाको ‘लास्ट थर्सडे’मा विराटनगरका उद्योगी महेश जाजुको संघर्ष जान्न पाईने

विराटनगर । विराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ‘लास्ट थर्सडे’ कार्यक्रममा यो महिना अतिथिको रुपमा एसियन थाई फुड्स प्रा. लि तथा जाजु ग्रुपका अध्यक्ष श्री महेश कुमार जाजु आउने भएका छन् । मंसिर १२ गते बिहिवार ३ बजे बिराटनगरको होटेल नमस्कारमा उनी सहितको कार्यक्रम हुने भएको हो । ‘लास्ट थर. . .


बिराटनगरमा हुने लास्ट थर्सडेमा यसपटक महेश जाजु अतिथि

बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ”लास्ट थर्सडे” कार्यक्रममा यो महिना अतिथिको रुपमा एसियन थाई फुड्स प्रा. लि तथा जाजु ग्रुपका अध्यक्ष महेश कुमार जाजु आउने भएका छन् । कार्यक्रम मंग्सिर १२ गते बिहिबार ३:०० बजे बिराटनगरको होटेल नमस्कारमा हुनेछ l ”लास्ट थर्सडे” कार्यक्रम अंग्रेजी क्�. . .


एचआइभी सङ्क्रमणको उपचार सेवा नलिँदा अकालमै मर्छन् सङ्क्रमित

एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन् । डडेल्धुरामा गत आर्थिक वर्ष २०७५/०७६ सम्मको विवरणमा गत दुई वर्षको अवधिमा पाँच सङ्क्रमतिले समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ (एआरटी) सेवा नलिँदा मृत्यु भएको पाइएको छ �. . .


विराटनगरबाट हवाइजहाजमा हलेसी र पाथिभराको दर्शनका लागि सेवा सञ्चालन हुने

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ । विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकप्टरबाट दर्शनमा जाने भक्तजनलाई लगिनेछ । सीता एयर र माउन्टेन हेलिकप्टर कम्पनीले प्रदेश–१ का धार्मिक तथा पर्यटकीय स्थलहरुलाई �. . .


उदयपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर, मंसिर १० गते । उदयपुरको ताप्ली गाउँपालिका-४ का ५१ बर्षीय होम बहादुर रानाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार राती साँढे ७ बजेको समयमा यारी खोलाबाट थानागाउ तर्फ धान लोड गरेर जाँदै गरेको ना ५ त ६६०७ नम्बरको ट्याक्टरले पैदल यात्रा गरिरहेका रानालाई ठक्कर दिंदा घाईते भएका रानाको स्थानीय �. . .


धान काट्न जाने क्रममा तमोर नदिले बगाएर एक जना बेपत्ता

ताप्लेजुङ, मंसिर १० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ बस्ने ६० बर्षीया संगिता सुनुवार तमोर नदीले बगाएर बेपत्ता भएकी छन् । सोमवार अपरान्ह पौने ५ बजेको समयमा तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवार नदीमा गई पानी भर्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकी हुन् । नद�. . .


बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर राेहित झा पक्राउ

ललितपुर – बिरामी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका एक जना डाक्टर पक्राउ परेका छन् । बिरामी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर रोहितप्रसाद झा पक्राउ परेको ललितपुर प्रहरीले जनाएको छ । सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल जाँदा यौन दुर्व्यवहा�. . .


ताप्लेजुङका उत्कृष्ट ३ उद्यमी सम्मानित

ताप्लेजुङ  । पाँचौं उद्योग दिवसका अवसरमा ताप्लेजुङका तीन उद्यमीलाई सम्मान गरिएको छ । स्थानीय स्तरमा घरेलु तथा साना उद्योग खोली उद्योग प्रर्वद्धन र रोजगारी सृजना गरी योगदान पुर्‍याएबापत उनीहरूलाई सोमवार नगदसहित सम्मान गरिएको हो । फुङलिङ नगरपालिकास्थित आरपी आर्टस् तथा फ्रेमिङ सेन्टरका राजेन्द्र �. . .


विराटनगरमा बाग्मती प्लास्टोटेकका मजदुर आन्दोलित

विराटनगरस्थित बाग्मती प्लास्टोटेक ईण्डस्ट्रीज प्रालिका मजदुरहरु नियमअनुसारको सेवासुविधाको मागगर्दै आन्दोलनमा उत्रिएका छन । १३ बुँदे मागसहित आन्दोलनमा उत्रिएका उनीहरु उद्योगको मुल गेटमा पाल टाँगेर धर्ना दिइरहेका छन । उद्योगले यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरु रानीस्थित उद्य. . .


चलचित्र ‘घरजम’ विराटनगरमा प्रर्दशन हुँदै

विराटनगर । पूर्वका विभिन्न स्थानमा प्रर्दशनीपछि मोरङको विराटनगरमा नेपाली कथानक चलचित्र ‘घरजम’ विशेष प्रर्दशनी हुनेको भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ विराटनगर स्थित सेन्ट्रल मलको सेन्ट्रल मल्टिप्लेक्समा मंसिर ११ गते प्रर्दशन हुने भएको हो । पूर्वका पान्थर, इलाम, झापा र सुनसरीक. . .


दुहवीका पत्रकार रौनियार पक्राउ, मादक पदार्थ सेवन गरी एम्बुलेन्स चालक कुटेको आरोप

सुनसरी मङ्सिर ९ , मादक पदार्थ सेवन गरी एम्बुलेन्स चालक कुट्ने सुनसरी दुहवीका पत्रकार चन्दन रौनियार पक्राउ परेका छन् । कुटपिटबाट घाइते भएका इटहरी ५ का गोपाल निरौलाको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक प्रवीण कार्कीले रौनियार पक्राउ परेको प�. . .