Admin_OB

नेपाल आईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको पहिलो अडिसन मङ्सिर ४ गते

धरान मङ्सिर १ । बिगत ९ बर्ष देखि संचालन भैरहेको  पूर्वको पुरानो तथा सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित सौन्दर्य प्रतियोगिता नेपाल आईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको पहिलो अडिशन आगामी मङ्सिर ४  गते धरानको फ्रेण्डस गार्डेनमा हुने भएको छ । अडिशन अघि धरान , इटहरी लगायतको बिभिन्न कलेजह�. . .


धैर्य र सङ्घर्ष सिकाउने चलचित्र ‘जीवन काँडा कि फूल’

ईश्वर थापा हिले (धनकुटा), मंसिर १ गते । धैर्य र सङ्घर्ष कसरी गर्ने भनेर सिकाउने चलचित्र हो ‘जीवन काँडा कि फूल । ’ धनकुटाको केडिबी हलबाट बाहिरिँदै धनकुटा–६ की साबित्रा राईले भन्नुभयो, म पनि त्यही समाजकी महिला हुँ, वास्तवमा हाम्रो समुदायमा एउटा महिला त्यो पनि अपाङ्गलाई समाजले कसरी हेला गर्छ र उसले कसरी सङ�. . .


जहदा र कटहरी गाउँपालिकामा बिद्यालय स्तरीय हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता

बिराटनगर मङ्सिर १ , लक्ष्मिनिया युवा क्लबद्वारा अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा संस्थागत बिद्यालय स्तरीय हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका संस्थागत बिद्यालयहरुको बीच हाजिरी जवाफ तथा नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको हो । विद्यार�. . .


विराटनगर बसपार्क भित्रै सुबिधा सम्पन्न हाम्रो भान्साघर संचालनमा, सस्तोमा खान पाईने

विराटनगर । विराटनगर बसपार्कमा हाम्रो भान्साघर संचालनमा आएकोछ । टर्मिनल बसपार्कको माथिल्लो तलामा हाम्रो भान्साघर संचालनमा आएको हो । बिराटनगर महानगरपालिकाले बसपार्क निर्माणको क्रममा रेष्टुरेन्ट समेत संचालनमा ल्याउने गरी काम गरेको थियो । बसपार्क निर्माण पछि पिपिपि मोडलबाट ब्यवस्थापनको जिम्मेवार�. . .


आज आठौं राष्ट्रिय कर दिवस

काठमाडौं ।  ‘स्वच्छ कर प्रशासनः विकास र सुशासन’ भन्ने नाराका साथ आज आठौं राष्ट्रिय कर दिवस मनाइँदैछ।  दिवसका अवसरमा करसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरिने आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले दिवसको अवसरमा आज राजश्व परिचालनमा उल्लेखनीय योगदान पुर्याउने करदाता एवं कर्मचारीलाई सम्मान तथ�. . .


तेह्रथुमको ‘ह्यातुङ झरना’को संरक्षण र सम्वद्र्धन हुन सकेन

तेह्रथुम । दक्षिण एसिया कै अग्लो झरनाको रुपमा परिचित तेह्रथुमको ‘ह्यातुङ झरना’को संरक्षण र सम्वद्र्धन हुन सकेको छैन ।पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको यस झरनालाई प्रवद्र्धनका निम्ति सम्बन्धित निकायले चासो नदिँदा पर्यटक तान्न सकेको छैन । फेदाप गाउँपालिकामा रहेको ३ सय ६५ मिटर अग्लो ‘ह्यात. . .


नख्खु कारागार ल्याइनु अघि प्रहरी र आलमबीच भएको थियो यस्तो सम्वाद ‘म अन्त जान्नँ’

आलम : म रौतहट कारागारमा बस्छु, अन्त जान्नँ । प्रहरीः तपाईंलाई अरू नै कारागारमा राख्ने आदेश छ । आलम  (झर्किंदै):म अन्त जान्नँ । प्रहरीःतपाईंलाई काठमाडौंको कारागार लैजाने निर्णय भइसकेको छ । आलमःकुन कारागार लाने कुरा छ ? डिल्लीबजार कि अन्तै ? प्रहरीःडिल्लीबजार होइन, नख्खु । आलमःनिकै टाढा छ कि क्या हो ? प्�. . .


एकै दिन जन्मेका चार जना दिदीबहिनीको एकै मण्डपमा विवाह !

एजेन्सी । भारतको केरल राज्यमा एकै दिन जन्मेका चार जना दिदीबहिनीको एकै दिन विवाह हुने भएको छ । एक भाइसमेत रहका ४ जना दिदीबहिनीको एकै मण्डपमा विवाह हुने खवर अहिले भारतीय सञ्चार माध्ययममा भाइरल बनेको छ । उनीहरु पाँच जना एकै दिन जन्मेका थिए । स्थानीय अस्पतालमा जन्मेका चार दिदीबहिनी मध्ये उथराजा, उथारा, उथ�. . .


कामना सेवा विकास बैंकको १३ औं वार्षिकोत्सवमा प्रदेश १ मा बिभिन्न कार्यक्रम

आफ्नो १३ औं वार्षिकोत्सव कामना सेवा विकास बैंकले प्रदेश १ मा रहेका १३ वटा शाखा कार्यालयहरुको सहभागितामा मोरङको मधुमल्लामा मावा नुनसरी सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम गरेको छ । कार्यक्रममा प्रदेश शाखा कार्यालयमा कार्यरत कर्मचारीहरु, ईलाका प्रहरी कार्यालय मधुमल्ला तथा स्थानियको उपस्थितीमा बै�. . .


“ब्याक अफ इन्डिया” का प्लेकार्ड जताततै फालिदा विराटनगर फोहर

विराटनगर मंसिर १, भारतले आफ्नो नयाँ नक्सामा नेपाली भुमिलाई आफ्नो भनी नक्सामा राखेपछि काठमाडौंमा मात्रै हैन देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भईरहेका छन् । नेपाली भुमि फिर्ता ल्याउनुपर्ने माग सहित भारत विरोधी नारा तथा जुलुस देशैभर चलिरहेको छ । प्रदेश नम्बर एकको राजधानी विराटनगरमा पनि यस्ता जुलुस. . .


सीमा अतिक्रमण बारे प्रदेश सरकारको चासो, सीमा मिचिएको बिषयलाई अन्तराष्ट्रियकरण गर्ने

विराटनगर । प्रदेश १ का बिभिन्न जिल्लाहरुमा भएको सीमा अतिक्रमणलाई प्रदेश सरकारले गम्भीर रुपमा लिएको प्रदेश १ सरकारका प्रवक्ता अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले बताएका छन् । उनले प्रदेश १ को ईलामस्थित सन्दकपुरमा निर्माण भईरहेको भ्युटावरमा भारतीय पक्षले गरेको अबरोधको बारेमा कुट. . .


सप्तरी मै यस्तो घटना : बोक्सीको आरोपमा महिलामाथि कुटपिट

देवरामप्रसाद यादव सप्तरी, कात्तिक ३० गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ ईनरवाकी एक महिलालाई बोक्सी आरोपमा आफन्तबाटै कुटिएकी छन् । ईनरवा बस्ने मुसहरी टोलका बचेलाल मण्डलकी ४५ वर्षीया पत्नी श्यामबत्ति मण्डललाई बोक्सीको आरोप लगाउँदै आफन्तले निर्घात कुटपिट गरेका हुन् । आफन्तहर मो�. . .